Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

CWG 2026 भारतका लागि गुल्वीर सिंह र हरजिन्दर कौरको सानदार प्रदर्शन, राष्ट्रमण्डल खेलकुदमा जिते रजत पदक

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

लासगोमा जारी सन् २०२६ को राष्ट्रमण्डल खेलकुद (कमनवेल्थ गेम्स) मा भारतका गुल्वीर सिंह र हरजिन्दर कौरले आ-आफ्नो स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेका छन्। गुल्वीर सिंहले पुरुष १०,००० मिटर दौडमा २७ मिनेट ४८.१२ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे र भारतका लागि ऐतिहासिक रजत पदक पक्का गरे।

अर्कोतर्फ, भारोत्तोलन (वेटलिफ्टिङ) तर्फ महिला ७१ किलोग्राम तौल समूहमा हरजिन्दर कौरले कुल २२१ किलोग्राम (स्न्याचमा ९८ किग्रा र क्लिन एन्ड जर्कमा १२३ किग्रा) भार उठाउँदै रजत पदक आफ्नो नाम गरिन्। यी दुवै खेलाडीको उत्कृष्ट प्रदर्शनले जारी कमनवेल्थ गेम्समा भारतको पदक सङ्ख्या बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।

Tags :

rohan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.