Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गण्डर मोड़नजिक सड़क दुर्घटना

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

अबेर राति एउटा मालवाहक ट्रेलर दुर्घटनाग्रस्त भएको छ। सिलगढ़ी-जलपाइगढ़ी राष्ट्रिय सड़कको गण्डर मोड़नजिकै उक्त दुर्घटना भएको हो। यद्यपि यस घटनामा कोही पनि घाइते वा मारिएकको खबर छैन। प्राप्त जानकारीअनुसार मालवाहक ट्रेलर जलपाइगढ़ीबाट सिलगढ़ीतर्फ आइरहेको थियो। राति लगभग 3 बजीतिर ट्रेलरको अगाड़ि अचानक अर्को गाड़ी आइपुग्यो। त्यसकारण ट्रेलरले अगाड़िको गाड़ीलाई ठक्कर दियो। ठक्करको कारण गाड़ीको अगाड़िको भाग क्षतिग्रस्त भएको छ। यद्यपि घटनामा कोही पनि घाइते भएको छैन। खबर पाएपछि फूलबारी हाईवे ट्राफिक आउटपोस्टको पुलिसले घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त गाड़ीलाई उद्धार गर्यो । पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.