Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दार्जीलिङको कराते टोली राज्यस्तरीय प्रतियोगिताका लागि कलकत्ता प्रस्थान

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

७०औँ पश्चिम बंगाल राज्य विद्यालय खेलकूदअन्तर्गत कराते छनोट प्रतियोगितामा सहभागी हुन दार्जीलिङ जिल्लाको २० सदस्यीय कराते टोली कलकत्ता पुगेको छ। सल्ट लेकस्थित विवेकानन्द युवा भारती मैदानमा १५ देखि १९ सेप्टेम्बरसम्म प्रतियोगिता सञ्चालन हुँदैछ। यसअघि खरसाङमा सम्पन्न जिल्ला छनोट प्रतियोगिताबाट १४, १७ र १९ वर्षमुनिका छात्र–छात्रा गरी २० खेलाडी छनोट भएका थिए। टोलीको व्यवस्थापकमा सेन्सेई दिपेश चौहान तथा प्रशिक्षकमा सेन्सेई रोजी प्रधान र सेन्सेई सञ्जोग थापा रहेका छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.