Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

फाँसीदेवा टिस्टा जलविद्युत परियोजनाको गेटबाट अज्ञात व्यक्तिको शव उद्धार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

फाँसीदेवाको जालाम निजामतारा क्षेत्रमा पर्ने पावर हाउस टिस्टा हाइडल परियोजनाको लकगेटमा अज्ञात व्यक्तिको शव भेटिएपछि निकै होहल्ला मच्चिएको छ।

प्राप्त जानकारीअनुसार आज जिम्मावारीमा रहेका सुरक्षा कर्मचारीहरूले पानीमा एउटा शव तैरिरहेको देखे। त्यसपछि तिनीहरूले त्यसबारे त्यसबारे फाँसीदेवा थाना पुलिसलाई खबर गरे। फाँसीदेवा थानाको पुलिसले घटनास्थल आएर शव उद्धार गऱ्यो।

पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा पठाएको छ।केही दिनअघि टिस्टा नदीमा गाड़ी दुर्घटनामा धेरैजना मृत्यु भएका थियो। अझै पनि केही व्यक्तिहरू बेपत्ता छन्। यो शव टिस्टा नदीमा डुबेका व्यक्तिहरूको हुन सक्ने पुलिसले अनुमान गरेको छ। घटनाको पूर्ण जाँच आरम्भ गरिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.