Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

पैह्रो र बाढ़ी पीड़ितहरूको साथमा मा तारा तारिणी चेरिटेबल ट्रष्ट र सेवा सङ्घ

प्राकृतिक विपत्तिबाट प्रभावित दूधेका मानिसहरूको सहयोगका लागि मा तारा तारिणी चेरिटेबल ट्रष्ट र सेवा सङ्घ अघि आएका छन्। हालै पैह्रो र बाढ़ीबाट पीड़ित परिवारहरूको सहयोगका लागि संस्थाले पहल गरेको हो। दूधे कम्युनिटी हलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। संस्थाको तर्फबाट लगभग 50 प्रभावित परिवारलाई चामल, दाल, तेल लगायत आवश्यक दैनिक उपभोग्य वस्तुहरू वितरण गरिएको […]
Read more

प्रधानमन्त्री आवास योजनामा पैसा लिएको आरोप

प्रधानमन्त्री आवास योजनाअन्तर्गत घर उपलब्ध गराउने नाममा लाभार्थीहरूबाट पैसा उठाएको आरोप भारतीय जनता पार्टीका एक पञ्चायत सदस्यमाथि लागेको छ। घटना फाँसीदेवा बाँस गाउँ किशमत्त ग्राम पञ्चायतको धामना गाछ क्षेत्रको हो। उता राहतको त्रिपाल वितरणमा तृणमूल कङ्ग्रेसका स्थानीय बूथ अध्यक्ष संलग्न रहेको र त्यसको विरोध गरेकै कारण सत्तारूढ़ दलका नेताहरूले षड़न्त्र गरिरहेका भाजपाको आरोप छ। आरोप […]
Read more

सीपीआई-एमद्वारा पैह्रो प्रभावित क्षेत्रहरूमा राहत वितरण

दार्जीलिङ पहाड़मा अत्यधिक वर्षा र विनाशकारी पैह्रोको कारण ठूलो क्षति भएको छ। पैह्रोले धेरैको ज्यान लिएको छ भने धेरै परिवार विस्थापित बनेका छन्। सौरेनीनजिक राहत शिविरमा दुखद दृश्य देखिएको छ। डाबग्रामको खोलाचन्द फाप्रीबाट आफ्ना हजुर बुबाको घरमा आएकी 8 वर्षीया आयुशी छेत्रीको पैह्रोमा परेर मृत्यु भयो। आयुशीका हजुर बुबा राजेन छेत्री चियाबारी मजदुर हुन्। तिनी […]
Read more

मुर्मू-घोष आक्रमण प्रकरणमा थप दुई पक्राउ

सोमवार नगरकट्टाको बामनडाङ्गामा बाढ़ीको स्थिति निरीक्षणका क्रममा मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मू अनि सिलगढ़ीका विधायक शङ्कर घोषमाथि आक्रमण भएको थियो। उक्त घटनामा नगरकट्टा थाना पुलिसले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको नाम शहानुर आलम अनि तोफायेल हुसैन हो। बिहीवार बिहान सुल्कापाड़ाको खयेरबारीबाट तिनीहरूलाई पक्राउ गरिएको हो। यससितै उक्त आक्रमण प्रकरणमा हालसम्म चारजना […]
Read more

विमल गुरुङ अनि केन्द्रीय मन्त्री किरण रिजिजूको भेट

प्राकृतिक आपदामा क्षतिग्रस्त बनेका क्षेत्रहरूको स्थलगत भ्रमण गर्न केन्द्र सरकारको तर्फबाट दार्जीलिङ पहाड़ आएका केन्द्रीय संसदीय कार्यमन्त्री किरण रिजिजू अनि गोजमुमो अध्यक्ष विमल गुरुङले आज दार्जीलिङमा भेट गरेका छन्।मोर्चाको तर्फबाट विमल गुरुङले आफ्नो कुरा राख्दै दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको लामो समयको समस्यालाई केन्द्र सरकारले यस शीतकालीन सत्रमा समाधान गरियोस् भनेर निवेदन गरे। केन्द्रीय संसदीय […]
Read more

मुख्यमन्त्री 2-3 दिनमै पुनः उत्तर बङ्गाल आउने

म फेरि 2-3 दिनभित्र आउनेछु, उत्तर बङ्गालका विभिन्न विपद्ग्रस्त क्षेत्रहरूको निरीक्षण सकेर कलकत्ता प्रस्थान गर्नअघि मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो मन्तव्य गरिन्। बुधवार बाघ़डुग्रा विमानस्थल जाने क्रममा ममता ब्यानर्जीले पत्रकारहरूलाई भनिन्, म फेरि 2-3 दिनभित्र उत्तर बङ्गाल आउँदैछु। तिनले अझ भनिन्, चामल, खोर्सानी, हर्दी, दूध आदि सामग्रीहरू झोलामा प्याक गरेर मिरिकसहित जहाँ जहाँ आवश्यक छ, त्यहाँ […]
Read more

पीड़ित मानिसहरूको साथमा सीपीआई(एम)

लगातार वर्षाले पहाड़ र समतल दुवै क्षेत्रमा विपत्तिको अवस्था सिर्जना भएको छ। यस्तो कठिन समयमा प्रभावित मानिसहरूको साथ दिन दार्जीलिङ जिल्ला सीपीआई (एम) अघि आएको छ। मङ्गलवार सीपीआई(एम)का वरिष्ठ नेता जीवेश सरकारसहित पार्टीका अन्य सदस्य र कार्यकर्ताहरूले दिनभरि राहत सामग्री सङ्कलन अभियान सञ्चालन गरे। तिनीहरूले शहरका विभिन्न पसल र क्षेत्रहरूमा पुगेर सर्वसाधारणबाट खाद्य सामग्री, कपड़ा […]
Read more

सभासदको पहलमा सड़क मरम्मती

दशैँ पर्वलाई उज्यालो बनाउन अनि दशैँ पर्वमा स्थानीय मानिसहरूलाई यातायात सुगम गर्न मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको पहलमा मिरिक बस्ती हुँदै सिलु गाउँ जाने सड़क मरम्मती गरिएको युवा नर्बु लेप्चाले जानकारी दिएका छन्। तिनले यस कार्यका लागि स्थानीय मानिसहरूको पक्षबाट जीटीए चिफ अनित थापा अनि सभासद मिलेस राईप्रति आभार पनि प्रकट गरेका छन। […]
Read more

रेलको धक्काले हात्तीको मृत्यु

सोमवार मात्र वन विभाग र रेल मन्त्रालयबीच बैठक भएको थियो। उक्त बैठकमा दुई वर्षभरि जङ्गल मार्गमा रेलको धक्काले कुनै हात्तीको मृत्यु नभएको हुँदा सन्तोष व्यक्त गरिएको थियो। साथै रेल र वन विभागबीच अझ बढ़ी समन्वयमाथि जोड़ दिइएको थियो। तर उक्त बैठकको छायाँ मेटिन नपाउँदै फेरि रेलको धक्काले एउटा हात्ती शावकको मृत्यु भएको छ। घटनामा माउ […]
Read more

रिपोटर्स क्लब अफ मिरिकको पाँचौँ स्थापना दिवस

मिरिकका सक्रिय पत्रकारहरूको सह्गठन रिपोटर्स क्लब अफ मिरिकले क्लब गठनको पाँचौँ स्थापना दिवससितै मिरिक गौरव सम्मान कार्यक्रम सम्पन्न गरेको छ। क्लबका मुख्य संरक्षक एसबी गजमेरको अध्यक्षता अनि सचिव प्रवेश हाङखिमले सञ्चालन गरेका कार्यक्रममा मिरिक साहित्य सुनौ परिवारका अध्यक्ष अमर दुङमाली प्रमुख अतिथिको रूपमा उपस्थित थिए। मिरिकका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि अनि साहित्यकारहरू पनि कार्यक्रममा उपस्थित […]
Read more
1 15 16 17 18 19 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.