Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

किकबक्सर बर्खा छेत्रीले हत्याइन कास्य पदक

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

तमिलनाडु राज्य एम्याच्योर किकबक्सिङ एसोसिएशनद्वारा गत 27 अगस्तदेखि 31 अगस्तसम्म चिल्ड्रेन एण्ड क्याडेट्स राष्ट्रिय किकबक्सिङ च्याम्पियनशिप सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा निरपानी डा. अम्बेदकर स्कूलका पाँचजना छात्र- छात्राहरूले पनि अंशग्रहण गरेका थिए। ती पाँचजनामध्ये बर्खा छेत्री कास्य पदक हत्याउन सफल बनेकी छन्। लोहागढ़ चियाबारीका वासिन्दा बर्खा छेत्रीले 10 देखि 12 वर्षको बालिकावर्गको 37 केजी किकबक्सिङ प्रतियोगितामा भाग लिएकी थिइन्। त्यसै प्रतियोगितामा बर्खाले कास्य पदक हत्याएकी कोच मनोज राईले जानकारी गराएका छन्। स्मरण गराइन्छ, यो किकबक्सिङ प्रतियोगिता तामिलनाडुमा सम्पन्न भएको थियो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.