ट्रेन्डिङ, सिक्किम सिक्किमको गनाथाङ उपत्यकामा पहिलो याक महोत्सव सम्पन्न EditorOctober 29, 2026October 30, 2026
सिक्किमकी अभिनेत्री तथा निर्मात्री श्यामा श्री शेर्पा नेपाली चलचित्र ‘माइतीघर’ मा गरेको अभिनयका लागि आगामी इन्टरनेसनल नेपाली फिल्म अवार्ड (INFA) २०२६ मा ‘बेस्ट डेब्यु एक्ट्रेस’ विधामा मनोनयनमा परेकी छन्