Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

बिजनबारीमा आपराधिक घटनाविरुद्ध नागरिकको प्रतिवाद र्‍याली

गत केही दिनअघि एल नाबालिकामाथि भएको दुष्कर्मको विरोध तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै बिजनबारीमा बुधबार नागरिक समाजले प्रतिवाद र्‍याली तथा सभा सम्पन्न गरेको छ। सिटिजन फोरम बिजनबारीको मुख्य आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद लगभग ३०० महिला तथा पुरुषको सहभागिता रहेको थियो भने सहभागीहरूले बजार परिक्रमा गर्दै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने […]
Read more

भोटेकोशीमा भीषण बाढीले जनजीवन प्रभावित

तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण छिमेकी राष्ट नेपालको भोटेकोशी नदी आसपासका क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका धेरै मानिसहरु तथा त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीको पूर्वसूचना पाएपछि नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको जनाइएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि क्षतिको […]
Read more

‘व्हाई नट गोर्खाल्याण्ड?’ विषयमा ७ सेप्टेम्बरमा राष्ट्रिय संगोष्ठी

गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको आयोजना तथा गोर्खाल्याण्ड एक्टिभिष्ट समूह (गोएस) को तत्परतामा आगामी ७ सेप्टेम्बरमा दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा राष्ट्रिय स्तरको संगोष्ठी आयोजना हुने भएको छ। गोएस संयोजक किशोर प्रधान र अभियन्ता शितल सुब्बाले जानकारी दिँदै संगोष्ठीको विषय ‘नेशनल कन्भेन्सन अन् व्हाई नट गोर्खाल्याण्ड?’ रहेको बताएका छन्। कार्यक्रममा गोर्खाल्याण्डसम्बन्धी दस्तावेज प्रस्तुत गरिनुका साथै भारतभरिका विभिन्न गोर्खा […]
Read more

दार्जीलिङ अदालत कर्मचारीको विरोध, २४–२५ अगस्ट हडताल

अदालत परिसरमा West Bengal Court Employees Association (WBCEA) तथा Union United – Fight for Rights को आयोजनामा सोमबार विरोध कार्यक्रम सम्पन्न भयो। बिहान १०:३० देखि १२:३० बजेसम्म चलेको कार्यक्रममा अदालत कर्मचारीहरूले रिक्त पदमा तत्काल भर्ती, दरबन्दी वृद्धि, शेट्टी आयोगका सिफारिस कार्यान्वयन, Court Service Rules, 2015 संशोधन, अस्थायी कर्मचारीको नियमितीकरण तथा उचित तलब–सुविधालगायतका माग अघि सारे। […]
Read more

पहाडका दीर्घकालीन समस्या समाधानका लागि समिति गठन, मध्यस्थकर्ताको जिम्मेवारी पंकज कुमार सिंहलाई

पहाडका दीर्घकालीन समस्या तथा विभिन्न मागहरूको समाधान गर्ने उद्देश्यले सिलगढीको न्यू चामटास्थित एक रिसोर्टमा म्याराथन बैठक सम्पन्न भएको छ। बैठकमा केन्द्रीय गृहमन्त्री अमित शाह, राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीलगायत पहाडका विभिन्न राजनीतिक नेतृत्वहरूको उपस्थिति रहेको बताइएको छ। लामो छलफलपछि पहाडका समस्या समाधानका लागि विशेष समिति गठन गर्ने निर्णय गरिएको छ।बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै दार्जिलिङका सांसद राजु […]
Read more

जादवपुर घटनाको विरोधमा SFI-DYFI को विरोध र्‍याली; सिलिगुढीमा प्रदर्शन

जादवपुर घटनाको विरोधमा शुक्रबार सिलिगुढीमा वामपन्थी विद्यार्थी संगठन SFI र युवा संगठन DYFI को आयोजनामा ​​विरोध र्‍याली निकालियो। उक्त र्‍याली कञ्चनजंघा रंगशालाको अगाडिबाट सुरु भएको थियो। हिलकार्ट रोड र सेभोक रोड हुँदै अघि बढेको उक्त जुलुस पार्टी कार्यालय अगाडि पुगेर टुंगियो। वामपन्थी दलहरूसँग आबद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ताहरूले पनि यस विरोध जुलुसमा सहभागिता जनाए। प्रदर्शनकारीहरूले […]
Read more

दार्जीलिङमा चिनियाँ नीतिविरुद्ध तिब्बती समुदायको ३० घण्टे भोक हडताल

टिबीटेन समुदायको नेतृत्वमा दार्जीलिङका टिबीटेनहरूले चिनी सरकारको विरोध जनाउँदै दार्जीलिङको चौरास्तामा आजदेखि ३० घण्टे भोड़ हड़ताल शुरू गरेका छन्। यसको साथै चिनी सरकारको नीतिको विरोध जनाउँदै कतिले आज कपाल पनि मुण्डन गरे। यही जुलाई पहिलो हप्ता चिन सरकारले एउटा कानून पास गरेको र जुन कानूनले तिब्बतीहरूको भाषा, संस्कृतिकलाई नष्ट गर्ने काम गरेको आरोप दार्जीलिङ टिबीटेन […]
Read more

चिया श्रमिकलाई २०% बोनस र रोकिएको फौलाई दसैँअघि दिन माग

क्रामाकपा श्रमिक संगठनका केन्द्रीय महासचिव तथा जोइन्ट फोरम पहाड समिति प्रवक्ता सुनिल राईले चिया श्रमिकलाई यसपालि कम्तीमा २० प्रतिशत तथा मालिकको मुनाफाका आधारमा त्यसभन्दा बढी बोनस दिनुपर्ने माग गरेका छन्। साथै, बन्द चिया बगानका श्रमिकहरूको करिब ७–८ महिनादेखि रोकिएको फौलाईको रकम दसैँअघि नै वितरण गर्नुपर्ने उनले बताएका छन्। राईले पुरानो रेकर्डका आधारमा रकम उपलब्ध गराउनुपर्ने […]
Read more

१६औँ राष्ट्रिय जनगणनाको घर सूचीकरण कार्य सुरु

तीन चरणमा सञ्चालन हुने १६औँ राष्ट्रिय जनगणनाको दोस्रो चरणअन्तर्गत घर सूचीकरण (House Listing) कार्य गत १६ अगस्तदेखि देशभर सुरु भएको छ। यस चरणमा जनगणना कर्मचारीहरूले घर तथा परिवारसम्बन्धी आवश्यक विवरण संकलन गरिरहेका छन्। जनगणनासम्बन्धी कुनै असुविधा, समस्या वा घर सूचीकरणमा छुट भएको अवस्थामा सम्बन्धित क्षेत्रका जनगणना कर्मचारी, सुपरभाइजर वा सम्बन्धित नगरपालिका प्रशासनिक निकायसँग सम्पर्क गर्न […]
Read more

दार्जिलिङको बिजनबारीमा पर्वतीय विद्युत् कर्मचारी संगठनको महत्वपूर्ण सभा

दार्जिलिङको बिजनबारीमा दार्जीलिङ जिल्ला पर्वतीय विद्युत् कर्मचारी संगठनको महत्वपूर्ण सभा सम्पन्न भएको छ। विभिन्न क्षेत्रबाट कर्मचारीहरु बाक्लो उपस्थितिमा सप्पन्न सभामा कर्मचारीहरूले कामअनुसार उचित पारिश्रमिक, सरकारी मापदण्डअनुसार तलब–सुविधा, तलब वृद्धि तथा सेवा–सर्त सुधारको माग उठाएका छन्।बढ्दो महँगीका कारण हालको पारिश्रमिकबाट दैनिक जीवन धान्न कठिन भइरहेको भन्दै कर्मचारीहरूले विभागीय पक्षले आफ्ना जायज मागप्रति गम्भीर बन्नुपर्ने बताएका छन्। […]
Read more
1 2 3 4 5 15

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.