Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पारडुबीमा दम्पत्तीको निर्मम हत्या

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

दम्पत्तीको रगतले लतपतिएको शव फेला परेको थियो (पारडुबी डबल मर्डर मिस्ट्री)। माथाभाङ्गा 2 ब्लकको पारडुबी ग्राम पञ्चायतअन्तर्गत तेतुलतला क्षेत्रमा यस घटनाले ठूलो सनसनी मच्चाएको छ। घरभित्रबाट रहिमुद्दीन बस्तादार (60) र तिनकी पत्नी आसिया बिबी (50) को क्षतविक्षत शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले दुवैको घाँटी काटेर निर्ममतापूर्वक हत्या गरिएको अनुमान गरेको छ।
यो दोहोरो हत्याको पछाड़ि ठ्याक्कै के कारण छ भन्ने विषयमा रहस्य गहिरिँदै गइरहेको छ। परिवारको तर्फबाट एक सनसनीपूर्ण दाबी गरिएको छ। मृतक रहिमुद्दीनका एक नाबालक नाति र छिमेकी एक युवतीबीच प्रेम सम्बन्ध गाँसिएको थियो। परिवारको आरोपअनुसार यस सम्बन्धबारे उक्त युवतीको परिवारबाट कठोर आपत्ति जनाइएको थियो। यहाँसम्म कि युवतीको परिवारले हत्या गर्ने धम्कीसमेत दिएको दाबी गरिएको छ। नातिको प्रेमको अपराधका कारण अन्ततः दम्पत्तीलाई बलि चढ्नु पर्योि कि? अर्कातिर जमीन सम्बन्धी पुरानो विवादको कोणलाई पनि पुलिसले अस्वीकार गरेको छैन। खबर पाएपछि घोकसाडाङ्गा थाना पुलिसले घटनास्थलमा पुगेर दुवै शव उद्धार गरी लगेको छ। घटनाको अनुसन्धान जारी छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.