मिरिकको सौन्दर्य संरक्षण गर्न होटल व्यवसायीको अपिल, झीलको घट्दो आयतन र फोहोर व्यवस्थापनप्रति चिन्ता

मिरिक पर्यटन केन्द्रकाे सुन्दरतालाई संरक्षण गर्नु पर्ने विषयमा मिरिक हाेटल अनर्स एशाेसिएशनका अध्यक्ष गाेपाल तामाङ अनि सचिव हेमकुमार तामाङले बताए।…