Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

धूपझोड़ाबाट प्याङ्गोलिन उद्धार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

बिहीवार बिहान दक्षिण धूपझोड़ा क्षेत्रको बङ्गालपाड़ा इलाकाबाटम एक दुर्लभ अनि प्राय विलुप्त प्रजातिको जनावर प्याङ्गोलिन उद्धार गरिटएको छ। बिहानै जनसङ्ख्याको रूपमा भीड़भाड़ रहेको ठाउँमा स्थानीय वासिन्दाहरूले एउटा चियाबारीनजिक जालमा अल्झिएको अवस्थामा प्याङ्गोलिनलाई देखे। खबर फैलिन साथ त्यहाँ भीड़ लाग्न थाल्यो।
स्थानीय मानिसहरूले नै प्याङ्गोलिनलाई जालबाट निकालेर सुरक्षित रूपमा राखे। त्यसपछि नजिकैको धूपझोड़ा बिट कार्यालयमा खबर दिए। केही समयपछि त्यहाँबाट वन विभागका कर्मचारीहरू आएर प्याङ्गोलिनलाई उद्धार गरेर लगे।
यो क्षेत्र गोरुमारा जङ्गलनजिक पर्ने हुनाले त्यहीँबाट नै प्याङ्गोलिन निस्केर यहाँ आइपुगेको हुन सक्ने स्थानीय मानिसहरूको अनुमान छ। वन विभागले जनाए नुसार, उक्त प्याङ्गोलिनलाई फेरि त्यसको प्राकृतिक वासस्थानमा छोड़िनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.