Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: Darjeeling

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

दार्जीलिङको कराते टोली राज्यस्तरीय प्रतियोगिताका लागि कलकत्ता प्रस्थान

७०औँ पश्चिम बंगाल राज्य विद्यालय खेलकूदअन्तर्गत कराते छनोट प्रतियोगितामा सहभागी हुन दार्जीलिङ जिल्लाको २० सदस्यीय कराते टोली कलकत्ता पुगेको छ। सल्ट लेकस्थित विवेकानन्द युवा भारती मैदानमा १५ देखि १९ सेप्टेम्बरसम्म प्रतियोगिता सञ्चालन हुँदैछ। यसअघि खरसाङमा सम्पन्न जिल्ला छनोट प्रतियोगिताबाट १४, १७ र १९ वर्षमुनिका छात्र–छात्रा गरी २० खेलाडी छनोट भएका थिए। टोलीको व्यवस्थापकमा सेन्सेई दिपेश […]
Read more

दार्जीलिङ विश्वकर्म समाजद्वारा बिहीबार भव्य विश्वकर्म पूजा आयोजना, स्व. कुसुम गजमेरका कालजयी गीत प्रस्तुत गरिने

दार्जीलिङ विश्वकर्म समाजले प्रत्येकवर्ष सरह यसपालि पनि आउने बिहीबार विश्वकर्म पूजा गर्ने जानकारी समाजकासभापति रिवेन घतानीले दिएका छन् । उनले बताएअनुसार बिहान ९ बजीदेखि पूजाशुरू हुनेछ भने दिउँसो १२ बजी हवन हुनेछ अनि १२:३० बजी आरती गरिनेछ । यसरीनै दिउँसो १२:३० बजदेखि बेलुकीपख ४-३० बजीसम्म सोरोठी कलाकहरूद्वारागायिका स्व. कुसुम गजमेरका कालजयी गीतहरू प्रस्तुत गरिनेछ । […]
Read more

दार्जीलिङका ट्रक चालक र पत्रकारलाई निःशुल्क दुर्घटना बीमा, युवाका लागि निःशुल्क प्रशिक्षण घोषणा

वेलफेयर सोसाइटी (DWS) तथा राज्यसभा सांसद हर्षवर्द्धन श्रृंगलाको पहलमा दार्जीलिङ हिल ट्रक ड्राइभर एसोसिएशनका चालक र प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियामा कार्यरत पत्रकारहरूका लागि निःशुल्क दुर्घटना बीमा सुविधा उपलब्ध गराइएको छ। घूमस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा लाभार्थीहरूलाई बीमा योजनाका कागजात सांसद श्रृंगलाले हस्तान्तरण गरे। सो अवसरमा उनले युवाहरूका लागि आईएएस, यूपीएससी, अग्निवीर तथा एनडीए प्रवेश परीक्षाको […]
Read more

नयाँ पार्टीको नाम र झण्डा १३ सेप्टेम्बरमा घोषणा हुने

नयाँ पार्टी निर्माण समितिले आगामी १३ सेप्टेम्बर २०२६, आइतबार नयाँ राजनीतिक पार्टीको नाम तथा नयाँ झण्डा सार्वजनिक गर्ने भएको छ।समितिका तर्फबाट छिरिङ तामाङ र सबिन भाइ, बिजनबारीले सम्पूर्ण गोर्खाल्याण्डप्रेमी जनतालाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।आइतबार हुने घोषणा कार्यक्रममा नयाँ पार्टीको नामसँगै पार्टीका उद्देश्य, नीति तथा भावी कार्यदिशाबारे समेत जनतासमक्ष स्पष्ट रूपमा जानकारी गराइने […]
Read more

तीनधारेमा १४ देखि १६ सेप्टेम्बरसम्म तीनदिने गणेश चतुर्थी पूजा आयोजना हुने

ग्राम कल्याण समिति क्रिकेट बजार तीनधारेको आयोजनामा तीन दिवसीय गणेश चतुर्थी पूजा रामेश्वर शिवालय मन्दिर क्रिकेट बजारमा सम्पन्न हुने भएको छ। उक्त तीन दिवसीय गणेश चतुर्थी पूजा आगामी 14 सेप्टेम्बरदेखि 16 सेप्टेम्बरसम्म आयोजना गरिने भएको छ। यस विषयमा तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर तीन दिवसीय गणेश चतुर्थी पूजा आयोजक […]
Read more

मिरिक कृष्णनगरमा श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा सम्पन्न

मिरिक कृष्णनगर स्थित कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ पालन गरियो। हरेक वर्ष झै यसपल्ट पनि मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरुको व्यापक उपस्थिति देखियो। यस्तोमा मन्दिर संचालन समितिका जीवन छेत्रीले बताए अनुसार नेपालमा आएको बाढीका कारण मृत्यु वहन गरेकाहरुको आत्मा शान्ति खातिर एक सय आठ बत्ती बालिने छ। यसका साथै भक्तिमय अनि आध्यात्मिक कार्यक्रमहरु साँझसम्म […]
Read more

जल जीवन मिशनमा आर्थिक अनियमितताको आरोप, छानबिन गरी दोषीमाथि कारबाही गर्न GJMM को माग

र्गोर्खा जनमुक्ति मोर्चा (GJMM) ले जल जीवन मिशन योजनाको कार्यान्वयनमा ठूलो आर्थिक अनियमितता तथा घोटाला भएको आरोप लगाएको छ। मोर्चाकी प्रवक्ता बिनिता रोकाले योजनाका लागि विनियोजित सरकारी रकमको उचित सदुपयोग नभएको दाबी गरेकी छन्। रोकाले योजनाअन्तर्गत छुट्याइएको रकमको पारदर्शी रूपमा उपयोग नभएको आरोप लगाउँदै यस विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेकी छन्। साथै, छानबिनका क्रममा […]
Read more

बिजनबारी पुलबजार ग्राम पञ्चायतकी प्रधान पदमा सुब्बाद्वारा पदबाट राजीनामा

बिजनबारी पुलबजार ग्राम पञ्चायतकी प्रधान पदमा सुब्बाले आफ्नो प्रधान पदबाट औपचारिक रूपमा राजीनामा दिएकी छन्। उनले दार्जिलिङ पुलबजार खण्ड विकास अधिकारी (बीडीओ) तरुण देवसमक्ष आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।बिजनबारी पुलबजार ग्राम पञ्चायतको बोर्ड हाल भारतीय जनता पार्टी (भाजपा) को नियन्त्रणमा रहेको छ। प्रधान पदबाट पदमा सुब्बाको अचानक राजीनामापछि स्थानीय राजनीतिक क्षेत्रमा विभिन्न अड्कलबाजीसँगै नयाँ राजनीतिक […]
Read more
1 2

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.