Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

कामतापुरीको कर्मसूची अब 25 अप्रेलदेखि

राजवंशी भाषा एकाडेमीको अध्यक्ष पदबाट वंशीबदन बर्मनलाई हटाइएको छ। त्यसपछि छुट्टै राज्यको माग गर्दै वंशीबदनको पार्टी ग्रेटर कोचबिहार पिपल्स पार्टीले आवाज उठाइरहेको छ। सोमवारदेखि जलपाइगढ़ीबाट वंशीबदनहरूको सङ्गठनात्मक सभा आरम्भ हुने बताइएको थियो। सोही दिन जलपाइगढ़ीमा कामतापुर स्टुडेण्ट्स अर्गनाइजेशनको प्रदर्शन र ज्ञापनपत्र दिने कार्यक्रम पनि तय भएको थियो। तर वंशीबदनको सभामा राजवंशी र कामतापुरी समुदायको उपस्थिति […]
Read more

हिन्दी माध्यमका विद्यालयमा सङ्कट

शिक्षकहरूले जागिर गुमाएको धक्का त सम्पूर्ण राज्यको शिक्षा प्रणालीमै परेको छ। तर जलपाइगुड़ीको नगराकट्टास्थित हिन्दी माध्यमिक विद्यालयको अवस्था अझै गम्भीर देखिन्छ। जागिर रद्दको धक्काले गर्दा यी विद्यालयमा विज्ञान विषयको पढ़ाई नै ठप्प हुने अवस्थामा पुगेको छ। बिहीवारको सर्वोच्च न्यायालयको आदेशपछि विद्यालयका 11 जना शिक्षकहरूले एकैचोटि जागिर गुमाएका छन्। ती शिक्षकहरू 2019 देखि नियुक्त थिए। अहिलेको […]
Read more

मौसमी फूल उत्पादनमा रोजगारको अवसर

भौगोलिक दृष्टिकोणले कृषि अनि बागवानीका लागि उपयुक्त मानिने मिरिकका अधिकांश युवाहरू फूल खेतीमा लागेर राम्रै आमदानी गरिरहेका छन्। मिरिकका प्राय सबै फूल उत्पादकहरूको नर्सरीमा अहिले मौसमी फूलहरू पेञ्जी,एजिला, राइनोक्लोस, सिजन तास, केलसेरिया आदि ढकमक्क फुलेका देखिन्छन्। यहाँका फूल उत्पादकहरू धिरज राई, आनन्द राई अनि विराज राईले भौगोलिक दृष्टिकोणले फूल उत्पादनका लागि मिरिक उपयुक्त स्थान रहेको […]
Read more

टीआईएनबिना जलपाइगढ़ी शहरमा छ्यापछ्याप्ती टोटो

बैठकमा निर्णय लिइएपछि पनि जलपाइगढ़ी शहरमा नगरपालिकाले टोटो सञ्चालनमा प्रतिबन्ध लागू गर्न सकेको छैन। नगरपालिकाले 2 अप्रेलदेखि कतेवल टीआईएन भएका टोटोहरूलाई सञ्चालन गर्न दिने बताएको थियो। तर आज पनि टीआईएन नभएका टोटोहरू आरामले शहरभरि गुड़िरहेका देखिए। नगरपालिकाले कुनै पनि कार्वाही गरेको देखिएन। त्यति मात्र होइन नगरपालिकाले निर्णय लागू गर्नअघि सात दिनसम्म माइकिङ गरेर चालकहरूलाई सचेत […]
Read more

मिरिकमा जीटीए आइडलको अडिसन

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत सूचना एवं सांस्कृतिक विभागको आयोजनामा आरम्भ भएको पहिलो जीटीए आइडलका लागि मिरिक थर्बु डुप्टिन समष्टिको अडिसन बुधवार मिरिक रङ्गशाला गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भएको छ। साहित्य सुनौ परिवार मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि जीवन प्रकाश प्रधान थिए। यस अवसरमा जीटीए सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस कुमार […]
Read more

नाबालिगा किशोरीको रहस्यमय मृत्यु

सिलगढ़ीको उत्तरकन्या तीन बत्तीनजिक जङ्गलबाट 14 वर्षीया नाबालिगा किशोरीको शव उद्धार भएको छ। नाबालिगा फूलबारी एक नम्बर ग्राम पञ्चायतको शान्तिपाड़ा क्षेत्रकी वासिन्दा थिइन्। पारिवारिक सूत्रअनुसार नाबालिगा हिजो दिउँसो आफ्ना साथीसित तीन बत्ती मोड़ बिरियानी खान जान भन्दै घरबाट निस्केकी थिइन्। तर धेरै समय बितिसक्दा पनि तिनी घर नफर्केपछि परिवार सदस्यहरू चिन्तित भए र खोजी आरम्भ […]
Read more

अबदेखि च्याङ्गामै कम्प्युटर तालिम लिन सकिने

अब कम्प्युटरको तालिम लिन तराईको पुटुङ, छोटाटिङ, नोल, खोप्रेल लोहागढ़, कटहरे, च्याङ्गा लगायत वरिपरिका विद्यार्थीहरू नक्सलबारी, सिलगढ़ी जानु पर्ने छैन। कम्प्युटरको तालिम लिन चाहने विद्यार्थीहरूको निम्ति च्याङ्गा पानीघट्टा सीपीजीपीको एसएचजी दलहरूले च्याङ्गास्थित आफ्नै कर्मतिर्था भवनमा आजदेखि कम्प्युटर तालिम केन्द्र आरम्भ गरेका छन्। एसएचजीदलहरूको पहलमा हिमालयन कम्प्युटर सेण्टर नक्सलबारीको ब्राञ्च च्याङ्गामा खोलिएको दलकी गीता विश्वकर्माले बताएकी […]
Read more

बिरियानीमा कीरा, गुणस्तरबारे प्रश्न

सिलगढ़ीबाट एक स्तब्ध पार्ने घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार एउटा बिरियानी पसलमाथि कुहिएको मासुबाट बनाइएको बिरियानी बेचेको आरोप लागेको छ। शहरभरि रहेका बिरियानी पसलहरूमा सस्तो मूल्यमा चिकन र मटन बिरियानी किन्न ठूलो भीड़ लाग्ने गर्छ। तर खाना गुणस्तरको गुनासो बारम्बार उठ्ने गरेको छ। रिपोर्टअनुसार आइतवार वार्ड नम्बर 33, लेक टाउनस्थित एउटा बिरियानी पसलबाट […]
Read more
1 28 29 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.