Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: सिलगढ़ी

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

रिचालाई सिलगढ़ीमा भव्य स्वागत

पहिलो बङ्गाली विश्वकप विजेता क्रिकेटर रिचा घोष सिलगढ़ीस्थित घर फर्किएकी छन्। शुक्रवार बाघडुग्रा हवाईअड्डामा अवतरण गरेको क्षणदेखि नै विश्वकप विजेता भारतीय टोलीकी स्टम्पर–ब्याटर रिचा घोषलाई स्थानीय मानिसहरूले बढ़ो हर्षोल्लासको साथ भव्य स्वागत जनाए। त्यहाँ नगरनिगमका चेयरम्यान गौतम देव, उप–नगर प्रमुख रञ्जन सरकारसहित विभिन्न प्रशासनिक अधिकारीहरू उपस्थित थिए। आज रिचालाई सम्मान गर्न सिलगढ़ी नगर निगमले थुप्रै […]
Read more

गुण्डा लगाएर भाइमाथि आक्रमण गरेको आरोप

सिलगढ़ीको इष्टर्न बाइपास नजिकको डाबग्राम–2 ग्राम पञ्चायतअन्तर्गत सरदा मोड़ क्षेत्रमा एक युवामाथि आफ्नै भाइमाथि भाड़ाका गुण्डा पठाएर आक्रमण गरेको आरोप लागेको छ। घटना शनिवार दिउँसोको हो। घर कब्जा गरेको विषयमा ठूला भाइ मानिक साहाले भाड़ामा गुण्डा लगाएर कान्छो भाइ रतनको घरमा आक्रमण गरेको आरोप छ। स्थिति यति तनाउग्रस्त बनेपछि सिलगढ़ी पुलिस कमिश्नरेटले आशीघर थानालाई तुरुन्त […]
Read more

महानन्दा घाटमा सरसफाई अभियान चलाउँदै मेयर गौतम देव

प्रतिमा विसर्जन सम्पन्न भएपछि शहरभरि छठ पूजा आरम्भ हुन लागेको छ। पूजा सकिए लगत्तै सफाई सुनिश्चित गर्न सिलगढ़ीका मेयर गौतम देवले आफै झाड् हातमा लिए। तिनले महानन्दा नदीको विसर्जन घाटमा नगरकर्मीहरूसित हातेमालो गर्दै सम्पूर्ण घाट क्षेत्र सफाई कार्यमा अंशग्रहण गरे। मेयर गौतम देवले भने, यो घाट शहरको गौरव हो। प्रतिमा विसर्जन होस् वा छठ पूजा […]
Read more

पुरी मन्दिरको धारामा ओतप्रोत सिलगढ़ी

कोलकाता–चन्दननगरका लाइट थीमबाट यसपल्ट सिलगढ़ी कलेजपाड़ा जगद्धात्री पूजा प्रत्यक्ष उड़िस्साको पुरी जगन्नाथ मन्दिरको पवित्र ध्वनि धारामा ओतप्रोत भएको छ। यो सामान्य पण्डाल होइन तर यसपालिको अद्भुत आकर्षण यही हो कि पूजाको मुख्य केन्द्रमा पुरी शैलीका लाइभ घण्टा, काँसा र शङ्खवादकको टोली समावेश गरिएको छ जसले पहिले नै सिलगढ़ीका दर्शकहरूलाई भावुक बनाइदिएको छ।कलेजपाड़ा पूजा समितिका सचिव […]
Read more

सिलगढ़ीको निजी नर्सिङ होममा आगलागी

बिहीवार राति सिलगढ़ीको हाकिमपाड़ास्थित एक निजी नर्सिङ होममा आगलागी भएको छ। अस्पतालको ग्राउण्ड फ्लोरमा रहेको स्टोर रूमबाट अचानक धुँवा र आगोको ज्वाला निस्कँदा रोगी, तिनका आफन्त र अस्पतालका कर्मचारीमा निकै हल्लाखल्लाको स्थिति उत्पन्न भयो। केही क्षणमै भागदौड़ मच्चियो। अस्पताल प्रशासनले तत्काल रोगीहरूलाई सुरक्षित स्थानमा सार्ने कदम चाल्यो। त्यसै वार्ड 12 का काउन्सिलर बासुदेव घोष पनि […]
Read more

आरोपी विद्यार्थीहरू प्लाज्मा समितिबाट बाहिर

उत्तर बङ्गाल मेडिकल कलेजमा भएको ऱ्यागिङ घटनामा संलग्न विद्यार्थीहरूलाई वार्षिक सांस्कृतिक कार्यक्रम प्लाज्माको आयोजक समितिबाट हटाउने एण्टी ऱ्यागिङ समितिले निर्णय गरेको छ। मङ्गलवार उत्तर बङ्गाल मेडिकल कलेजमा बसेको एण्टी ऱ्यागिङ समितिको बैठकमा यस्तो निर्णय गरिएको हो। उक्त बैठकमा कलेजका प्राचार्य सञ्जय मलिक, डिन अनुपमनाथ गुप्ता, हरेक विभागका प्रतिनिधि तथा दार्जीलिङ जिल्ला लिगल एड सेलका सचिव […]
Read more

बेहाल सड़कको विरोधमा आसी घर मोड़मा प्रदर्शन

सिलगढ़ी इस्टर्न बाइपास नजिकको आसी घर मोड़मा मङ्गलवार बेहाल सड़कको विरोधमा स्थानीय वासिन्दाहरूले बाटो अवरोध गरेर प्रदर्शन गरे। लामो समयदेखि सड़क र नालीको जीर्ण अवस्थाका कारण स्थानीय वासिन्दा दैनिक रूपमा समस्यामा परिरहेको तिनीहरूको आरोप छ।आज स्थानीयहरूले सड़कमा ओर्ह्लिएर प्रदर्शन गरे। तिनीहरूको भनाइ अनुसार सड़क र नाली मरम्मतीका लागि स्थानीय पञ्चायत प्रधान, विधायक र सांसदको ध्यान […]
Read more

सेना जवानको रहस्यमय मृत्यु

सिलगढ़ी जङ्क्शन क्षेत्रमा एक सेना जवानको शव फेला परेपछि निकै होहल्ला मच्चिएको छ। मङ्गलवार सखारै बिहान स्थानीय मानिसहरूले सिलगढ़ी जङ्क्शननजिक एक युवक सड़कमा लड़िरहेको अवस्थामा देखे। तिनी सैनिकको पोशाकमा थिए। त्यसपछि पुलिसलाई खबर गरियो। पुलिस आएर शवलाई उद्धार गरी अस्पताल पठायो।स्थानीय सूत्रअनुसार, बिहान लगभग 4.30 देखि 5 बजीबीच स्थानीय पेट्रोल पम्पको छेउमा सैनिकको पोशाकमा एक […]
Read more

सड़क दुर्घटनामा साहुडाङ्गीकी गौरी रायको म*त्यु

राजञ्ज ब्लकको साहुडाङ्गी क्षेत्रमा एक हृदयविदारक सड़क दुर्घटना भएको छ। कामबाट घर फर्कने क्रममा 21 वर्षीया गौरी रायको मृत्यु भएको हो। घटना बुधवार साँझतिर साहुडाङ्गीको साहु पुलनजिक भएको बताइएको छ। स्थानीय सूत्रअनुसार गौरी राय साहुडाङ्गीको छत्ररपाड़ाकी वासिन्दा थिइन्। तिनका पिता धनश्वर राय (हुलुङ राय) रिक्सा चालक हुन्। आर्थिक कठिनाइका कारण गौरीले पढ़ाईसितै काम गरेर परिवारको […]
Read more

घाइते सांसदसित भेट गर्न मुख्यमन्त्री अस्पतालमा

घाइते भाजपा सांसद खगेन मुर्मूलाई भेट्न मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलवार सिलगढ़ीको एक निजी नर्सिङ होम पुगिन्। मालदा उत्तरका भाजपा सांसद हाल आईसीयूमा भर्ना छन्। तर तिनले भाजपा सांसदसित भेट गरे पनि सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषसित भने भेट गरिनन्। उल्लेखनीय छ, हिजो नगराकट्टाको बामनडाङ्गा चियाबारीको पीड़ित परिवारहरूलाई भेट्न गएका बेला भाजपा सांसद र विधायकमाथि आक्रमण […]
Read more
1 2 3 4 5 6

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.