Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

निन्द्राको औषधी स्प्रे गरेर लुटपाट

सखारै बिहान घरमा पसेर नशालु पदार्थ स्प्रे गरी लुटपाट गरेको घटना प्रकाशमा आएको छ। घटना बुधवार सखारै बिहान सिलगढ़ीको गेट बजार क्षेत्रमा भएको हो। पुलिस सूत्र अनुसार त्यस घरमा सातजना सदस्यहरू छन्। घरको अगाड़ि तिनीहरूको एउटा पसल पनि छ। बुधवार सखारै बिहान परिवारका सदस्यहरू सुतिरहेको समय घरमा बदमासहरू पसेका आरोप छ। बदमासहरूले नशालु पदार्थ स्प्रे […]
Read more

आउटलेटहरूमा हस्तशिल्प खोइ?

हस्तकला व्यवसायीहरूलाई आर्थिक रूपले सबल बनाउन रेल्वेले विशेष पहल गरेको थियो। रेलवे स्टेशनको प्लेटफर्ममा आउटलेट वा स्टल खोल्नका लागि हस्तकला व्यवसायीहरूलाई ठाउँ दिइएको थियो। तर ती आउटलेटहरूमा हातले बनाइएका हस्तशिल्प सामग्रीको साटो बढ़ी मात्रामा पिउने पानीको बोतल, बिस्कुट, पान, चनाचुर, चिप्स र स्टेशनरी सामग्रीहरू बिक्री भइरहेका छन्। त्यसले विभिन्न प्रश्नहरू उठ्न थालेका छन्। तीन वर्षअघि […]
Read more

वेतन नपाएपछि अस्थायी कर्मचारीहरूको प्रदर्शन

वेतन नपाएपछि फेरि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालको सुपर स्पेशियालिटी ब्लकका अस्थायी कर्मचारीहरूले विरोध प्रदर्शन गरेका छन्। प्राप्त जानकारी अनुसार यस ब्लकका 274 जना अस्थायी कर्मचारीहरूले अझै जुलाई महीनाको वेतन पाएका छैनन्। त्यसको विरोध स्वरूप मङ्गलवार बिहानदेखि कर्मचारीहरूले सुपर स्पेशियालिटी ब्लकबाहिर प्रदर्शन गरेका हुन्।उता यस आन्दोलनको प्रभाव रोगी सेवामा परेको छ। यस ब्लकका विभिन्न […]
Read more

केवल 35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुगिने

प्रतीक्षाको अन्त्य भएको छ। अब धेरै कम्ती समयमा नै बाघडुग्राबाट गान्तोक पुग्न सकिने भएको छ। बाघडुग्रादेखि गान्तोकसम्म हेलिकप्टर सेवा आरम्भ गरिएको छ। 17 अगस्तदेखि यो सेवा आरम्भ गरिएको हो। फेरि बुर्तुक हेलिप्याडदेखि एमआई-172 हेलिकप्टर सेवा आरम्भ गरिएको छ। सिक्किम टुरिजम डेभलपमेण्ट कर्पोरेशन र स्काई वन एयरवेज लिमिटेडको संयुक्त पहलमा यो सेवा आरम्भ गरिएको हो। अबदेखि […]
Read more

होम–स्टेको बाल्कोनीदेखि सड़कमा खस्दा पर्यटकको मृ*त्यु

दुर्घटनामा पहाड़ घुम्न आएका एक युवा पर्यटकको मृत्यु भएको छ। खरसाङको डाउहिलस्थित होम–स्टेको बाल्कोनीबाट खस्दा हाउड़ाका वासिन्दा युवकको मृत्यु भएको हो। लगभग 26 वर्षका उक्त युवकको नाम सप्तनील चट्टोपाध्याय हो। 18 अगस्त बिहान यो दुर्घटना भएको हो। तिनी 6 जनाको समूहसितै घुम्न पहाड़ आएका थिए। सोमवार नै तिनीहरूको घर फर्कने योजना थियो।सूत्रअनुसार केही दिनअघि पर्यटकहरूको […]
Read more

मिरिक पञ्चायत समितिको निर्माणाधीन भवन पैह्रोको चपेटमा

मिरिक पञ्चायत समितिको निर्माणाधीन भवन पैह्रोको चपेटमा परेको छ। उक्त भवन निर्माणको कार्य लगभग 90 प्रतिशत पूरा भइसकेको थियो। यसै महीनाको अन्तमा भवन पञ्चायत समितिलाई हस्तान्तरण गरिने तयारी चलिरहेको थाहा पाइएको छ। तर यसैबीच भवन पैह्रोको चपेटमा परेको छ। पैह्रोको कारण भवनलाई क्षति पुगेको छ। त्यसोसले गर्दा भवन हस्तान्तरणमा विलम्ब हुन सक्नेछ।
Read more

पदातिकको इञ्जिन खराबीले यात्रीहरू समस्यामा

पदातिक एक्सप्रेसको इन्जिन बिग्रियो। त्यसकारण लगभघ तीन घण्टा यात्रीहरूले चरम सास्ती भोग्नु पर्यो्। प्राप्त जानकारीअनुसार, बिहीवार लगभग तीन घण्टाभन्दा अधिक समयसम्म रानीनगर स्टेशनमा प्रवेश गर्नअघि नै ट्रेन रोकिन पुगेको थियो। ट्रेनमा 300 भन्दा अधिक यात्रीहरू थिए। त्यसै ट्रेनमा कोचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोष पनि थिए। पछिल्लो समयमा रेलयात्रा असह्य हुँदै गइरहेको तिनको आरोप छ। यद्यपि […]
Read more

गैरीवासको पुल क्षतिग्रस्त

10 नम्बर राष्ट्रिय राजमार्गपछि अब झोलुङनजिक गैरीवास क्षेत्रमा निर्माणाधीन पुल भत्किएर समस्या सिर्जना भएको छ। गैरीवासको यो निर्माणाधीन पुल बुधवार भत्किएर खसेको हो। उक्त पुल निर्माणको जिम्मा बोर्डर रोड्स अर्गनाइजेशन (बीआरओ) ले लिएको थियो। निर्माणाधीन पुल यसरी भत्किएपछि बीआरओको कार्यबारे पनि प्रश्न उठ्न थालेको छ। तर लगातार भइरहेको अत्यधिक वर्षाको कारण यो घटना हो कि […]
Read more

पर्खालले थिचिएर शिशुहरूको मृत्यु

लगातार मुसलधारे वर्षा भइरहेको छ। त्यसकारण छिमेकीको घरको पर्खाल भत्कियो। पर्खालले थिचिँदा दुई बालक-बालिकाको मृत्यु भएको छ। यो दुर्घटना जलपाइगढ़ीको राजगञ्ज क्षेत्रमा भएको हो। मारिएका दुई बालिका अनि बालकको नाम मधुमिता मोदक (3) अनि देबायन मोदक (1.5) हो। हिजो राति मुसलधारे वर्षा भइरहँदा सिलगढ़ी कमिश्नरेट पुलिसअन्तर्गत पर्ने जलपाइगढ़ी जिल्लाको राजगञ्ज ब्लकस्थित भोरेर आलो थाना क्षेत्रको […]
Read more

एसएसबीद्वारा तिरङ्गा ऱ्याली

आठौँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) ले कमाण्डेण्ट मितुल कुमारको मार्गदर्शनमा हर घर तिरङ्गा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत वाहिनी मुख्यालयदेखि मोटर साइकल तिरङ्गा र्या्ली निकालिएको थियो। ऱ्यालीमा अधिकारीहरू, जवानहरू अनि स्थानीय गाउँलेहरूले उत्साहपूर्वक भाग लिएका थिए।यो र्यायली मुख्यालयदेखि आरम्भ भएर ट्याङ्क मोड़ हुँदै खप्रेल बजार र हिमुल मोड़सम्म पुगेर पुनः मुख्यालयमै फर्किएको […]
Read more
1 19 20 21 22 23 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.