Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

निरपानियाबाट बालिका बेपत्ता

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

निरपानी शान्तिग्राम निवासी 14 वर्षीय प्रीति लोहार बेपत्ता बनेकी जानकारी प्राप्त भएको छ। गत 15 जनवरीको बिहान लगभग 4 बजीदेखि प्रीति आफ्नो निजी वासस्थानदेखि नै लापता बेनेकी हुन्। परिवारले चारैतिर सोधखोज गर्दा पनि तिनीबारे पत्तो लगाउन सकेको छैन। खोजी गरेर पनि पत्तो नलागेपछि पानीघट्टा पुलिस थानामा प्रीति बेपत्ता बनेको घटनाबारे बिहीवार प्राथमिकी दर्ता गराइएको परिवार पक्षले जनाएको छ।
कमला लोहारद्वारा गरिएको प्राथमिकीमा प्रीतिसितै निरपानियाको तोरीबारी निवासी रेणु शर्मा (17 वर्ष) पनि बेपत्ता बनेकी छन्। प्राथमिकीमा उल्लेख गरिएअनुसार 14 जनवरीको दिन रेणु शर्मा प्रीतिको घरमा आएर बसेकी थिई। तर बिहान लगभग 4 बजी ती दुवै घरबाट बेपत्ता बनेका हुन्।
निरपानी कोलाबारी नेपाली जुनियर हाई स्कूलमा आठौँ कक्षामा अध्ययनरत प्रीति लोहार बेपत्ता बनेपछि स्कूल पक्ष पनि निक्कै चिन्तित बनेको छ। कसैले प्रीतिलाई कतै देखे अथवा भेटे नजिकैको पुलिस थानामा अथवा +91-85090 57200 नम्बरमा सम्पर्क गरिदिने परिवार अनि स्कूलको तर्फबाट निवेदन गरिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.