Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

व्यक्तिगत फाइदा उठाउनेहरूलाई चौहानको चेताउनी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

मगरजोङ चियाबारी दुई वर्षसम्म बन्द रह्यो। बन्द अवधि मगरजोङ चियाबारीमा कतिपयले व्यक्तिगत फाइदाका लागि चिया बोट उखाल्ने, जमीन काटेर प्रयोग गर्ने जस्ता कार्य गरेको पाइए त्यसको सम्पूर्ण जिम्मावारी तिनीहरू आफैले वहन गर्नुपर्ने जीटीएका अध्यक्ष अञ्जुल चौहानले चेताउनी दिएका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाध्यक्ष तथा नागरी धजे समष्टिका सभासद चौहानले भने, यदि सार्वजनिक फाइदाका लागि जस्तै ट्याङ्की निर्माण वा 10 नम्बर खेल मैदान निर्माणका लागि जमीन प्रयोग भएको हो भने म त्यसको पक्षमा छु। तर व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको कार्यहरूको जिम्मावारी म लिन सक्दिनँ। तिनले थपे, चियाबारी बन्द अवधि मौका छोपेर व्यक्तिगत फाइदाका लागि चियाको बोट उखाल्ने, बाटो वा घर निर्माण गर्नेहरूलाई व्यवस्थापन पक्षबाटै न्याय दिनु आवश्यक छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.