Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

शङ्कर घोष विधानसभाबाट निलम्बित

आज पश्चिम बङ्गाल विधानसभामा उत्पत्त अवस्था देखियो। मुख्यमन्त्री ममता ब्यानर्जीको भाषणको कारण बिहीवार दिउँसो विधानसभाको विशेष अधिवेशनमा निकै तनाउ चर्कियो। मुख्यमन्त्रीले बोल्न आरम्भ गर्न साथ भाजपाका विधायकहरू आक्रोशित भए। किन तिनीहरूको आवाज दबइयो? किन बोल्न दिइएन? भनेर भाजपा विधायकहरूले प्रश्न उठाए। तब नै होहल्ला, नाराबाजी अनि टेबल ठटाइने काम आरम्भ भयो।मुख्यमन्त्रीको भाषण बीचैमा भाजपा विधायकहरूले […]
Read more

किकबक्सर बर्खा छेत्रीले हत्याइन कास्य पदक

तमिलनाडु राज्य एम्याच्योर किकबक्सिङ एसोसिएशनद्वारा गत 27 अगस्तदेखि 31 अगस्तसम्म चिल्ड्रेन एण्ड क्याडेट्स राष्ट्रिय किकबक्सिङ च्याम्पियनशिप सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा निरपानी डा. अम्बेदकर स्कूलका पाँचजना छात्र- छात्राहरूले पनि अंशग्रहण गरेका थिए। ती पाँचजनामध्ये बर्खा छेत्री कास्य पदक हत्याउन सफल बनेकी छन्। लोहागढ़ चियाबारीका वासिन्दा बर्खा छेत्रीले 10 देखि 12 वर्षको बालिकावर्गको 37 केजी किकबक्सिङ […]
Read more

आमा-छोरीको उपलब्धिमा गाउँ नै खुशी

मिरिक महकुमाअन्तर्गत टिङलिङ प्वाली धुराका आमा छोरी ठूलो उपलब्धि प्राप्त गरेका छन्। आमा रिया प्रधान छेत्री अनि छोरी समृद्धि छेत्रीले गत 30 अगस्तमा दार्जीलिङको भानु भवनमा सकुन प्रोडक्शनद्वारा आयोजित फेस अफ द दार्जीलिङ प्रतियोगितामा मिस ग्लोरियस अनि साइनिङ स्टार उपाधि हत्याए। तिनीहरूको उपलब्धिले क्षेत्रको नाम पनि सबैतिर चर्चा आइरहोक छ। आमी रिया प्रधान छेत्रीले प्रतियोगितामा […]
Read more

करेण्ट लागेर पूर्ण वयस्क हात्तीको मृत्यु

सुपारी बगान जोगाउनका लागि विद्युतीय तारको बार लगाइएको थियो। त्यसै तारको बारमा करेण्ट लागेर एक पूर्ण वयस्क हात्तीको मृत्यु भएको छ। यो घटना अलिपुरद्वारको कालचिनी ब्लकअन्तर्गत पश्चिम विजयपुर क्षेत्रमा भएको हो। उक्त क्षेत्र बक्सा व्याघ्र परियोजनाको ह्यामिलटन रेञ्जमा पर्छ। स्थानीय सूत्रअनुसार विजयपुरको बस्ती क्षेत्रमा बस्ने काले सोनारले हात्तीको उपद्रवबाट आफ्नो सुपारी बगान जोगाउन तारको बारमा […]
Read more

विधायकद्वारा राजगञ्जमा सड़क निर्माण कार्यको शिलान्यास

बुधवार राजगञ्जको सारियाममा पथश्री 3 योजनाअन्तर्गत नयाँ सड़क निर्माण कार्यको शिलान्यास गरिएको छ। विधायक खगेश्वर रोयले राजगञ्ज ब्लकअन्तर्गत कुकुरजान ग्राम पञ्चायत क्षेत्रमा सड़क निर्माण कार्यको शिलान्यास गरेका हुन्।प्राप्त विवरणअनुसार नयाँ सड़क आमबारी–फालाकाटा सड़कनजिकैको काली मन्दिरदेखि फकीरपुर प्राथमिक विद्यालयसम्म नयाँ सड़क निर्माण गरिनेछ। यसले सारियामस्थित राष्ट्रिय राजमार्ग 27 देखि 5.5 किलोमिटर दूरी कभर गर्नेछ। पञ्चायत तथा […]
Read more

एनजेपी रेलवे क्वार्टरमा चोरी प्रकरणमा दुई आरोपी पक्राउ

केही दिनअघि एनजेपी रेल क्वार्टरमा भएको चोरी प्रकरणमा सुन–चाँदीका गहना उद्धार गर्दै दुई युवकलाई पुलिसले पक्राउ गरेको छ। घटनामा संलग्न दुई आरोपी अहिले पुलिसको हिरासतमा छन्। गत 13 जुलाईको मध्य राति न्यू जलपाइगढ़ी पुलिस थानाअन्तर्गत सेण्ट्रल कोलोनीस्थित नेताजी क्लबअघि चोरीको घटना भएको थियो।घर मालिकको आरोपअनुसार त्यो राति चोरहरूको समूहले घरका सबै सदस्यहरूलाई नशालु औषधी छर्की […]
Read more

पर्यटनमा उपहार, पर्वअघि नयाँ रूटमा टोय ट्रेन

जोय राइडपछि यसपल्ट दशैँ–तिहारअघि थप तीनवटा छोटो ट्रिप सञ्चालन हुने भएका छन्। दार्जीलिङ हिमालयन रेल्वे सूत्रले जानकारी दिएअनुसार यस सेप्टेम्बरमा पर्व अघिसम्म टी टिम्बर स्पेशियल, दार्जीलिङ–खरसाङ स्टीम स्पेशियल अनि खरसाङ महानदी सनराइज स्पेशियल राइड सञ्चालन गरिनेछ। जोय राइड अहिले पर्यटकहरूबीच निकै लोकप्रिय बनेको छ। एक महीनाअघि अनलाइनमा टिकट बूक भइसकेको हुन्छ। दिनमा 10-12 पल्टसम्म राइड […]
Read more

पानी ट्याङ्कीबाट बङ्गलादेशी पक्राउ

भारत–नेपाल सीमाबाट फेरि एक बङ्गलादेशी युवक पक्राउ परेको छ । अवैध रूपमा तिनी भारतमा बसोवास गर्दै आइरहेको आरोप छ। नेपाल सीमाको पानी ट्याङ्कीस्थित गौरसिंहजोत क्षेत्रबाट तिनलाई एसएसबीले नियन्त्रणमा लिएर पुलिसलाई सुम्पेको हो।एसएसबी सूत्रअनुसार पक्राउ परेका बङ्गलादेशी युवकको नाम अरुण कान्ति राय हो। तिनको घर बङ्गलादेशको लालमोनीहाटमा रहेको बताइएको छ। तीन वर्षअघि तिनी बङ्गलादेशबाट अवैध रूपमा […]
Read more

नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

सखारै बिहान भयावह दुर्घटना भएको छ। चिया श्रमिकहरू बोकेको पिकअप भ्यान पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ अनि धेरै घाइते भएका छन्। सोमवार सखारै बिहान नगराकट्टाको गठिया चियाबारीको अप्पर डिभिजनमा यस्तो मर्मान्तिक घटना भएको हो।प्राप्त जानकारीअनुसार मृत अनि घाइते सबै खयेरकट्टा गाउँ र खयेरबारी क्षेत्रका वासिन्दा हुन्। अन्य दिन जस्तै आज पनि तिनीहरू पिकअप भ्यानमा […]
Read more

क्षणभरमै सुनका चेनहरूको चोरी

दोकानमा पसेर मालिककै आँखैअघि सुनको चेन लिएर चम्पट कसे दुईजना चोरहरूले। यो घटना सिलगढ़ीनजिक शिवमन्दिर क्षेत्रमा सोमवार भएको हो। बिहान गहना दोकान खोलेपछि पहिलो ग्राहक बनेर पसेका एकजना व्यक्तिले लकेट देखाउन भने। तर लकेट मन नपरेपछि तिनले सुनको चेन देखाउने माग गरे। त्यसपछि तिनले केही गहनाहरू पनि हेरे। फेरि चेन देखाउन भने। त्यसै बेला अर्को […]
Read more
1 17 18 19 20 21 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.