Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

जल जीवन मिशनमा आर्थिक अनियमितताको आरोप, छानबिन गरी दोषीमाथि कारबाही गर्न GJMM को माग

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

र्गोर्खा जनमुक्ति मोर्चा (GJMM) ले जल जीवन मिशन योजनाको कार्यान्वयनमा ठूलो आर्थिक अनियमितता तथा घोटाला भएको आरोप लगाएको छ। मोर्चाकी प्रवक्ता बिनिता रोकाले योजनाका लागि विनियोजित सरकारी रकमको उचित सदुपयोग नभएको दाबी गरेकी छन्।

रोकाले योजनाअन्तर्गत छुट्याइएको रकमको पारदर्शी रूपमा उपयोग नभएको आरोप लगाउँदै यस विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेकी छन्। साथै, छानबिनका क्रममा अनियमितता पुष्टि भएमा संलग्न दोषीमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने उनको भनाइ छ।

GJMM ले जल जीवन मिशनजस्तो जनसरोकारसँग प्रत्यक्ष जोडिएको योजनामा सरकारी बजेटको प्रभावकारी र पारदर्शी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.