तामुलपुर जिल्लाको कुमारीकाटा क्षेत्रअन्तर्गत आङ्गारकाटा लक्ष्मीनारायणपुरमा ५१औँ श्रीश्री जगन्नाथ देवको पवित्र रथयात्रा महोत्सव भक्तिभाव, उत्साह र उल्लासका साथ सम्पन्न भएको छ