Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: Darjeeling

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

टकभर–मालीधुरामा बाइक दुर्घटना, दुई जनाको मृत्यु

टकभर–मालीधुरा क्षेत्रमा आज भएको बाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार, अलिपुरद्वारबाट दार्जीलिङ घुम्न आएका दुई बाइक सवार दुर्घटनामा परेका हुन्। घुम्ने क्रममा बाइक अनियन्त्रित भई मालीधुराका ४९ वर्षीय अनिल राईलाई ठक्कर दिएको बताइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको खबर छ। यसै दुर्घटनामा बाइकको पछिल्लो सिटमा सवार […]
Read more

डा. हर्कबहादुर क्षेत्री: कमिटी गठन भाजपाको ‘समय कटनी नीति’

मध्यस्थकर्ता पंकजकुमार सिंहको अगुवाइमा गठन गरिने भनिएको कमिटी गठनलाई भाजपाको समय कटनी नीति भनी पूर्व विधायक डाक्टर हर्कबहादुर क्षेत्रीले परिभाषित गरेका छन्। निर्दिष्ट समयसीमाविनाको उक्त कमिटी गठन केवल समय गालेर आउँदो चुनाउसम्म गोर्खा मुद्दा तन्काएर लाने अभिप्रायमात्र हुनसक्ने उनको आशङ्का रहेको छ। संवैधानिक व्यवस्था कुनै पनि आर्टिकलअन्तर्गत गठन गर्न सकिने पुष्टि गर्दै सिक्किम विषयलाई अहिलेको […]
Read more

बिजनबारीमा आपराधिक घटनाविरुद्ध नागरिकको प्रतिवाद र्‍याली

गत केही दिनअघि एल नाबालिकामाथि भएको दुष्कर्मको विरोध तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै बिजनबारीमा बुधबार नागरिक समाजले प्रतिवाद र्‍याली तथा सभा सम्पन्न गरेको छ। सिटिजन फोरम बिजनबारीको मुख्य आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद लगभग ३०० महिला तथा पुरुषको सहभागिता रहेको थियो भने सहभागीहरूले बजार परिक्रमा गर्दै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने […]
Read more

‘व्हाई नट गोर्खाल्याण्ड?’ विषयमा ७ सेप्टेम्बरमा राष्ट्रिय संगोष्ठी

गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको आयोजना तथा गोर्खाल्याण्ड एक्टिभिष्ट समूह (गोएस) को तत्परतामा आगामी ७ सेप्टेम्बरमा दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा राष्ट्रिय स्तरको संगोष्ठी आयोजना हुने भएको छ। गोएस संयोजक किशोर प्रधान र अभियन्ता शितल सुब्बाले जानकारी दिँदै संगोष्ठीको विषय ‘नेशनल कन्भेन्सन अन् व्हाई नट गोर्खाल्याण्ड?’ रहेको बताएका छन्। कार्यक्रममा गोर्खाल्याण्डसम्बन्धी दस्तावेज प्रस्तुत गरिनुका साथै भारतभरिका विभिन्न गोर्खा […]
Read more

दार्जीलिङ अदालत कर्मचारीको विरोध, २४–२५ अगस्ट हडताल

अदालत परिसरमा West Bengal Court Employees Association (WBCEA) तथा Union United – Fight for Rights को आयोजनामा सोमबार विरोध कार्यक्रम सम्पन्न भयो। बिहान १०:३० देखि १२:३० बजेसम्म चलेको कार्यक्रममा अदालत कर्मचारीहरूले रिक्त पदमा तत्काल भर्ती, दरबन्दी वृद्धि, शेट्टी आयोगका सिफारिस कार्यान्वयन, Court Service Rules, 2015 संशोधन, अस्थायी कर्मचारीको नियमितीकरण तथा उचित तलब–सुविधालगायतका माग अघि सारे। […]
Read more
1 2

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.