Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

एसआईआरले पहाड़वासीहरू समस्यामा, थापाद्वारा आन्दोलनको चेताउनी

विधानसभा चुनाउ घोषणा नभए पनि पहाड़मा राजनीतिक तापक्रम बढ्दै गइरहेको छ। अहिले एसआईआर (स्पेशल इण्टेन्सिभ रिभिजन) मुद्दामा पहाड़ तातिएको छ। पहाड़को मतदाता सूचीबाट ठूलो सङ्ख्यामा गोर्खाहरूको नाम हटाइएको आरोप छ। यस विषयमा सड़कमा उत्रिने जीटीएका प्रमुख कार्यकारी तथा बीजीपीएम अध्यक्ष अनित थापाले चेताउनी दिएका छन्। कालेबुङमा तिनले एउटा सभा गरे। त्यहाँ अनित थापाले भने, एसआईआरमार्फत […]
Read more

एसएफआईद्वारा सिलगढ़ीको एसडीओ कार्यालयअघि विरोध प्रदर्शन

स्टुडेण्ट फोरम अफ इण्डिया (एसएफआई) को दार्जीलिङ जिल्ला समितिले बिहीवार सिलगढ़ीस्थित एसडीओ कार्यालयबाहिर विद्यार्थी सम्बन्धी विभिन्न माग उठाउँदै विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले सामना गरिरहेका विभिन्न समस्यालाई उजागर गर्दै उक्त प्रदर्शन आयोजना गरिएको थियो। प्रदर्शनकारीहरूले सरकारी विद्यालयहरूको पूर्वाधार सुधार गर्नुपर्ने माग गरे अनि अतिरिक्त शुल्क असुली अन्त्य गर्नुपर्ने पनि माग राखेका छन्।प्रदर्शनका क्रममा तिनीहरूले चियाबारी […]
Read more

आदिवासी तथा अनुसूचित समुदायका ज्येष्ठ नागरिकहरूलाई पेन्सन

राज्य सरकार आदिवासी तथा अनुसूचित समुदायको साथमा उभिएको छ। जलपाइगढ़ी जिल्लामा यी दुई समुदायका 70 हजारभन्दा अधिक ज्येष्ठ नागरिकहरूलाई प्रत्येक महीना पेन्सन दिइरहेको छ। यसका लागि राज्य सरकारले प्रत्येक महीना लगभग सात करोड़ रुपियाँ खर्च गरिरहेको छ। हाल जिल्लामा तपशिलि बन्धु योजनाअन्तर्गत पेन्सन पाउनेको सङ्ख्या 59 हजार 313 जना रहेको छ। अर्कातिर 11 हजार 467 […]
Read more

एलपीजीको जताततै अभाव

व्यावसायिक ग्यास सिलिण्डरको बिक्री बन्द भएको छ। यसकारण उत्तर बङ्गालका होटल व्यवसायीहरू अन्योलमा परेका छन्। दार्जीलिङ पहाड़देखि सिलगढ़ी, कोचबिहारदेखि अलिपुरद्वारसम्म होटल व्यवसायीहरूले भान्साको ढोकामा ताला लगाउने सोच बनाउन थालेका छन्। यता खाना पकाउने ग्यास सिलिण्डरको कालोबजारी आरम्भ भएको आरोप लागेको छ। सिलगढ़ी र जलपाइगढ़ीका केही स्थानमा कटिङ ग्यास अत्यधिक महँगो मूल्यमा बिक्री भइरहेको पनि आरोप […]
Read more

भाजपाको परिवर्तन यात्राअघि सिलगढ़ीमा अशान्ति

भाजपाको परिवर्तन यात्रा र सभाको अघिल्लो राति तयारीलाई केन्द्रित गर्दै सिलगढ़ी महकुमा परिषदका तृणमूल कङ्ग्रेसका सभाधिपति र मतिगढ़ा–नक्सलबारीका भाजपा विधायकबीच तीव्र विवाद भएको छ। तयारीको विषयबाट आरम्भ भएको उक्त विवाद एसआईआर र क्षेत्रको विकासको विषयसम्म पुग्यो। पछि पुलिसले स्थिति नियन्त्रणमा ल्यायो। तर त्यसपछि पनि क्षेत्रमा केही तनाउ कायम रहेकाले केन्द्रीय बलले रूट मार्च गरेको छ। […]
Read more

डिपो कार्यालय पुनः सञ्चालनको माग

वन्यजन्तुको आक्रमणबाट राहत पाउन नगराकट्टा ब्लकको बामनडाङ्गा चियाबारीमा एक समय नाथुआ रेञ्जको डिपो कार्यालय सञ्चालन गरिएको थियो। तर त्यो वन विभागको डिपो कार्यालय धेरै वर्षदेखि बन्द अवस्थामा छ। अहिले पुनः सञ्चालन गर्नुपर्ने माग उठेको छ। 15 वर्षदेखि बन्द रहेकाले डिपो कार्यालय अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। पछिल्ला दिनहरूमा वन्यजन्तुहरू बारम्बार बस्ती क्षेत्रमा प्रवेश गर्न थालेपछि […]
Read more

विचाराधीन सूचीमा 36 हजारको नाम

तिनको आफ्नै क्षेत्र दिनाहट्टामा 36 हजार मानिसहरूको नाम विचाराधीन सूचीमा राखिएको छ। आउँदो विधानसभा चुनाउमा यो सङ्ख्या निर्णायक बन्न सक्ने सम्भावना छ। यस्तै अनुमान गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुह अनशनमा बसेका छन्। यदि चुनाउ आयोगले मतदाता सूचीको विशेष सघन संशोधन अर्थात् एसआईआर गरेर योजनाबद्ध रूपमा कुनै एउटा राजनीतिक दलका मतदाताको नाम हटाउने प्रयास […]
Read more

वंशीबदन बर्मनको दिल्ली भ्रमणबारे चर्चा

ग्रेटर कूचबिहार पिपुल्स एसोसिएशनका नेता वंशीबदन बर्मन दिल्ली पुगेका छन्। यस्तो खबर कूचबिहारमा फैलिरहेको छ। भाजपा उच्च नेतृत्वसित तिनको बैठक हुन सक्न खबर पनि फैलिएको छ। सामाजिक सञ्जालमा नाम नलिए पनि धेरैले यस्तो उल्लेख गरेका छन्। तर वंशीबदनले स्वयं यस विषयमा स्पष्ट पारेका छैनन्। ग्रेटर नेताको यो आकस्मिक दिल्ली यात्रा विधानसभाको चुनाउअघि नयाँ राजनीतिक समीकरणको […]
Read more

मिड–डे मिलमा विसङ्गति

बालकबालिकाको पोषणलाई ध्यानमा राख्दै मिड–डे मिलमा सामान्य खानासितै हप्तामा अतिरिक्त एउटा अण्डा वा मौसमी फल दिने राज्य शिक्षा विभागले निर्देशन दिएको थियो। निर्देशनअनुसार मिड–डे मिलअन्तर्गत प्रत्येक विद्यार्थीलाई 12 वटा अण्डा वा मौसमी फल दिन भनिएको थियो। यसका लागि प्रति विद्यार्थी थप 8 रुपियाँ छुट्याइएको थियो। अर्थात् 12 वटा अण्डा वा फलका लागि प्रति विद्यार्थी 96 […]
Read more

एलपीजी ग्यासले ग्राहकहरू चिन्तित

खाना पकाउने ग्यासको मूल्य एकैचोटि 60 रुपियाँ बढ़ेको छ। यसकारण सामान्य मानिसहरूको खर्च बढ़ेको छ। त्यससितै चिन्ता पनि बढ़ेको छ। यसपछि पनि निर्धारित समयमा इन्धन ग्यास पाइन्छ कि पाइँदैन भन्ने विषयमा धेरै गृहस्थीहरू चिन्तित छन्। चिन्तित उपभोक्ताहरूले एलपीजी वितरकहरूलाई फोन गरिरहेका छन्। यससितै मूल्य बढ्नअघि सिलिण्डर बुक गरेका उपभोक्ताहरूले पनि अतिरिक्त मूल्य तिर्नु परेको छ। […]
Read more
1 2 3 4

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.