Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

उत्पादन घट्दा किसानहरू मर्कामा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

गजलडोबाको टाकीमारी खोला किनारका किसानहरू यो वर्ष राम्ररी सागसब्जीको उब्जनी नहुँदा आर्थिक सङ्कटमा परेका छन्। तोरी, खोर्सानी, काँक्रा लगायतका विभिन्न सब्जीहरूको उत्पादन अपेक्षाभन्दा निकै कम्ती भएपछि किसानहरूलाई ठूलो आर्थिक नोक्सान भएको छ। स्थानीय किसानहरूले बताएअनुसार उत्पादन घट्नुको कारणहरूमा अनियमित मौसम, समयमा वर्षा नहुनु, अत्यधिक तापमान र कीराको प्रकोप आदि हुन्। धेरै किसानहरूले कृषि कार्यका लागि ऋण लिएका थिए। तर अहिले उत्पादन राम्ररी नहुँदा तिनीहरू ठूलो चिन्तामा परेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.