Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

मञ्जु चियाबारीमा सुन्दर वन ड्रिमको सेमिनार

सुन्दर वन ड्रिम भारत सरकारद्वारा आइतवार मिरिक महकुमाअन्तर्गत मञ्जु चियाबारीको गैरी गाउँ सार्वजनिक भवनमा एक दिवसीय सेमिनार सम्पन्न भएको छ। सुन्दर वन ड्रिम अफ भारत सरकारका कार्यक्रम निर्देशक जी मुस्तफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सेमिनारमा सुन्दर वन ड्रिम बुङकुलुङ बस्तीका को-अर्डिनेटर एन. बी. लिम्बू, मञ्जु जोनल कमिटीका को-अर्डिनेटर किरण रसाइली, पी. एल. रसाइली र […]
Read more

भाषा संरक्षणमा जीटीएको पहल रूपान्तरणकारी : गोले

सरकारी तथा गैरसरकारी कार्यालयहरूले नेपाली भाषामा साइनबोर्ड लगाउनुपर्ने जीटीएको निर्देशलाई भाषा संरक्षणको निम्ति रूपान्तरणकारी पहल भनेर भागोप्रमो सियोक गोपालधारा ओकेटी समष्टिका युवा शक्ति अध्यक्ष तथा जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गोलेले बताएका छन्। जीटीए कार्यपाल अनित थापाले नयाँ नेपाली वर्षको अवसरमा बोल्दै जीटीए क्षेत्रका साइनबोर्डहरू अनिवार्य रूपले नेपाली भाषामा लेख्नुपर्ने बताएका थिए। थापाको बयानपछि भागोप्रमो […]
Read more

उत्पादन घट्दा किसानहरू मर्कामा

गजलडोबाको टाकीमारी खोला किनारका किसानहरू यो वर्ष राम्ररी सागसब्जीको उब्जनी नहुँदा आर्थिक सङ्कटमा परेका छन्। तोरी, खोर्सानी, काँक्रा लगायतका विभिन्न सब्जीहरूको उत्पादन अपेक्षाभन्दा निकै कम्ती भएपछि किसानहरूलाई ठूलो आर्थिक नोक्सान भएको छ। स्थानीय किसानहरूले बताएअनुसार उत्पादन घट्नुको कारणहरूमा अनियमित मौसम, समयमा वर्षा नहुनु, अत्यधिक तापमान र कीराको प्रकोप आदि हुन्। धेरै किसानहरूले कृषि कार्यका लागि […]
Read more

नगरकट्टाबाट विशाल किङ्ग कोब्रा उद्धार

नगरकट्टाको एउटा रिसोर्टको अगाड़िबाट 16 फिट लामो विशाल किङ्ग कोब्रा उद्धार गरिएको छ। यो सर्प दुईजना सर्पप्रेमी फरीदुल हक र समावेश विश्वासले उद्धार गरेका हुन्। आइतवार साँझ नगरकट्टाको सुखानी बस्तीबाट यति विशाल किङ्ग कोब्रा उद्धार गरिएको हो। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले सबैभन्दा पहिले उक्त विशाल सर्प देखे। यति ठूलो किङ्ग कोब्रा देखेर क्षणमै स्थानीय मानिसहरूमा […]
Read more

केवन राईलाई हिल रेफ्री एसोसिएसन खरसाङको प्रमाणपत्र

मिरिकमा हुने साना-ठूला फूटबल प्रतियोगितामा असल निर्णायकको भूमिका पालन गरिसकेका मिरिक नगरपालिका वार्ड नम्बर 6 काउले गाँउका युवा केवन राईलाई हिल रेफ्री एसोसिएशन खरसाङद्वारा आयोजित रेफ्री तालिम कार्यक्रम सफलतापूर्वक पूरा गरेपछि प्रमाण पत्र प्रदान गरिएको छ। उक्त तालिममा प्रशिक्षण लिने धेरै युवकहरूमध्ये केवन राई पनि एक थिए। तिनलाई एउटा कार्यक्रममा हिल रेफ्री एसोसिएशन खरसाङले फूटबल […]
Read more

गण्डर मोड़नजिक सड़क दुर्घटना

अबेर राति एउटा मालवाहक ट्रेलर दुर्घटनाग्रस्त भएको छ। सिलगढ़ी-जलपाइगढ़ी राष्ट्रिय सड़कको गण्डर मोड़नजिकै उक्त दुर्घटना भएको हो। यद्यपि यस घटनामा कोही पनि घाइते वा मारिएकको खबर छैन। प्राप्त जानकारीअनुसार मालवाहक ट्रेलर जलपाइगढ़ीबाट सिलगढ़ीतर्फ आइरहेको थियो। राति लगभग 3 बजीतिर ट्रेलरको अगाड़ि अचानक अर्को गाड़ी आइपुग्यो। त्यसकारण ट्रेलरले अगाड़िको गाड़ीलाई ठक्कर दियो। ठक्करको कारण गाड़ीको अगाड़िको […]
Read more

माञ्जा खोलामा जताततै फोहोर

माञ्जा खोलामा जताततै प्लास्टिकको गिलास अनि बोतल, खाने कुराहरूको प्याकेट तथा रम बियरका बोतलहरू फ्याँकिएको हुनाले खोलाको पानी नै दूषित बनाएको छ। अहिले गर्मीको मौसम हुनाले माञ्जा खोलामा नक्सलबारी क्षेत्रहरूबाट धेरै मानिसहरू बेलुकीको समयमा गाड़ी, स्कूटी बाइकमा हुलका हुल आउने गर्छन्। मानिसहरूले यसरी खाने सामग्रीहरू ल्याएर खोलामा फोहोर गर्छन्। खाएपछि ती सामग्रीहरू जतासुकै फ्याँकिदिन्छन् जसले […]
Read more

कामतापुरीको कर्मसूची अब 25 अप्रेलदेखि

राजवंशी भाषा एकाडेमीको अध्यक्ष पदबाट वंशीबदन बर्मनलाई हटाइएको छ। त्यसपछि छुट्टै राज्यको माग गर्दै वंशीबदनको पार्टी ग्रेटर कोचबिहार पिपल्स पार्टीले आवाज उठाइरहेको छ। सोमवारदेखि जलपाइगढ़ीबाट वंशीबदनहरूको सङ्गठनात्मक सभा आरम्भ हुने बताइएको थियो। सोही दिन जलपाइगढ़ीमा कामतापुर स्टुडेण्ट्स अर्गनाइजेशनको प्रदर्शन र ज्ञापनपत्र दिने कार्यक्रम पनि तय भएको थियो। तर वंशीबदनको सभामा राजवंशी र कामतापुरी समुदायको उपस्थिति […]
Read more

टीआईएनबिना जलपाइगढ़ी शहरमा छ्यापछ्याप्ती टोटो

बैठकमा निर्णय लिइएपछि पनि जलपाइगढ़ी शहरमा नगरपालिकाले टोटो सञ्चालनमा प्रतिबन्ध लागू गर्न सकेको छैन। नगरपालिकाले 2 अप्रेलदेखि कतेवल टीआईएन भएका टोटोहरूलाई सञ्चालन गर्न दिने बताएको थियो। तर आज पनि टीआईएन नभएका टोटोहरू आरामले शहरभरि गुड़िरहेका देखिए। नगरपालिकाले कुनै पनि कार्वाही गरेको देखिएन। त्यति मात्र होइन नगरपालिकाले निर्णय लागू गर्नअघि सात दिनसम्म माइकिङ गरेर चालकहरूलाई सचेत […]
Read more
1 25 26 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.