Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

असन्तुष्ट भाजपाका कार्यकर्ताहरूको धर्ना

ग्रेटर नेता वंशीवदन बर्मनका निकटवर्ती आशुतोष बर्मालाई भारतीय जनता पार्टी (भाजपा) ले सिताई विधानसभा क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ। यसकारण भाजपाका कार्यकर्ताहरू आक्रोशित भएका छन्। उम्मेद्वार परिवर्तनको माग गर्दै जिल्ला कार्यालयभित्र कार्यकर्ताहरू धर्ना–प्रदर्शनमा बसे। जो व्यक्ति भाजपा गर्दैन र अन्य सङ्गठनबाट आएको हो, तिनलाई किन पार्टीले टिकट दिने? यस्तो उम्मेद्वार कुनै हालतमा स्वीकार नगरिने भनेर […]
Read more

निशीथको गढ़मा उभिएर उदयनद्वारा जीतको ठोकुवा

विधानसभा चुनाउमा दिनहाटा आसनमा आफ्नो जीतबारे तृणमूल कङ्ग्रेसका उम्मेद्वार उदयन गुहा विश्वस्त छन्। प्रचारका क्रममा तिनले मतदान हुनअघि नै यसपल्ट दिनहाटा विधानसभा क्षेत्रमा तिनको जीत हुने ठोकुवा गरेका छन्। 2021 को विधानसभा चुनाउमा भेटागुड़ीका वासिन्दा तथा भाजपाका उम्मेद्वार निशीथ प्रमाणिकसित तिनी केवल 57 मतको अन्तरले पराजित भएका थिए। त्यसै भेटागुड़ीमा शक्तिशाली नेता तथा उम्मेद्वार उदयन […]
Read more

चुनाउको मुखैमा दार्जीलिङका भाजपा नेता पक्राउ

राज्यमा विधानसभा चुनाउ नजिक आइरहेको पहाड़को राजनीति तात्तिएको छ। दार्जीलिङका भाजपा नेता सुपेन्द्र प्रधानलाई पुलिसले पक्राउ गरेको छ। सोमवार राति तिनलाई दार्जीलिङबाटै पक्राउ गरिएको हो। उनी यसपल्ट चुनाउमा दार्जीलिङ आसनका भाजपा उम्मेद्वार नोमन राईको समर्थनमा सक्रिय रूपमा प्रचारमा संलग्न थिए। पुलिस सूत्रअनुसार, सन् 2016 को एउटा पुरानो मुद्दाको आधारमा यस भाजपा नेतालाई पक्राउ गरिएको हो। […]
Read more

स्वप्नाद्वारा राजवंशी भाषामा भाषण

पुचु, तिमी चिन्ता नगर। मानिसहरू तिम्रो साथमा छन्। केही दिनअघि आफ्ना बुबा पञ्चानन बर्मनलाई गुमाएकी छन्। तर तिनका भनाइहरू सधैँ कानमा गुञ्जिरहन्छन् एथ्लेट स्वप्ना बर्मनको। बुबाको त्यही सम्झनालाई साथ लिएर नै चुनाउ मैदानमा उत्रिएकी छन् स्वप्ना बर्मन।रेलको जागिरबाट अवकाश पाउने बित्तिकै प्रचारमा निस्किइन् राजगञ्जकी तृणमूल कङ्ग्रेस उम्मेद्वार स्वप्ना। एकपछि अर्को चियाबारी घुमिन्। भाजपालाई टक्कर दिन […]
Read more

उम्मेद्वार परिवर्तन गरे पनि भाजपालाई मिलेन राहत

26 को महायुद्धमा उम्मेद्वार दिन जाँदै गर्दा नै भाजपा ठूलो सङ्कटमा परेको छ। जिल्ला जिल्लामा कार्यकर्ता–समर्थकहरूको विरोध प्रदर्शन भइरहेको छ। दबाउमा परेर जलपाइगढ़ी जिल्लाको मैनागुड़ी क्षेत्रमा उम्मेद्वार परिवर्तन गरे पनि भाजपालाई अन्ततः राहत मिलेको छैन। पुराना र नयाँबीच विवाद सतहमा आएको छ। दल बदल्नेलाई टिकट दिइएकोमा पुराना कार्यकर्ताहरू आक्रोशित छन्। ठूलो रकम लिएर टिकट बिक्री […]
Read more

एनजेएन मेडिकल कलेजमा चुनाउ ड्युटीले समस्या

चुनाउ ड्युटीका लागि चिकित्सकहरूलाई बोलाइएको छ। चुनाउको प्रभावले कोचबिहारको एमजेएन मेडिकल कलेज अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ। दुईजना चिकित्सकदेखि लिएर वार्ड मास्टर, अपरेशन थियटरका कर्मचारीसहित 25 जना अस्पतालका कर्मचारीहरूलाई चुनाउ आयोगले चयन गरेको छ। त्यसकारण चिकित्सा सेवा कसरी सामान्य रूपमा सञ्चालन गर्ने भन्ने विषयमा अस्पताल प्रशासन समस्यामा परेको छ। समस्या समाधानका लागि मेडिकल कलेजले जिल्ला […]
Read more

आईजीजेएफद्वारा उम्मेद्वार घोषणा

यसपल्ट पहाड़मा निकै कठोर प्रतिस्पर्धा हुने स्थिति देखिएको छ। भागोप्रमो, भाजपा-गोजमुमो गठबन्धन अनि आईएनसीसितै अब इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पनि चुनाउ प्रतिस्पर्धामा उत्रिने भएको छ। आईजीजेएफले आइतवार उम्मेद्वारहरूको घोषणा गरेको छ। दार्जीलिङ आसनमा स्वयं अजय एडवर्ड्स उम्मेद्वार बन्नेछन्। खरसाङ आसनमा बन्दना राई अनि कालेबुङ आसनमा ब्रिटो लेप्चा, मतिगढ़ा–नक्सलबारी आसनमा निमेष सुन्दास र सिलगढ़ी आसनमा कृष्ण […]
Read more

आजदेखि मनोनयन आरम्भ

त्रिस्तरीय सुरक्षा घेरा, ड्रप गेट, सीसी टिभी क्यामेरा र पुलिस तैनाथीसितै धारा 163 पनि लागू गरिनेछ। 26 चुनाउको मनोनयन पत्र दर्तालाई केन्द्रित गर्दै उत्तर बङ्गालका पाँच जिल्लाका डीएम र एसडीओ कार्यालय परिसरमा यस्तो सुरक्षा व्यवस्था गरिएको छ। आज सोमवार यहाँका 27 वटा विधानसभा केन्द्रका लागि चारवटा डीएम, 11 वटा एसडीओ तथा एउटा ग्रामोन्नयन सेलको कार्यालय […]
Read more

प्रार्थी सूची घोषणा अगावै अमलको ब्यानर

कङ्ग्रेसको प्रार्थी सूची अझै घोषणा भएको छैन। त्यसअघि नै इटाहरका अमल आचार्यले कङ्ग्रेसको प्रार्थीको रूपमा ब्यानर टाँसेका छन्। खबर पाएपछि चुनाउ आयोगले त्यो ब्यानर हटाएको छ। आयोगका सदस्यहरूको दाबीअनुसार प्रार्थी घोषणा हुनअघि नै ब्यानर टाँसिएको भन्ने उजुरी आएपछि त्यो हटाइएको हो। तर यसको पछाड़ि कङ्ग्रेस नेतृत्वले तृणमूललाई जिम्मावार ठहराएका छन्।कङ्ग्रेसको प्रार्थी सूची घोषणा नभए पनि […]
Read more

मेयरको परिचय नै गौतम देवलाई बाधा!

तिनी सिलगढ़ी केन्द्रका तृणमूलका उम्मेद्वार हुन्। तर चुनाउ मैदानमा तिनका सबैभन्दा ठूलो शत्रु सायद मेयरको परिचय नै बनेको छ। बिहीवार शहरको 21 नम्बर वार्डमा चुनाउ प्रचारका लागि निस्किएका सिलगढ़ीका तृणमूल उम्मेद्वार गौतम देवलाई सड़कमा सर्वसाधारणसित भेट्नेबित्तिकै सिलगढ़ीको नगरपालिका सम्बन्धी समस्याहरूले पछ्याउन थाल्यो। सो वार्डको दासपाड़ामा तृणमूल उम्मेद्वारलाई देख्दै 60 वर्ष नाघेकी कल्याणी घोषले भनिन्, तपाईँ […]
Read more
1 8 9 10 11 12 15

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.