Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

कालेबुङमा मन्त्री दिलीप घोषको भ्रमण, ‘शैला शिखर’ गेस्ट हाउस उद्घाटन अनि कृषकहरुसित अन्तरक्रिया कार्यक्रम

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

पश्चिम बंगाल सरकारका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोष राज्यमन्त्री सन्तनु प्रमाणिकसँगै आज कालेबुङ भ्रमणमा आइपुगे। भ्रमणका क्रममा कालेबुङमा पश्चिम बंगाल व्यापक क्षेत्र विकास निगम (WBCADC) अन्तर्गत नव–निर्मित ‘शैला शिखर’ गेस्ट हाउसको उद्घाटन गरियो।

यसै क्रममा यहाँको रेगुलेटेड मार्केट परिसरमा ग्रामवासी, कृषक तथा पञ्चायती राज व्यवस्थासँग सम्बन्धित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो। कार्यक्रममा पञ्चायत तथा ग्रामीण विकास, खेतीपाती, कृषकका समस्या, कृषि विकास तथा नयाँ योजना र कार्यक्रमबारे सहभागीहरूले मन्त्रीसमक्ष आफ्ना सल्लाह, सुझाव, गुनासो तथा नयाँ सोचहरू प्रत्यक्ष रूपमा राखेका थिए।
कार्यक्रममा उनिसित Mla भरत कुमार छेत्री लगायत विभागीय अधिकारीहरुको उपस्थिति रहेको थियो।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.