Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

काउले गाउँमा यातायात सुचारु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिक नगरपालिका वार्ड नम्बर 6 को काउले गाउँमा गत 4 अक्टोबर गएको भीषण पैह्रोको कारण अवरुद्ध बनेको सड़क पुन सञ्चालनमा आएको छ। स्थानीय वासिन्दाहरूको निरन्तर माग र अनुरोधपछि मिरिक आईजीजेएफका संयोजक प्रशान्त लामा अनि सञ्जीव लामाले पहल गर्दै जेसीबी उपलब्ध गराउँदा सड़क सफा गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ।
पैह्रोको कारण सड़क अवरुद्ध हुँदा काउले गाउँका वासिन्दाहरूले दैनिक आवतजावत, विद्यालय जान, स्वास्थ्य उपचार तथा आवश्यक सामग्री लैजान अनि ल्याउनकठिनाइ भोगिरहेका थिए। सड़क सफा गर्ने कार्यपछि स्थानीय मानिसहरूलाई ठूलो राहत पुगेको छ। स्थानीय मानिसहरूले सहयोग उपलब्ध गराई समस्याको समाधान गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.