Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गान्तोकको लुम्सेमा नवनिर्मित जनसेवा भवनमा मुख्यमन्त्री पीएस गोलेद्वारा वास्तु पूजा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले गान्तोकको अपर तादोङ निर्वाचन क्षेत्रअन्तर्गत लुम्सेमा नवनिर्मित जनसेवा भवन–मिनी सचिवालयमा वास्तु पूजा सम्पन्न गर्नुभएको छ। उक्त कार्यक्रममा भवन तथा आवास विभागका मन्त्री श्री भीम हाङ लिम्बू, क्षेत्रीय विधायक तथा स्वास्थ्य मन्त्री श्री जीटी ढुंगेल, वन विभागका मन्त्री श्री पिन्टसो नामग्याल लेप्चा, गान्तोकका विधायक श्री डिले नामग्याल बर्फुङ्पा, उपमेयर श्रीमती सारा लामा, विभिन्न पार्षदहरू, स्वास्थ्य विभागका अध्यक्ष श्री फुर्बा रिन्जिङ शेर्पा, मुख्य सचिव श्री आर. तेलाङ, स्वास्थ्य विभागका सचिव श्री छेवाङ ग्यात्सो भुटिया, शिक्षा विभागका सचिव श्री टाशी चोपेल लेप्चा लगायत विभिन्न विभागका प्रमुख तथा अधिकारीहरूको उपस्थिति रहेको थियो। नवनिर्मित जनसेवा भवनलाई मिनी सचिवालयका रूपमा विकास गरी विभिन्न सरकारी सेवाहरूलाई एउटै स्थानबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य राखिएको बताइएको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.