Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

सिलगढ़ी–रङटङ जोइराइड आरम्भ

सिलगढ़ी जङ्क्सनदेखि प्रत्येक शुक्रवार, शनिवार अनि आइतवार दिउँसो 12 बजी टी एण्ड टिम्बर स्पेशियल जोइराइड नामक टोय ट्रेन सञ्चालन हुने भएको छ।रेल सुकनामा छोटो विश्राम गरेपछि 1.15 बजी रङटङ पुग्नेछ जहाँ लगभग 3 घण्टा उभिनेछ। एकतर्फी भाड़ा 500 रुपियाँ अनि राउण्ड ट्रिपको भाड़ा 750 रुपियाँ तोकिएको छ। महालयाको दिन सिलगढ़ी जङ्क्सनदेखि रङटङसम्म टी एण्ड टिम्बर […]
Read more

लगातार दुई दिन चितुवाको आक्रमण

बिहीवार सुवर्णपुर चियाबारीको 4 नम्बर सेक्सनमा काम गरिरहेका 45 वर्षीय चिया श्रमिक प्रदीप रायमाथि चितुवा अचानक आक्रमण गर्योा। तिनको चर्को चिच्याहट सुनेर वरिपरिका श्रमिकहरू आउँदा चितुवाले उनको घाँटी चिथोरेर भागिसकेको थियो। उता बानरहाटस्थित देवपाड़ा चियाबारीको 26 नम्बर सेक्सनमा दुईवटा चितुवा देखिएपछि श्रमिकहरू भागेर आए र त्यहाँ काम भएन। पछि वन विभागले पटेका पड़काए खोजी गरे […]
Read more

गोरु तस्करीको आरोपमा दुईजना पक्राउ

सड़कमा उभिएको गोरुलाई सानो चार चक्के वाहनमा हालेर तस्करहरू भागिरहेका थिए। सुन्दा अचम्म लागे पनि धेरै लामो समयदेखि उक्त क्षेत्रमा यस्तो घटना भइरहेको थियो। तर यसपल्ट भने गोरु चोर्ने क्रममा तस्करहरू पुलिसको हातमा पक्राउ परे। वाहनबाट एउटा गोरु पनि उद्धार गरिएको छ।थाहा लागेअनुसार लामो समयदेखि उत्तर दिनाजपुरको रायगञ्ज शहरमा गोरु तस्कर गिरोह सक्रिय थियो। मध्य […]
Read more

सड़क मरम्मती नहुँदा यातायातमा समस्या

भारत-नेपाल सीमा ओकेटी चियाबारीको आठ माइलदेखि खड़कासम्म पुगेको सड़क मरम्मतीका लागि वर्कक अर्डर भए पनि हालसम्म सड़क मरम्मती नभएको स्थानीय मानिसहरूले गुनासो गर्दै आइरहेका छन्। शीघ्र यस सड़कको मरम्मती गरिदिने तिनीहरूले माग पनि गर्दै आइरहेका छन्। स्थानीय राजु बम्जन अनि प्रीतम तामाङले उक्त सडक मरम्मतीका लागि टेण्डर भएर जनवरी महीनामा नै वर्क अर्डर निस्किएको भए […]
Read more

दलालीको आरोपमा मेडिकलका कर्मचारीहरू पक्राउ

पैसाको बदलामा शीघ्र अपरेशन गरिदिने वाचा गरेर ठगी गरेको आरोपमा उत्तर बङ्गाल मेडिकल कलेजका दुईजना ग्रुप–डी कर्मचारीहरूलाई पुलिसले पक्राउ गरेको छ। मङ्गलवार अपरेशन थियेटरमा लगिएको दार्जीलिङको चोकबजारका वासिन्दा शाहरुख प्रसादलाई पछि फर्काइयो। मेडिकल कलेजको पूर्वाधारमा शाहरुखको अपरेशन सम्भव नभएको वरिष्ठ चिकित्सकले जाँच गरेर जानकारी दिए। त्यसपछि अस्पतालका केही चौथो श्रेणीका कर्मचारी र दलालसित रोगीको परिवारको […]
Read more

आगलागीमा दुईवटा दोकान स्वाहा

विश्वकर्मा पूजाको राति भीषण आगलागी हुँदा दुईवटा दर्जी दोकान पूरै जलेर खरानी भएको छ। घटना खोरीबारी बजारमा भएको हो। आगलागीमा अर्डरका धेरै लताकपड़ा जलेका छन्। पूजाको ठीक अघिल्लो दिन भएको क्षतिले दर्जी र ग्राहकहरूलाई ठूलो नोक्सान गरेको छ।थाहा लागेअनुसार खोरीबारी थानानजिक उक्त बजारमा दुई दाजु-भाइको दर्जी पसलमा राति लगभग 2 बजी आगो लागेको हो। घटनाको […]
Read more

कृषकहरूलाई सामग्रीहरू वितरण

मिरिक महकुमाका कृषकहरूलाई आज खेतीपाती गर्नका लागि कृषि तथा बागवानी विभागको पक्षबाट महकुमा कार्यालय परिसरमा पोली हाउस निर्माणका लागि सामग्रीहरू वितरण गरिएको छ। यस अवसरमा बागवानी तथा कृषि विभागका सभासद प्रणाम रसाइली, थर्बु डुप्टिन समष्टिका विभागीय एमओडी सभासद मिलेश राई, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलाश खवास अनि विभागीय अधिकारीहरू उपस्थित थिए।यी विशिष्ट व्यक्तिहरूको बाहुलीबाट कृषकहरूलाई […]
Read more

सीमा क्षेत्रमा सुरक्षाकर्मीका उच्च अधिकारीहरूको भ्रमण

छिमेकी देश नेपालको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भारत नेपाल सीमामा रहेको सीमा चौकीहरूमा भारतीय सुरक्षा कर्मीहरूको चहल पहल बढ़ेको छ। यी सीमा चौकीहरूमा उच्च पदस्थ अधिकारीहरूको भ्रमण अनि सभाहरू पनि भइरहेका छन्। यही क्रममा बिहीवार भारत नेपाल सीमाअन्तर्गत पशुपति फाटकको सीमा चौकीमा एसएसबीका एडीजी सीआईएफ, आईजी नर्थ बङ्गाल अनि एसपी दार्जीलिङ लगायतका वरिष्ठ सुरक्षा अधिकारीहरूले […]
Read more

पाँच बदमास पक्राउ

ठूलो आपराधिक योजनालाई सिलगढ़ी पुलिसले विफल पारिदिएको छ। बिहीवार अबेर राति एण्टी–क्राइम विङले गोप्य सूचनाका आधारमा ठूलो कारवाही गर्दै पाँचजना बदमाशहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीहरू नाम मो. शादीक, सुबीर सरकार, पलाश मण्डल, निकी दास अनि मो. राहुल हो।पुलिस सूत्रअनुसार मो. शादीक कुल्लीपाड़ा क्षेत्रको वासिन्दा हुन्, सुबीर सरकारको घर फूलेश्वरीमा छ, पलाश मण्डल शान्ति […]
Read more

व्यक्तिगत फाइदा उठाउनेहरूलाई चौहानको चेताउनी

मगरजोङ चियाबारी दुई वर्षसम्म बन्द रह्यो। बन्द अवधि मगरजोङ चियाबारीमा कतिपयले व्यक्तिगत फाइदाका लागि चिया बोट उखाल्ने, जमीन काटेर प्रयोग गर्ने जस्ता कार्य गरेको पाइए त्यसको सम्पूर्ण जिम्मावारी तिनीहरू आफैले वहन गर्नुपर्ने जीटीएका अध्यक्ष अञ्जुल चौहानले चेताउनी दिएका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाध्यक्ष तथा नागरी धजे समष्टिका सभासद चौहानले भने, यदि सार्वजनिक फाइदाका लागि जस्तै […]
Read more
1 16 17 18 19 20 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.