Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

१६औँ राष्ट्रिय जनगणनाको घर सूचीकरण कार्य सुरु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

तीन चरणमा सञ्चालन हुने १६औँ राष्ट्रिय जनगणनाको दोस्रो चरणअन्तर्गत घर सूचीकरण (House Listing) कार्य गत १६ अगस्तदेखि देशभर सुरु भएको छ। यस चरणमा जनगणना कर्मचारीहरूले घर तथा परिवारसम्बन्धी आवश्यक विवरण संकलन गरिरहेका छन्। जनगणनासम्बन्धी कुनै असुविधा, समस्या वा घर सूचीकरणमा छुट भएको अवस्थामा सम्बन्धित क्षेत्रका जनगणना कर्मचारी, सुपरभाइजर वा सम्बन्धित नगरपालिका प्रशासनिक निकायसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.