Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

यातायात सुचारु गर्ने कार्य जारी

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका मुख्य कार्यपाल अनित थापाको निर्दैशमा मिरिक थर्बु चेक पोष्टदेखि राङभाङ खोलासम्म सड़क मरम्मती गरेर यातायात सुचारु गर्ने कार्य चलिरहेको छ। उक्त सड़कको थर्बु 6 नम्बरमा पुल पैह्रोले क्षतिग्रस्त बनाएको थियो। त्यसपछि हालसम्म यातायात ठप्प रहेको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले जेसीभी उपलब्ध गराएपछि वैकल्पिक सड़क खनन गरेर यातायात […]
Read more

पैह्रो पीड़ितहरूलाई शीघ्र पुनर्वास गर्नुपर्ने माकपाको माग

माकपाका विभिन्न भातृ सङ्गठनहरूले विनाशकारी पैह्रोको कारण राहत शिविरमा बसिरहेका पैह्रो पीड़ितहरूलाई राहत सामाग्री वितरण गरिरहेका छन्। माकपा अनि भातृ सङ्गठनहरूले मिरिक नगरपालिका क्षेत्र, सौरेनी, नन्दलाल गाउँ, नौ माइल, सियोक लगायत विभिन्न ठाँउमा पुगेर आवश्यक सामग्रीहरू वितरण गरिरहेका माकपा नेताहरू किस्मत तामाङ अनि सचिन खातीले जानकारी गराएका छन्। माकपा नेताहरू अशोक भट्टाचार्य, समन पाठक आदिले […]
Read more

सिलगढ़ीमा सबैभन्दा ठूलो महाकाल मन्दिर बनाइने

हालै दिघामा जगन्नाथ धामको उद्घाटन गरिएको थियो। अब सिलगढ़ीमा सबैभन्दा ठूलो महाकाल मन्दिर बनाउने तयारी भइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो घोषणा गरेकी छन्। बिहीवार मुख्यमन्त्रीले दार्जीलिङमा उभिएर यस्तो घोषणा गरेकी हुन्। साथै सिलगढ़ीमा कन्भेन्सन सेण्टर बनाउनका लागि पनि जिल्ला अधिकारीलाई उपयुक्त ठाउँ छनौट गर्न निर्देशन दिएकी छन्। बिहीवार मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको महाकाल मन्दिरमा […]
Read more

एलबी राईद्वारा मुख्यमन्त्रीप्रति आभार प्रकट

मिरिक महकुमा क्षेत्रका पैह्रो पीड़ितहरूको वस्तुस्थिति बुझ्न पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलवार मिरिक आएकी थिइन्। त्यसका लागि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मुख्यमन्त्रीप्रति आभार प्रकट गरेका छन्। राईले मुख्यमन्त्री मङ्गलवार मिरिक आएर मिरिक नगरपालिका वार्ड नम्बर तीनका पीड़ित परिवार अनि मिरिक बजारस्थित राहत शिविरमा बसेका पैह्रो पीड़ितहरूसित भेटेर कुराकानी गरेकी हुँदा पीड़ितहरूको मनोबल […]
Read more

मुख्यमन्त्री आइदिनु नै ठूलो कुरो हो

गत 4 अक्टोबरको विनाशकारी पैह्रोमा परेर मिरिक नगरपालिका वार्ड तीन लेक साइटका तीनजनाको ज्यान गएको थियो। पैह्रोले थिच्दा उक्त घरका उषा राई (72), विजेन्द्र राई (70) अनि पाहुना साधना तामाङ (35) को मृत्यु भएको हो। सोही स्थानमा मङ्गलवार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी पुगेर पैह्रोको निरीक्षण गरिन् भने पीड़ित परिवारसित कुराकानी गरिन्।मुख्यमन्त्रीको उक्त भ्रमणको प्रसङ्गमा […]
Read more

आरोपी विद्यार्थीहरू प्लाज्मा समितिबाट बाहिर

उत्तर बङ्गाल मेडिकल कलेजमा भएको ऱ्यागिङ घटनामा संलग्न विद्यार्थीहरूलाई वार्षिक सांस्कृतिक कार्यक्रम प्लाज्माको आयोजक समितिबाट हटाउने एण्टी ऱ्यागिङ समितिले निर्णय गरेको छ। मङ्गलवार उत्तर बङ्गाल मेडिकल कलेजमा बसेको एण्टी ऱ्यागिङ समितिको बैठकमा यस्तो निर्णय गरिएको हो। उक्त बैठकमा कलेजका प्राचार्य सञ्जय मलिक, डिन अनुपमनाथ गुप्ता, हरेक विभागका प्रतिनिधि तथा दार्जीलिङ जिल्ला लिगल एड सेलका सचिव […]
Read more

बेहाल सड़कको विरोधमा आसी घर मोड़मा प्रदर्शन

सिलगढ़ी इस्टर्न बाइपास नजिकको आसी घर मोड़मा मङ्गलवार बेहाल सड़कको विरोधमा स्थानीय वासिन्दाहरूले बाटो अवरोध गरेर प्रदर्शन गरे। लामो समयदेखि सड़क र नालीको जीर्ण अवस्थाका कारण स्थानीय वासिन्दा दैनिक रूपमा समस्यामा परिरहेको तिनीहरूको आरोप छ।आज स्थानीयहरूले सड़कमा ओर्ह्लिएर प्रदर्शन गरे। तिनीहरूको भनाइ अनुसार सड़क र नाली मरम्मतीका लागि स्थानीय पञ्चायत प्रधान, विधायक र सांसदको ध्यान […]
Read more

पैह्रो र बाढ़ी पीड़ितहरूको साथमा मा तारा तारिणी चेरिटेबल ट्रष्ट र सेवा सङ्घ

प्राकृतिक विपत्तिबाट प्रभावित दूधेका मानिसहरूको सहयोगका लागि मा तारा तारिणी चेरिटेबल ट्रष्ट र सेवा सङ्घ अघि आएका छन्। हालै पैह्रो र बाढ़ीबाट पीड़ित परिवारहरूको सहयोगका लागि संस्थाले पहल गरेको हो। दूधे कम्युनिटी हलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। संस्थाको तर्फबाट लगभग 50 प्रभावित परिवारलाई चामल, दाल, तेल लगायत आवश्यक दैनिक उपभोग्य वस्तुहरू वितरण गरिएको […]
Read more

सेना जवानको रहस्यमय मृत्यु

सिलगढ़ी जङ्क्शन क्षेत्रमा एक सेना जवानको शव फेला परेपछि निकै होहल्ला मच्चिएको छ। मङ्गलवार सखारै बिहान स्थानीय मानिसहरूले सिलगढ़ी जङ्क्शननजिक एक युवक सड़कमा लड़िरहेको अवस्थामा देखे। तिनी सैनिकको पोशाकमा थिए। त्यसपछि पुलिसलाई खबर गरियो। पुलिस आएर शवलाई उद्धार गरी अस्पताल पठायो।स्थानीय सूत्रअनुसार, बिहान लगभग 4.30 देखि 5 बजीबीच स्थानीय पेट्रोल पम्पको छेउमा सैनिकको पोशाकमा एक […]
Read more

प्रधानमन्त्री आवास योजनामा पैसा लिएको आरोप

प्रधानमन्त्री आवास योजनाअन्तर्गत घर उपलब्ध गराउने नाममा लाभार्थीहरूबाट पैसा उठाएको आरोप भारतीय जनता पार्टीका एक पञ्चायत सदस्यमाथि लागेको छ। घटना फाँसीदेवा बाँस गाउँ किशमत्त ग्राम पञ्चायतको धामना गाछ क्षेत्रको हो। उता राहतको त्रिपाल वितरणमा तृणमूल कङ्ग्रेसका स्थानीय बूथ अध्यक्ष संलग्न रहेको र त्यसको विरोध गरेकै कारण सत्तारूढ़ दलका नेताहरूले षड़न्त्र गरिरहेका भाजपाको आरोप छ। आरोप […]
Read more
1 14 15 16 17 18 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.