Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: sikkim

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

सिक्किममा ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ

रिज पार्कमा बिहीबार ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसर पारेर सुरु गरिएको यो राष्ट्रव्यापी अभियान आगामी २ अक्टोबर अर्थात् महात्मा गान्धी जयन्तीसम्म सञ्चालन हुनेछ।कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित थिए भने मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसरमा दीप प्रज्वलन […]
Read more

विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने सिक्सिमका खेलाडीलाई शुभकामना

तेक्वान्दो खेलाडीहरूलाई भेटेर आगामी विश्व तेक्वान्दो च्याम्पियनसिप–२०२६ का लागि शुभकामना व्यक्त गरिएको छ। यसै महिना दक्षिण कोरियाको चुनचोनमा आयोजना हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्न लागेका खेलाडीहरूलाई शुभकामना दिइएको हो। सिक्किम एमेच्योर तेक्वान्दो एसोसिएसन (SATA) का कुल आठ जना प्रतिभाशाली खेलाडीले भारतको तिरंगा बोकेर विश्वस्तरीय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्नेछन्। खेलाडीहरूको मेहनत, समर्पण र निरन्तर […]
Read more

राज्य मानवअधिकार आयोगकी अध्यक्ष राईले राज्यपाल माथुरसँग भेट गरिन्

सिक्किम राज्य मानवअधिकार आयोगकी नवनियुक्त अध्यक्ष तथा पटना उच्च न्यायालयकी पूर्व मुख्य न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राईले आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेटवार्ता गरिन्। आयोगको अध्यक्ष पदको कार्यभार सम्हालेपछि राज्यपालसँग राईको यो पहिलो औपचारिक भेट हो। भेटका क्रममा उनले आयोगको कार्यप्रणाली, भावी योजना तथा मानवअधिकारसम्बन्धी जनचेतना अभिवृद्धिका लागि भइरहेका प्रयासबारे राज्यपाललाई जानकारी गराइन्। […]
Read more
1 2

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.