Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दार्जीलिङमा चिनियाँ नीतिविरुद्ध तिब्बती समुदायको ३० घण्टे भोक हडताल

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

टिबीटेन समुदायको नेतृत्वमा दार्जीलिङका टिबीटेनहरूले चिनी सरकारको विरोध जनाउँदै दार्जीलिङको चौरास्तामा आजदेखि ३० घण्टे भोड़ हड़ताल शुरू गरेका छन्। यसको साथै चिनी सरकारको नीतिको विरोध जनाउँदै कतिले आज कपाल पनि मुण्डन गरे। यही जुलाई पहिलो हप्ता चिन सरकारले एउटा कानून पास गरेको र जुन कानूनले तिब्बतीहरूको भाषा, संस्कृतिकलाई नष्ट गर्ने काम गरेको आरोप दार्जीलिङ टिबीटेन समुदायको छ lचिन सरकारको उक्त नीतिकशो विरोध जनाउँदै लोप्साङ लामा नामक व्यक्तिले संयुक्त राष्ट्र संघ(यूएनओ)-मुख्य कार्यालय अघि आत्मदाह गरेको इण्डो दार्जिलिङ टिबिटेन कम्युनिटी अध्यक्षले जनाए । हाल विश्वभरि नै चिन सरकारले पारित गरेको सो कानूनको विरोध गर्न कार्य भइरहेको जनाएको छ ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.