Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: सिलगढ़ी

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

नाबालिगा किशोरीको रहस्यमय मृत्यु

सिलगढ़ीको उत्तरकन्या तीन बत्तीनजिक जङ्गलबाट 14 वर्षीया नाबालिगा किशोरीको शव उद्धार भएको छ। नाबालिगा फूलबारी एक नम्बर ग्राम पञ्चायतको शान्तिपाड़ा क्षेत्रकी वासिन्दा थिइन्। पारिवारिक सूत्रअनुसार नाबालिगा हिजो दिउँसो आफ्ना साथीसित तीन बत्ती मोड़ बिरियानी खान जान भन्दै घरबाट निस्केकी थिइन्। तर धेरै समय बितिसक्दा पनि तिनी घर नफर्केपछि परिवार सदस्यहरू चिन्तित भए र खोजी आरम्भ […]
Read more

बिरियानीमा कीरा, गुणस्तरबारे प्रश्न

सिलगढ़ीबाट एक स्तब्ध पार्ने घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार एउटा बिरियानी पसलमाथि कुहिएको मासुबाट बनाइएको बिरियानी बेचेको आरोप लागेको छ। शहरभरि रहेका बिरियानी पसलहरूमा सस्तो मूल्यमा चिकन र मटन बिरियानी किन्न ठूलो भीड़ लाग्ने गर्छ। तर खाना गुणस्तरको गुनासो बारम्बार उठ्ने गरेको छ। रिपोर्टअनुसार आइतवार वार्ड नम्बर 33, लेक टाउनस्थित एउटा बिरियानी पसलबाट […]
Read more

बंगाली भाषालाई जोगाउन सिलिगुडी साइनेज अनिवार्य गरिएको छ

सिलगढीका मेयर गौतम देबले सहरका सबै संकेतहरू अन्य भाषाहरूसँगै बंगालीमा पनि लेख्न अनिवार्य गर्ने प्रक्रिया सुरु गरेका छन्। भाषा जोगाउनको लागि यो कदम प्रस्ट देखिन्छ। यद्यपि, मेयरको पछिल्लो घोषणापछि उत्तर बंगालमा पहिचानको राजनीति धेरैमा हराएको छैन। मेयरले चाँडै नै सिलगढी नगर निगम (एसएमसी) बैठकमा प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरिने बताए।‘यो प्रस्ताव औपचारिक रुपमा फागुनमा हुने […]
Read more

न्यायालयबाहिर बङ्गिया हिन्दू महामञ्चको प्रदर्शन

बङ्गिया हिन्दू महामञ्चले 10 वर्षीया नाबालिकासित भएको शारीरिक उत्पीड़नबारे न्यायालयबाहिर विरोध प्रदर्शन गरेको छ। यस विषयमा बङ्गिया हिन्दू महामञ्चका एकजना सदस्यले भने, 12 फरवरीको दिन मतिगढ़ा खोलायबख्तरी क्षेत्रमा 10 वर्षीया नाबालिकासित मोहम्मद मिनाज नामक व्यक्तिले दुष्कर्मको प्रयास गरेका थिए। मोहम्मद मिनाज डेण्टल क्लिनिक चलाउँछन् अनि नाबालिका त्यहाँ दाँत जाँच गराउन गएकी थिइन्। मौकाको फाइदा उठाउँदै […]
Read more

केन्द्रबाट स्वीकृति नआउँदा अड़किए एसजेडीएका मुद्दाहरू अड्किए

 सिलगढ़ी-जलपाइगढ़ी विकास प्राधिकरण (एसजेडीए) मा भएको आर्थिक भ्रष्टाचारको जाँचलाई केन्द्रबाट स्वीकृति नआउँदा आठवटा मुद्दाहरूमा चार्जशीट दर्ता गर्न सकिएको छैन। सीआईडी सूत्रअनुसार दुईवटा मुद्दाहरूमा चार्जशीट न्यायालयमा दर्ता भइसकेको छ। बाँकी मुद्दाहरूका लागि केन्द्र सरकारको गृह मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाइएको छ। यसैबीच भ्रष्टाचारको आरोप लागेको सिलगढ़ीका एक एजेन्सी प्रमुख उच्च न्यायालयमा गएका छन्। सूत्रअनुसार तिनले आफूलाई […]
Read more

सज्जाकको एनकाउण्टरमा पुलिस प्रश्नको सम्मुखीन

 पाञ्जीपाड़ा घटनामा मृत सज्जाक आलमको एनकाउण्टरबारे जाँच गर्दै मानव अधिकार संस्था एपीडीआरले एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टमा पुलिसमाथि धेरै प्रश्न उठाइएको छ। 18 जनवरी एनकाउण्टरपछि मानव अधिकार संस्थाको टोली करनदिघी थानाअन्तर्गत सानो सोहार गाउँमा रहेको सज्जाकको घरमा पुगेको थियो। परिवारसित कुराकानी गरेपछि सार्वजनिक गरिएको मानव अधिकार संस्थाको रिपोर्टमा पुलिसले तीन दिनसम्म सज्जाकलाई खोजिरहेको, […]
Read more
1 4 5 6

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.