Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

दुधियामा नदीमा डुबेर युवकको मृत्यु

एक दुःखद घटना प्रकाशमा आएको छ। दुधिया नदीमा डुबेर एक युवकको मृत्यु भएको खबर प्राप्त भएको छ। नदी डुबेर मृत्यु हुने युवक फूलबारी 2 ग्राम पञ्चायतअन्तर्गत पश्चिम धनतलाका वासिन्दा कौशिक घोष (25) हुन्। प्राप्त विवरणअनुसार अत्यधित गर्मीको प्रकोपबाट राहत पाउन बुधवार कौशिक आफ्ना साथीहरूसित दुधिया नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा कौशिक नदीको तीव्र पानीमा […]
Read more

बेपत्ता बङ्गलादेशी विद्यार्थीलाई 48 घण्टाभित्र उपस्थित हुने आदेश

कानून उल्लङ्घन गर्दै शिक्षक बनेका बङ्गलादेशी छात्र शान भौमिक सम्बन्धी एकपछि अर्को चकित पार्ने तथ्यहरू सार्वजनिक भइरहेका छन्। उत्तर बङ्गाल विश्वविद्यालयका कागजातहरूमा शान र शान्त दुईजना विदेशी छात्रहरूको भेटिएको छ जसले विभिन्न प्रश्नहरू खड़ा गरेको छ। प्रशासनको नजरबाट उम्किएर तिनले भारतीय नागरिकताको कागजात तयार पारे त? भन्ने विषयको पनि अहिले विभिन्न तहबाट छानबिन गर्नुपर्ने माग […]
Read more

हिन्दी माध्यमको विद्यालयमा बङ्गलामा पढ़ाई

कागजमा हिन्दी माध्यमको विद्यालय। बाहिरबाट हेर्दा पनि हिन्दी माध्यमबाहेक अर्को लाग्दैन। तर कक्षामा पठन-पाठन भने बङ्गाली भाषामा भइरहेको छ। विद्यार्थीहरूले हिन्दी माध्यम विद्यालयमा भर्ना भएर पनि बङ्गला भाषाको सहजपाठ पढ़िरहेका छन्। यस्तो अनौठो दृश्य मेखलीगञ्ज फर्ष्ट फेज एडेड प्राइमरी स्कूलमा देखिएको हो। यो विद्यालय मेखलीगञ्ज नगरपालिकाको वार्ड नम्बर 8 मा अवस्थित छ। विद्यालय झण्डै 60 […]
Read more

निबन्ध अनि बस अनि चित्र बनाऊ प्रतियोगिता

विद्यार्थीहरूलाई कलम कपीमा मात्र सीमित नराखेर खेलकुद, कला, साहित्य, सङ्गीत, पर्यावरण संरक्षणमा पनि अग्रसर गराइ रहेको मिरिकको प्रतिष्ठित लुइस अङ्ग्रेजी स्कूलले विश्व पर्यावरण दिवस भव्य रूपमा पालन गरेको छ। यस अवसरमा विद्यार्थीहरूले स्कूल परिसरमा व्यापक सफाई अभियान चलाए भने विभिन्न हाउसहरूमाझ पर्यावरण सम्बन्धी निबन्ध लेखन प्रतियोगिता अनि चित्र बनाऊ प्रतियोगिता पनि सम्पन्न गरियो। बस अनि […]
Read more

धूपझोड़ाबाट प्याङ्गोलिन उद्धार

बिहीवार बिहान दक्षिण धूपझोड़ा क्षेत्रको बङ्गालपाड़ा इलाकाबाटम एक दुर्लभ अनि प्राय विलुप्त प्रजातिको जनावर प्याङ्गोलिन उद्धार गरिटएको छ। बिहानै जनसङ्ख्याको रूपमा भीड़भाड़ रहेको ठाउँमा स्थानीय वासिन्दाहरूले एउटा चियाबारीनजिक जालमा अल्झिएको अवस्थामा प्याङ्गोलिनलाई देखे। खबर फैलिन साथ त्यहाँ भीड़ लाग्न थाल्यो।स्थानीय मानिसहरूले नै प्याङ्गोलिनलाई जालबाट निकालेर सुरक्षित रूपमा राखे। त्यसपछि नजिकैको धूपझोड़ा बिट कार्यालयमा खबर दिए। […]
Read more

फाँसीदेवा टिस्टा जलविद्युत परियोजनाको गेटबाट अज्ञात व्यक्तिको शव उद्धार

फाँसीदेवाको जालाम निजामतारा क्षेत्रमा पर्ने पावर हाउस टिस्टा हाइडल परियोजनाको लकगेटमा अज्ञात व्यक्तिको शव भेटिएपछि निकै होहल्ला मच्चिएको छ। प्राप्त जानकारीअनुसार आज जिम्मावारीमा रहेका सुरक्षा कर्मचारीहरूले पानीमा एउटा शव तैरिरहेको देखे। त्यसपछि तिनीहरूले त्यसबारे त्यसबारे फाँसीदेवा थाना पुलिसलाई खबर गरे। फाँसीदेवा थानाको पुलिसले घटनास्थल आएर शव उद्धार गऱ्यो। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टमका लागि उत्तर […]
Read more

बेहुला बन्नअघि नै युवक पक्राउ

बिहानैदेखि विवाहको तयारी तीव्र चलिरहेको थियो। घर पूरै सजिएको थियो, बाजा बजिरहेको थियो, वातावरण रमाइलो थियो। आफन्तहरूको हाँसो-खुशीबीच सबैजना शुभ घड़ीको परीक्षामा थिए। समय बित्दै जाँदा बेहुला पनि विवाहको तयारीमा थिए। विशेष शेरवानी लगाएर घरबाट गाड़ी चढ्ने बेलामा अचानक वातावरण पूर्ण रूपले परिवर्तन भयो। घरअघि एक गाड़ी पुलिसहरू आइपुगे।जन्तीहरूमा फुस्सफुस्स कुराकानी आरम्भ भयो। त्यति नै […]
Read more

कामतापुर पीपल्स पार्टीको महाकुमा शासकलाई ज्ञापन

कामतापुर पीपल्स पार्टी (केपीपी) दार्जीलिङ जिल्ला समितिले सिलगढ़ी महकुमा शासकलाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझायो। सङ्गठनका सदस्यहरूले उत्तर बङ्गालका आठ जिल्लाहरूका लागि छुट्टै राज्य गठन, कामतापुरी भाषाका लागि एकल एकेडेमी गठन, सिलगढ़ीमा स्कूल सेवा आयोग (एसएससी) उत्तर क्षेत्र कार्यालय स्थापना लगायत छ बुँदे माग राखेको थाहा लागेको छ। यी छ मागमध्ये चार माग राज्य सरकारलाई […]
Read more

महानन्दा पुलको सुरक्षामा पूर्ण तयारी

खुफिया विभागबाट केही यस्ता सूचनाहरू प्राप्त भएका छन् जसको आधारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सिलगढ़ी चिकन नेक र उत्तर बङ्गालका महत्त्वपूर्ण स्थानहरू, पुल, सड़कहरू र सामरिक महत्त्वका प्रतिष्ठानहरूको सुरक्षा व्यवस्था कठोर बनाएको छ। सेनाका सबै अङ्गहरूद्वारा मोक ड्रिल र अभ्यास प्रशिक्षण कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। केही दिनअघि सीमा सुरक्षा बलको 46औँ बटालियनले एयर भ्युनजिक […]
Read more

जातीय जनगणनामा ध्यानपूर्वक फारम भर्ने अनुरोध

जातीय जनगणनाबारे किराँत खम्बू राई सांस्कृतिक संस्थान मिरिकले प्रेस भेलामार्फत जन साधारणलाई उचित परामर्श लिएर मात्र फारम भर्ने अनुरोध गरेको छ। मिडियालाई सम्बोधन गर्दै संस्थानका मिरिक महकुमा प्रवक्ता राजीब राईले जनगणना सम्बन्धी नोटिफिकेशन अन्योलतापूर्ण रहेको बताउँदै सम्पूर्ण किराँतहरू जनजाति रहेका दाबी गरे। त्यसर्थ फारम भर्ने प्रक्रियामा सम्पूर्ण किराँत सचेत रहनुपर्ने तिनको भनाइ छ। तिनले फारम […]
Read more
1 23 24 25 26 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.