Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: शिक्षा

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

स्कूल भवन नहुँदा खुल्ला आकाशमुनि पठन-पाठन

टिस्टा नदीको कटाउले स्कूल भवन नदीमै बग्यो। अझै नयाँ भवन बनिएको छैन। बाध्य भएर पठन-पाठन रूखमुनि चलिरहेको छ। लगभग एक वर्षदेखि यस्तै दुःख पाइरहेका छन् जलपाइगढ़ी सदर ब्लकको कानाइनगरपाड़ा न्यू प्राथमिक विद्यालयका विद्यार्थीहरूले। खुल्ला आकाशमुनि पठन-पाठन चल्दा वर्षामा प्रायः दिन स्कूल बन्द राख्नुपर्छ। त्यति मात्र होइन गर्मीमा पनि पठन-पाठन प्रभावित हुन्छ।स्कूल भवन नदीले बगाएपछि प्रशासनका […]
Read more

हिन्दी माध्यमका विद्यालयमा सङ्कट

शिक्षकहरूले जागिर गुमाएको धक्का त सम्पूर्ण राज्यको शिक्षा प्रणालीमै परेको छ। तर जलपाइगुड़ीको नगराकट्टास्थित हिन्दी माध्यमिक विद्यालयको अवस्था अझै गम्भीर देखिन्छ। जागिर रद्दको धक्काले गर्दा यी विद्यालयमा विज्ञान विषयको पढ़ाई नै ठप्प हुने अवस्थामा पुगेको छ। बिहीवारको सर्वोच्च न्यायालयको आदेशपछि विद्यालयका 11 जना शिक्षकहरूले एकैचोटि जागिर गुमाएका छन्। ती शिक्षकहरू 2019 देखि नियुक्त थिए। अहिलेको […]
Read more

अबदेखि च्याङ्गामै कम्प्युटर तालिम लिन सकिने

अब कम्प्युटरको तालिम लिन तराईको पुटुङ, छोटाटिङ, नोल, खोप्रेल लोहागढ़, कटहरे, च्याङ्गा लगायत वरिपरिका विद्यार्थीहरू नक्सलबारी, सिलगढ़ी जानु पर्ने छैन। कम्प्युटरको तालिम लिन चाहने विद्यार्थीहरूको निम्ति च्याङ्गा पानीघट्टा सीपीजीपीको एसएचजी दलहरूले च्याङ्गास्थित आफ्नै कर्मतिर्था भवनमा आजदेखि कम्प्युटर तालिम केन्द्र आरम्भ गरेका छन्। एसएचजीदलहरूको पहलमा हिमालयन कम्प्युटर सेण्टर नक्सलबारीको ब्राञ्च च्याङ्गामा खोलिएको दलकी गीता विश्वकर्माले बताएकी […]
Read more

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.