लुङ्चोकमा ६०० करोड रुपैयाँको आयुर्वेद तथा वेलनेस सेन्टरको शिलान्यास

पाक्योङ जिल्लाको छुजाचेन निर्वाचन क्षेत्रअन्तर्गत लुङ्चोकमा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको उपस्थितिमा होलिस्टिक इन्स्टिच्युट अफ आयुर्वेदा एण्ड वेलनेस सेन्टरको विधिवत् शिलान्यास…