Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

खरसाङमा ड्रग्स र मादक पदार्थविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

नगरपालिकाको आयोजनामा सेवा संकल्प योजना र विकसित भारत 2047 अनुसार खरसाङको पार्क लोकेनस्थित सार्वजनिक भवनमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम अन्तर्गत ड्रग्स सेवनको रोकथाम र मादक पदार्थ सेवन रोकथामाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रममा ड्रग्स सेवनको रोकथाम र मादक पदार्थ सेवन रोकथामाथि योगेस प्रधान, यम थापा (बुटवल नेपाल), बिक्की मोक्तान, प्रेमुस भोटिया, आनन्द छेत्री र खरसाङ टाउन पुलिस आउट पोष्टका ओसी सागर प्रधानले युवाहरु र विद्यार्थीहरुलाई विभिन्न विषयमा सचेतना गराएका थिए। यस कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु र स्थानीयहरु उपस्थित रहेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा शासक प्रभारी एंव खरसाङ नगरपालिकाको प्रशासक लाडेनला लेप्चाले विस्तृत रुपमा जानकारी गराएकी छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.