Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

उत्तर बङ्गालमा चिसोसितै हल्का–हल्का वर्षा

आकाश घना कालो बादलले ढाकेको छ। त्यससितै हल्का–हल्का वर्षा भइरहेको छ। चिसो हावा पनि बहिरहेको छ। संक्षेपमा भन्नुपर्दा सिलगढ़ीसहित सम्पूर्ण उत्तर बङ्गालको मौसम यस्तै छ। बिहानको तापक्रम 11 डिग्री थियो। दिउँसो तापक्रम केही बढ़े पनि चिसोको अनुभूति उस्तै रह्यो। सोमवारदेखि यस्तै प्रतिकूल मौसमले वासिन्दाहरू हैरान भएका छन्।जाड़ोको अनुभूति कम्ती गर्न कतै दाउरा बालेर मानिसहरूले शरीर […]
Read more

सिलगढ़ी नगर निगमको प्लाटिनम भवन उद्घाटन

नयाँ बोर्ड मिटिङ हलको उद्घाटनसितै सिलगढ़ी नगर निगमको प्लाटिनम भवनको औपचारिक उद्घाटन गरिएको छ। यद्यपि औपचारिक उद्घाटन नभए पनि नगर भवन यसअघि नै सञ्चालनमा आइसकेको थियो। मङ्गलवार सिलगढ़ी नगर निगमको नयाँ भवनको पाँचौँ तल्लामा निर्माण गरिएको उक्त बोर्ड मिटिङ हलको उद्घाटन गरिएको हो। उद्घाटन नगर प्रमुख गौतम देवले गरे। अत्याधुनिक यस हलमा 72 जना काउन्सिलरका […]
Read more

नव ज्योति पूर्व सैनिक समाज भवनको उद्घाटन

जीटीएमार्फत नागरी धजे समष्टि अन्तर्गत पर्ने मगरजोङ चियाबारीको माथिल्लो विभागमा निर्माण गरिएको नव ज्योति पूर्व सैनिक समाज भवनको विधिवत रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोह सङ्गठनका अध्यक्ष जी. बी. खवासको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक योगेश राईले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभाध्यक्ष अञ्जुल चौहान रहेका थिए। विशिष्ट अतिथिहरूमा […]
Read more

मेधावी विद्यार्थीहरू सम्मानित

गाउँ सुधार समिति, थाना लाइन, वार्ड नम्बर 3, मिरिकले आफ्नो वार्षिक साधारण सभामा मेधावी विद्यार्थीहरू अनि वरिष्ठ सदस्यहरूलाई तिनीहरूको उल्लेखनीय उपलब्धिहरूका लागि सम्मान जनाएको छ। सम्मानित मेधावी विद्यार्थीहरुमा अनुज राई र बिसक्चा राई, आईएससी टप्परहरू, रेहान सार्की, नन्दिका राई र नामग्याल शेर्पा, आ-आफ्नो कक्षामा कक्षा टप्परहरूलाई तिनीहरूको शैक्षिक उत्कृष्टताका लागि सम्मान गरेको छ। भोइस अफ […]
Read more

7 वर्षपछि पहाड़मा हिमपातको आशा

वर्षको अन्त्यमा वर्षा र नयाँ वर्ष स्वागतका बेला हिमपात! यो वर्ष पहाड़मा पर्यटकहरूले यस्तो अनौठो अनुभव लिन सक्ने सम्भावना देखिएको छ। लगभग दुई सयदेखि दुई सय पचास वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बादलको समूह भूपृष्ठको निकै नजिक उत्तर बङ्गाल र पहाड़ी क्षेत्रमा रहेको छ। यसै बादलका कारण बाक्लो कुहिरो लागेको छ। त्यससितै निकै चिसो पनि परेको […]
Read more

सड़क निर्माण नभए चुनाउ वहिष्कारको चेताउनी

जोरबङ्गलो सुकेपोखरी खण्डको नागरी धजे समष्टिअन्तर्गत पर्ने मगरजोङ जितु गाउँका दुईवटा समाजले आगामी मार्च महीनासम्म गाउँको सड़क निर्माण कार्य आरम्भ नभए 2026 को चुनाउमा भोट वहिष्कार गर्ने निर्णय गरेका छन्। हाल वरिपरिका अधिकांश क्षेत्रमा पक्की सड़क निर्माण भइसकेको भए पनि मगरजोङको जितु गाउँमा भने अझै कच्चा सड़कमै यात्रा गर्न स्थानीय वासिन्दाहरू बाध्य छन्। सड़क निर्माणको […]
Read more

सफारी पार्कमा नयाँ जनावहरू ल्याउने तयारी

सिलगढ़ीस्थित बङ्गाल सफारी पार्कमा आगामी वर्ष विभिन्न नयाँ जनावरहरू भित्र्याउने तयारी भइरहेको छ। यसले पर्यटकहरूका लागि उत्साहजनक खबर ल्याएको छ। यी नयाँ जनावरहरूको आगमनहरू पार्कका प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। बङ्गाल सफारी पार्कले प्रत्येक वर्ष आगन्तुकहरूका लागि नयाँ–नयाँ आश्चर्य प्रस्तुत गर्दै आइरहेको छ। गत वर्ष यहाँ सिंह, लङ्गुर तथा चस्माधारी बाँदरलगायत विभिन्न वन्य जनावरहरू […]
Read more

बङ्गलादेशीहरूका लागि होटलमा नो एण्ट्री

पछिल्ला दुई–तीन दिनदेखि यस्तो पोष्टरले सिलगढ़ी ढाकिएको छ। जङ्क्शननजिक क्षेत्रमा बङ्गलादेशी नागरिकहरूसित सबै किसिमको व्यापार बन्द लेखिएका पोष्टर धेरैले टाँसेका छन्। अब होटल मालिकहरू बङ्गलादेशीहरूलाई होटलमा राख्न तयार छैनन्। तर तिनीहरूलाई जबरजस्ती निकालेर होइन हात जोड़ेर आफ्नै देश फर्किने अनुरोध गर्ने बताइएको छ। शिक्षा र उपचारका कारण धेरै बङ्गलादेशी सिलगढ़ीका विभिन्न होटलहरूमा बसिरहेका छन्। त्यसैले […]
Read more

बीडीओ प्रशान्तविरुद्ध पक्राउ वारण्ट जारी गर्न पुलिसको आवेदन

दत्ताबादका एक व्यवसायीलाई अपहरण गरी हत्या गरिएको घटनामा बीडीओ प्रशान्त बर्मनविरुद्ध पक्राउ वारण्ट जारी गर्न विधाननगर पुलिस आयुक्तालयले आवेदन दिएको सूत्रहरूले बताएका छन्। उक्त हत्या घटनामा मुख्य आरोपीका रूपमा बीडीओ प्रशान्त बर्मनविरुद्ध आरोप लागेको छ। यस हत्याकाण्ड मुद्दामा प्रशान्त बर्मनका नजिकका एकभन्दा अधिक व्यक्तिहरूलाई यसअघि नै पुलिसले पक्राउ गरिसकेको छ।केही दिनअघि राजगञ्जका बीडीओले कलकत्ता उच्च […]
Read more

मिरिकमा हर्षोल्लाससहित क्रिसमस पालन

मिरिक क्रिसमसको रङ्गमा रङ्गिएको छ। दिसम्बर महीनाको आरम्भदेखि नै मिरिकमा हर्षोल्लासको साथमा क्रिसमस पर्व पालन गरिँदैछ अनि यहाँको गिर्जा घर अनि ईसाई समुदायको घरहरूमा बत्तीको झिलिमिली अनि क्यारोल खेल्ने कार्यहरू भइरहेको छ। गिर्जा घरहरूमा प्रार्थना साथै प्रभु येशुको सुसमाचार बाँड्ने कार्य पनि भइरहेको छ। यता मिरिकमा सार्वजनिक रूपमा युनाइटेड ख्रीष्टियन माइनोरिटी वेल्फेयर सोसाइटीले सप्ताव्यापी क्रिसमस […]
Read more
1 4 5 6 7 8 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.