Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

कोचबिहारमा 96.04 प्रतिशत मतदानको राष्ट्रिय रेकर्ड

2026 विधानसभाको पहिलो चरणले सम्पूर्ण देशको ध्यान तानेको कोचबिहारले बिहीवार देशका विभिन्न भागमा मतदान चलिरहँदा मतदान दरमा सबैलाई उछिनेर राष्ट्रिय स्तरमा रेकर्ड बनायो। प्रारम्भिक तथ्याङ्कअनुसार कोचबिहारमा 96.04 प्रतिशत मतदान भएको छ जुन भारतको चुनाउ इतिहासमा एक ऐतिहासिक उपलब्धि हो।जिल्ला अधिकारी तथा जिल्ला चुनाउ अधिकारी जितिन यादवले बताएका छन् कि प्रारम्भिक जानकारीअनुसार सम्पूर्ण देशमा सबैभन्दा बढ़ी […]
Read more

गोर्खाहरूको अधिकार संरक्षणमा मोदी सरकार प्रतिबद्ध

मतदान प्रचारको अन्तिम चरणमा पहाड़को भविष्यबारे केन्द्रीय गृहमन्त्री अमित शाहले विभिन्न घोषणा गरेका छन्। मङ्गलवार सिलगढ़ीनजिक सुकना हाई स्कूल मैदानमा आयोजित जनसभाबाट गोर्खा समुदायको दीर्घकालीन वञ्चना, राजनीतिक माग र पहाड़को भविष्यबारे शाही प्रतिबद्धता व्यक्त गरियो। अमित शाहको भाषणको मुख्य विषय एउटै थियो भाजपा सत्तामा आउनु भनेको पहाड़को दीर्घकालीन समस्याहरूको समाधान र गोर्खाहरूको हराएको गौरव पुनर्स्थापना […]
Read more

आयोगको रडारबाट पनि बाहिर प्रशान्त!

चुनाउ घोषणा भएपछि चुनाउ आयोगको फरक रूप बङ्गालले देखिरहेको छ। राज्यभरि सयौँ प्रशासनिक अधिकारी र पुलिस अधिकारीहरूको सरुवा आदेश जारी गरिएको छ। धेरैमाथि कारवाहीको जोखिम मड़ारिरहेको छ। दागी आरोपी र चुनाउमा प्रभाव पार्न सक्ने व्यक्तिहरूलाई छानेर नोटिश पठाइँदैछ। राज्यभरि सयौँ नामको सूची तयार गरिएको छ। पक्राउ पुर्जी जारी भएका आरोपीहरूलाई पक्राउ गर्न केन्द्रीय सुरक्षा बलसितै […]
Read more

पक्राउको आशङ्कामा उदयन उच्च न्यायालयको शऱणमा

मतदानको ठीकअघि एकपछि अर्को गर्दै नेता–कार्यकर्तालाई पक्राउ गरिन सक्ने आशङ्का व्यक्त गरिएको छ। पहिलो चरणको मतदानको ठीक दुई दिनअघि यस विषयमा कलकत्ता उच्च न्यायालयमा मुद्दा दर्ता गर्दै तृणमूल कङ्ग्रेसले यो चिन्ता व्यक्त गरेको हो। सामान्य कार्यकर्ताहरू मात्र होइन उक्त सूचीमा प्रभावशाली नेता–कार्यकर्ताहरूको पनि नाम रहेको तृणमूलको दाबी छ। यस विषयमा सुरक्षा माग्दै तृणमूल उच्च न्यायालयको […]
Read more

समूह–समूहमा अपरिचितहरू, शहरमा तोड़फोड़को आशङ्का

अव्यवस्थित कपाल, ढाँड़मा झोला, लगाएका छन् टी–सर्ट र जिन्स। अनुहार भावहीन। शनिवार बिहान लगभग 6.15 बजी यस्तै केही युवाहरूलाई एनजेपी रेल्वे स्टेशनबाट बाहिर निस्किँदै गरेका देखियो। बाहिर निस्किएपछि तिनीहरूमध्ये एकले एक टोटो चालकलाई सोध्यो, सिलगढ़ी जाने? टोटो चालकको उत्तर दियो हुन्छ। तर कहाँ जाने? उत्तर छैन। केही क्षण तिनीहरूले एकार्कालाई हेरे। तिनीहरूमध्ये एकले भन्यो, लैजानुहोस् […]
Read more

हिमन्तको जय बाङ्गला नाराले स्तब्ध्त नेता-कार्यकर्ताहरू

राज्यका विपक्षी दलका नेता शुभेन्दु अधिकारीको प्रचारमा जय बाङ्गला नारा लगाइएको तृणमूल कङ्ग्रेसविरुद्ध आरोप उठेको थियो। हुड खुल्ला गाड़ीमा क्रुद्ध शुभेन्दु अधिकारीलाई क्षुब्ध बनेर विरोध जनाउँदै गरेको देखिएको थियो। बिहीवार त्यसै जय बाङ्गला नारा असमका मुख्यमन्त्री हिमन्त विश्वशर्माले नै लगाएका थिए। आज सिलगढ़ी महकुमाको खोरीबारीको बतासीमा आयोजित भाजपाको जनसभामा मुख्य वक्ता थिए असमका मुख्यमन्त्री। आफ्नो […]
Read more

सिलगढ़ी चेकपोस्टनजिक ट्याक्सीबाट ठूलो राशि जपत

आगामी निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगको टोलीले सिलगढ़ीनजिकै चेक पोस्टबाट ठूलो परिमाणमा नगद राशि जफत गरेको छ। निर्वाचन आयोगको टोलीले भक्तिनगर पुलिस अनि केन्द्रीय सुरक्षा बलको सहयोगमा नियमित जाँच अभियान सञ्चालन गरिरहेको बेला एउटा ट्याक्सीलाई रोकेर जाँच गरिएको थियो। त्यसै क्रममा ट्याक्सीबाट लगभग 10 लाख रुपियाँ फेला पारिएको हो। फेला पारिएको रकम 500 रुपियाँका 10 […]
Read more

भाजपाले पैसा बाँड़िरहेको ममताको आरोप

विधानसभा चुनाउको बिगुल बज्न साथ उत्तर बङ्गालमा राजनीतिक तापक्रम चरममा पुगेको छ। आज अलिपुरद्वारको सभा मञ्चबाट मुख्यमन्त्री तथा तृणमूल सुप्रिमो ममता ब्यानर्जीले केन्द्रको सत्तारूढ़ दल भाजपाविरुद्ध कठोर शब्दमा आक्रमण गरिन्। तिनले मत काट्ने षड़यन्त्र रोक्न साथै भाजपालाई राजनीतिक रूपले विनाश गर्नुपर्ने आह्वान गरिन्।भाजपा मत विभाजन गर्ने षड़यन्त्रमा लागेको आज अलिपुरद्वारको जनसभाबाट ममता ब्यानर्जीले आरोप लगाइन्। […]
Read more

कङ्ग्रेस प्रार्थी अमिताभद्वारा प्रचार तीव्र

प्रचारका लागि केही दिन मात्र बाँकी रहेको समय मतिगढ़ा–नक्सलबारी विधानसभा क्षेत्रका कङ्ग्रेस उम्मेद्वार अमिताभ सरकारले आफ्नो चुनाउ सम्पर्क अभियानलाई तीव्र बनाएका छन्। बिहीवार तिनले नक्सलबारीका रथ खोला र टुकरिया मोड़ क्षेत्रमा प्रचार गरे। अभियानका क्रममा तिनले तृणमूलका एक पञ्चायत सदस्यलाई अभिवादन गर्दै गरेको पनि देखियो।अमिताभ सरकारले भने, म मत माग्दै सम्पूर्ण निर्वाचन क्षेत्रमा जनतासित भेटघाट […]
Read more

असन्तुष्ट भाजपाका कार्यकर्ताहरूको धर्ना

ग्रेटर नेता वंशीवदन बर्मनका निकटवर्ती आशुतोष बर्मालाई भारतीय जनता पार्टी (भाजपा) ले सिताई विधानसभा क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ। यसकारण भाजपाका कार्यकर्ताहरू आक्रोशित भएका छन्। उम्मेद्वार परिवर्तनको माग गर्दै जिल्ला कार्यालयभित्र कार्यकर्ताहरू धर्ना–प्रदर्शनमा बसे। जो व्यक्ति भाजपा गर्दैन र अन्य सङ्गठनबाट आएको हो, तिनलाई किन पार्टीले टिकट दिने? यस्तो उम्मेद्वार कुनै हालतमा स्वीकार नगरिने भनेर […]
Read more
1 7 8 9 10 11 15

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.