Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

सिक्किममा ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ

रिज पार्कमा बिहीबार ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसर पारेर सुरु गरिएको यो राष्ट्रव्यापी अभियान आगामी २ अक्टोबर अर्थात् महात्मा गान्धी जयन्तीसम्म सञ्चालन हुनेछ।कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित थिए भने मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसरमा दीप प्रज्वलन […]
Read more

दार्जीलिङको कराते टोली राज्यस्तरीय प्रतियोगिताका लागि कलकत्ता प्रस्थान

७०औँ पश्चिम बंगाल राज्य विद्यालय खेलकूदअन्तर्गत कराते छनोट प्रतियोगितामा सहभागी हुन दार्जीलिङ जिल्लाको २० सदस्यीय कराते टोली कलकत्ता पुगेको छ। सल्ट लेकस्थित विवेकानन्द युवा भारती मैदानमा १५ देखि १९ सेप्टेम्बरसम्म प्रतियोगिता सञ्चालन हुँदैछ। यसअघि खरसाङमा सम्पन्न जिल्ला छनोट प्रतियोगिताबाट १४, १७ र १९ वर्षमुनिका छात्र–छात्रा गरी २० खेलाडी छनोट भएका थिए। टोलीको व्यवस्थापकमा सेन्सेई दिपेश […]
Read more

दार्जीलिङ विश्वकर्म समाजद्वारा बिहीबार भव्य विश्वकर्म पूजा आयोजना, स्व. कुसुम गजमेरका कालजयी गीत प्रस्तुत गरिने

दार्जीलिङ विश्वकर्म समाजले प्रत्येकवर्ष सरह यसपालि पनि आउने बिहीबार विश्वकर्म पूजा गर्ने जानकारी समाजकासभापति रिवेन घतानीले दिएका छन् । उनले बताएअनुसार बिहान ९ बजीदेखि पूजाशुरू हुनेछ भने दिउँसो १२ बजी हवन हुनेछ अनि १२:३० बजी आरती गरिनेछ । यसरीनै दिउँसो १२:३० बजदेखि बेलुकीपख ४-३० बजीसम्म सोरोठी कलाकहरूद्वारागायिका स्व. कुसुम गजमेरका कालजयी गीतहरू प्रस्तुत गरिनेछ । […]
Read more

गान्तोकको लुम्सेमा नवनिर्मित जनसेवा भवनमा मुख्यमन्त्री पीएस गोलेद्वारा वास्तु पूजा

सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले गान्तोकको अपर तादोङ निर्वाचन क्षेत्रअन्तर्गत लुम्सेमा नवनिर्मित जनसेवा भवन–मिनी सचिवालयमा वास्तु पूजा सम्पन्न गर्नुभएको छ। उक्त कार्यक्रममा भवन तथा आवास विभागका मन्त्री श्री भीम हाङ लिम्बू, क्षेत्रीय विधायक तथा स्वास्थ्य मन्त्री श्री जीटी ढुंगेल, वन विभागका मन्त्री श्री पिन्टसो नामग्याल लेप्चा, गान्तोकका विधायक श्री डिले नामग्याल बर्फुङ्पा, उपमेयर श्रीमती […]
Read more

दार्जीलिङका ट्रक चालक र पत्रकारलाई निःशुल्क दुर्घटना बीमा, युवाका लागि निःशुल्क प्रशिक्षण घोषणा

वेलफेयर सोसाइटी (DWS) तथा राज्यसभा सांसद हर्षवर्द्धन श्रृंगलाको पहलमा दार्जीलिङ हिल ट्रक ड्राइभर एसोसिएशनका चालक र प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियामा कार्यरत पत्रकारहरूका लागि निःशुल्क दुर्घटना बीमा सुविधा उपलब्ध गराइएको छ। घूमस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा लाभार्थीहरूलाई बीमा योजनाका कागजात सांसद श्रृंगलाले हस्तान्तरण गरे। सो अवसरमा उनले युवाहरूका लागि आईएएस, यूपीएससी, अग्निवीर तथा एनडीए प्रवेश परीक्षाको […]
Read more

विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने सिक्सिमका खेलाडीलाई शुभकामना

तेक्वान्दो खेलाडीहरूलाई भेटेर आगामी विश्व तेक्वान्दो च्याम्पियनसिप–२०२६ का लागि शुभकामना व्यक्त गरिएको छ। यसै महिना दक्षिण कोरियाको चुनचोनमा आयोजना हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्न लागेका खेलाडीहरूलाई शुभकामना दिइएको हो। सिक्किम एमेच्योर तेक्वान्दो एसोसिएसन (SATA) का कुल आठ जना प्रतिभाशाली खेलाडीले भारतको तिरंगा बोकेर विश्वस्तरीय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्नेछन्। खेलाडीहरूको मेहनत, समर्पण र निरन्तर […]
Read more

नयाँ पार्टीको नाम र झण्डा १३ सेप्टेम्बरमा घोषणा हुने

नयाँ पार्टी निर्माण समितिले आगामी १३ सेप्टेम्बर २०२६, आइतबार नयाँ राजनीतिक पार्टीको नाम तथा नयाँ झण्डा सार्वजनिक गर्ने भएको छ।समितिका तर्फबाट छिरिङ तामाङ र सबिन भाइ, बिजनबारीले सम्पूर्ण गोर्खाल्याण्डप्रेमी जनतालाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।आइतबार हुने घोषणा कार्यक्रममा नयाँ पार्टीको नामसँगै पार्टीका उद्देश्य, नीति तथा भावी कार्यदिशाबारे समेत जनतासमक्ष स्पष्ट रूपमा जानकारी गराइने […]
Read more

तीनधारेमा १४ देखि १६ सेप्टेम्बरसम्म तीनदिने गणेश चतुर्थी पूजा आयोजना हुने

ग्राम कल्याण समिति क्रिकेट बजार तीनधारेको आयोजनामा तीन दिवसीय गणेश चतुर्थी पूजा रामेश्वर शिवालय मन्दिर क्रिकेट बजारमा सम्पन्न हुने भएको छ। उक्त तीन दिवसीय गणेश चतुर्थी पूजा आगामी 14 सेप्टेम्बरदेखि 16 सेप्टेम्बरसम्म आयोजना गरिने भएको छ। यस विषयमा तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर तीन दिवसीय गणेश चतुर्थी पूजा आयोजक […]
Read more

गोर्खाल्याण्ड मागमा गठबन्धन दलको सीमा : किशोर प्रधान

र्गोर्खाल्याण्ड राज्यको मागलाई लिएर भाजपा नेतृत्वको सरकार पक्षमा रहेका क्षेत्रीय राजनीतिक गठबन्धन दलहरूले केन्द्र सरकारसमक्ष प्रत्यक्ष रूपमा गोर्खाल्याण्ड राज्य गठनको प्रस्ताव राख्न नसक्ने गोर्खाल्याण्ड एक्टिभिष्ट समूह तथा गोर्खाल्याण्ड राष्ट्रिय मञ्चका संयोजक किशोर प्रधानले दाबी गरेका छन्।पत्रकार सम्मेलनमा बोल्दै प्रधानले गठबन्धनको राजनीतिक सीमाका कारण क्षेत्रीय दलहरूले प्रत्यक्ष रूपमा गोर्खाल्याण्डको माग राख्न नसक्ने भए पनि गोर्खाल्याण्ड मुद्दासँग […]
Read more

रेलिवारीमा महाविद्यालय निर्माणको माग, डिमाण्ड कमिटी गठन

जिल्लाको 41 अनि 42 नम्बर समष्टिको सम्पुर्ण रेलि वारी क्षेत्रहरुलाई समेट्ने एउटा महाविद्यालय निर्माण गरिनुपर्ने माग उठेको छ। उक्त मागलाई लिएर आज एउटा बैठक सम्पन्न भएको छ। बैठकमा रेलिवारी क्षेत्रका विभिन्न स्कुलका प्रतिनिधि, पन्चायतका प्रतिनिधि लगायत व्यक्ती विशेषहरुको उपस्थिति रहेको थियो भने कमिटीको नामाकरण रेलिवारी कलेज डिमाण्ड कमिटी राखिएको छ। उक्त कमिटीमा अध्यक्षको रुपमा पद्मश्री […]
Read more
1 2 3 15

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.