Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

मिड–डे मिलमा विसङ्गति

बालकबालिकाको पोषणलाई ध्यानमा राख्दै मिड–डे मिलमा सामान्य खानासितै हप्तामा अतिरिक्त एउटा अण्डा वा मौसमी फल दिने राज्य शिक्षा विभागले निर्देशन दिएको थियो। निर्देशनअनुसार मिड–डे मिलअन्तर्गत प्रत्येक विद्यार्थीलाई 12 वटा अण्डा वा मौसमी फल दिन भनिएको थियो। यसका लागि प्रति विद्यार्थी थप 8 रुपियाँ छुट्याइएको थियो। अर्थात् 12 वटा अण्डा वा फलका लागि प्रति विद्यार्थी 96 […]
Read more

एलपीजी ग्यासले ग्राहकहरू चिन्तित

खाना पकाउने ग्यासको मूल्य एकैचोटि 60 रुपियाँ बढ़ेको छ। यसकारण सामान्य मानिसहरूको खर्च बढ़ेको छ। त्यससितै चिन्ता पनि बढ़ेको छ। यसपछि पनि निर्धारित समयमा इन्धन ग्यास पाइन्छ कि पाइँदैन भन्ने विषयमा धेरै गृहस्थीहरू चिन्तित छन्। चिन्तित उपभोक्ताहरूले एलपीजी वितरकहरूलाई फोन गरिरहेका छन्। यससितै मूल्य बढ्नअघि सिलिण्डर बुक गरेका उपभोक्ताहरूले पनि अतिरिक्त मूल्य तिर्नु परेको छ। […]
Read more

गोरु तस्करी विषयमा बीएसएफ अनि ग्रामवासीबीच विवाद

गोरु तस्करीलाई केन्द्र गरेर बीएसएफ अनि ग्रामवासीबीच विवादका कारण भारत–बङ्गलादेश सीमा क्षेत्रमा तनाउ फैलिएको छ। आइतवार रायगञ्ज ब्लकको महिपुर ग्राम पञ्चायतअन्तर्गत शनगा क्षेत्रमा यो घटना भएको हो। उक्त क्षेत्रमा गोरु तस्करी भइरहेको कारण काँड़ेतारनजिक जमीनमा लगाइएका बालीहरू नष्ट भइरहेका ग्रामवासीहरूको आरोप छ। यस घटनाको विरोध गर्न जाँदा बीएसएफसित विवाद भएको बताइएको छ। गोरु तस्करी रोक्दा […]
Read more

ममता ब्यानर्जीको समर्थनमा अनशनमा मन्त्री उदयन गुहा

चुनाउको तयारीका लागि चुनाउ आयोगको पूर्ण बेञ्च राज्यमा पुगेको छ। अर्कातिर एसआईआर मुद्दाबारे कोलकातामा तृणमूल नेतृ तथा मुख्यमन्त्री ब्यानर्जीको धर्ना सोमवार चौथो दिनमा पुगेको छ। पार्टी नेतृको आन्दोलनलाई समर्थन साथै आयोगमाथि प्रहार गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहा 24 घण्टे अनशनमा बसेका छन्। सोमवार पश्चिम बङ्गालको उत्तरी सीमावर्ती कोचबिहार जिल्लाको दिनहाटा महकुमा शासकको कार्यालयअघि […]
Read more

खुल्ला आकाशमुनि थन्किएका भोल्भो बसहरू

आरामदायी बसमा ढुक्कले सुत्दै यात्रा गर्न सकिने अपेक्षा गरिन्छ। तर बसको चक्का नै नचलेपछि यात्रा कसरी आरम्भ हुन्छ! यात्री सेवा आरम्भ हुने प्रतीक्षामा महँगो भोल्भो बसहरू अहिले पनि कोचबिहार सेण्ट्रल बस टर्मिनसमा थन्किएका छन्। गत 16 जनवरीमा सिलगढ़ीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बङ्गाल राज्य परिवहन निगमका लागि छवटा अत्याधुनिक स्लीपर भोल्भो बसहरूको […]
Read more
1 13 14 15

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.