Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

पुलिसको फन्दामा गुलाबी ग्याङका 11 सदस्य

मेला कहाँ लागेको छ भनेर खबर पाउनेबित्तिकै सक्रिय हुन्छन् यस टोलीका सदस्यहरू अनि योजनाबद्ध तरिकाले मेलामा पुग्छन्। भीड़ मा धक्कामुक्की, शरीरले ठेलाठेल गर्ने जस्ता तरिकामा तिनीहरू माहिर छन्। त्यसकै आड़मा मनी ब्याग, मोबाइल, गहना सबै केही क्षणमै गायब पार्न सक्छन्। इङ्ग्रेजीबजार ब्लकको रामकेली मेलाबाट यस्ता 11 जना महिलाहरूलाई पुलिसले पक्राउ गरेको छ। थानामा ल्याएर सोधपुछ […]
Read more

शनिवारदेखि जलपाइगढ़ीबाट नया रेल सेवा आरम्भ

अब केही दिनको प्रतीक्षा मात्र। त्यसपछि उत्तर बङ्गालदेखि दक्षिण बङ्गालसम्म नयाँ रेलको सेवा आरम्भ हुनेछ। शनिवारदेखि जलपाइगढ़ी रोड स्टेशनबाट हमसफर एक्सप्रेसले सेवा आरम्भ गर्नेछ। यो रेल शियालदह स्टेशनमा रोकिनेछ। जलपाइगढ़ीका सांसद जयन्तकुमार रायले यस रेल सेवाको उद्घाटन गर्नेछन्। नयाँ रेल सेवा पाउँदा जलपाइगढ़ीका मानिसहरू निकै खुशी छन्। अब जलपाइगढ़ी रोडबाट सोझै कलकत्ता पुग्न सकिनेछ। त्यसे […]
Read more

दुधियामा नदीमा डुबेर युवकको मृत्यु

एक दुःखद घटना प्रकाशमा आएको छ। दुधिया नदीमा डुबेर एक युवकको मृत्यु भएको खबर प्राप्त भएको छ। नदी डुबेर मृत्यु हुने युवक फूलबारी 2 ग्राम पञ्चायतअन्तर्गत पश्चिम धनतलाका वासिन्दा कौशिक घोष (25) हुन्। प्राप्त विवरणअनुसार अत्यधित गर्मीको प्रकोपबाट राहत पाउन बुधवार कौशिक आफ्ना साथीहरूसित दुधिया नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा कौशिक नदीको तीव्र पानीमा […]
Read more

बेपत्ता बङ्गलादेशी विद्यार्थीलाई 48 घण्टाभित्र उपस्थित हुने आदेश

कानून उल्लङ्घन गर्दै शिक्षक बनेका बङ्गलादेशी छात्र शान भौमिक सम्बन्धी एकपछि अर्को चकित पार्ने तथ्यहरू सार्वजनिक भइरहेका छन्। उत्तर बङ्गाल विश्वविद्यालयका कागजातहरूमा शान र शान्त दुईजना विदेशी छात्रहरूको भेटिएको छ जसले विभिन्न प्रश्नहरू खड़ा गरेको छ। प्रशासनको नजरबाट उम्किएर तिनले भारतीय नागरिकताको कागजात तयार पारे त? भन्ने विषयको पनि अहिले विभिन्न तहबाट छानबिन गर्नुपर्ने माग […]
Read more

हिन्दी माध्यमको विद्यालयमा बङ्गलामा पढ़ाई

कागजमा हिन्दी माध्यमको विद्यालय। बाहिरबाट हेर्दा पनि हिन्दी माध्यमबाहेक अर्को लाग्दैन। तर कक्षामा पठन-पाठन भने बङ्गाली भाषामा भइरहेको छ। विद्यार्थीहरूले हिन्दी माध्यम विद्यालयमा भर्ना भएर पनि बङ्गला भाषाको सहजपाठ पढ़िरहेका छन्। यस्तो अनौठो दृश्य मेखलीगञ्ज फर्ष्ट फेज एडेड प्राइमरी स्कूलमा देखिएको हो। यो विद्यालय मेखलीगञ्ज नगरपालिकाको वार्ड नम्बर 8 मा अवस्थित छ। विद्यालय झण्डै 60 […]
Read more

गोलीबारीको कारण डेवीडाङ्गामा सन्त्रास

हिजो अबेर राति ढिलो देवीडाङ्गा क्षेत्रमा गोलीबारीको कारण आतङ्कको वातावरण सिर्जना भएको थियो। यस घटनापछि लामो समयसम्म उक्त क्षेत्रमा उत्तेजनाको स्थिति रह्यो। प्राप्त जानकारीअनुसार हिजो राति 9 देखि 9.30 बजीको बीचमा देवीडाङ्गा क्षेत्रमा 2 देखि 3 राउण्ड गोली चलाइयो र गोलीबारीको मुख्य कारण मादक पदार्थ तस्करी बताइएको छ। प्राप्त जानकारी अनुसार यसअघि पनि स्थानीय मानिसहरूले […]
Read more

निबन्ध अनि बस अनि चित्र बनाऊ प्रतियोगिता

विद्यार्थीहरूलाई कलम कपीमा मात्र सीमित नराखेर खेलकुद, कला, साहित्य, सङ्गीत, पर्यावरण संरक्षणमा पनि अग्रसर गराइ रहेको मिरिकको प्रतिष्ठित लुइस अङ्ग्रेजी स्कूलले विश्व पर्यावरण दिवस भव्य रूपमा पालन गरेको छ। यस अवसरमा विद्यार्थीहरूले स्कूल परिसरमा व्यापक सफाई अभियान चलाए भने विभिन्न हाउसहरूमाझ पर्यावरण सम्बन्धी निबन्ध लेखन प्रतियोगिता अनि चित्र बनाऊ प्रतियोगिता पनि सम्पन्न गरियो। बस अनि […]
Read more

धूपझोड़ाबाट प्याङ्गोलिन उद्धार

बिहीवार बिहान दक्षिण धूपझोड़ा क्षेत्रको बङ्गालपाड़ा इलाकाबाटम एक दुर्लभ अनि प्राय विलुप्त प्रजातिको जनावर प्याङ्गोलिन उद्धार गरिटएको छ। बिहानै जनसङ्ख्याको रूपमा भीड़भाड़ रहेको ठाउँमा स्थानीय वासिन्दाहरूले एउटा चियाबारीनजिक जालमा अल्झिएको अवस्थामा प्याङ्गोलिनलाई देखे। खबर फैलिन साथ त्यहाँ भीड़ लाग्न थाल्यो।स्थानीय मानिसहरूले नै प्याङ्गोलिनलाई जालबाट निकालेर सुरक्षित रूपमा राखे। त्यसपछि नजिकैको धूपझोड़ा बिट कार्यालयमा खबर दिए। […]
Read more

फाँसीदेवा टिस्टा जलविद्युत परियोजनाको गेटबाट अज्ञात व्यक्तिको शव उद्धार

फाँसीदेवाको जालाम निजामतारा क्षेत्रमा पर्ने पावर हाउस टिस्टा हाइडल परियोजनाको लकगेटमा अज्ञात व्यक्तिको शव भेटिएपछि निकै होहल्ला मच्चिएको छ। प्राप्त जानकारीअनुसार आज जिम्मावारीमा रहेका सुरक्षा कर्मचारीहरूले पानीमा एउटा शव तैरिरहेको देखे। त्यसपछि तिनीहरूले त्यसबारे त्यसबारे फाँसीदेवा थाना पुलिसलाई खबर गरे। फाँसीदेवा थानाको पुलिसले घटनास्थल आएर शव उद्धार गऱ्यो। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टमका लागि उत्तर […]
Read more

सिलगढ़ीमा ईडीको छापा

सिलगढ़ी शहरका धेरै स्थानहरूमा इन्फोर्समेण्ट डाइरेक्टोरेट (ईडी) ले छापा मारेको छ। मङ्गलवार बिहान भएको यस घटनाले सिङ्गो शहरमा निकै होहल्ला मच्चिएको छ। पुलिस सूत्रअनुसार आज सिलगढ़ी नगर निगमको वार्ड नम्बर 4 र 5 मा पर्ने नयाँ पाड़ा र महाराजा कोलोनीमा ईडीका अधिकारीहरूले छापा मारेका हुन्। सोमवार राति नै दिल्लीबाट ईडीको एउटा विशेष टोली सिलगढ़ी आइपुगेको […]
Read more
1 24 25 26 27 28 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.