Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: सिलगढ़ी

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

बीएलओद्वारा रुपियाँ माग गरिएको आरोप

मोहम्मद सद्दाम होसैन सिलगढ़ी महकुमा परिषदअन्तर्गत पर्ने मतिगढ़ा–नक्सलबारी विधानसभा क्षेत्रको नक्सलबारीस्थित तोताराम जोत मदरसा बस्तीका वासिन्दा हुन्। पेशागत कारणले तिनी पत्नी र सन्तानसहित बेङ्गलुरुमा बसोवास गर्दै आइरहेका छन्। त्यहाँ तिनी एक निजी संस्थामा कार्यरत छन्। तर तिनका परिवारका बाँकी सदस्यहरू नक्सलबारीमै बस्दै आइरहेका छन्। एसआईआरको सुनुवाइका लागि सद्दामलाई बोलाइएको थियो। तिनका परिवारका लगभग 12 जना […]
Read more

एसडीओ कार्यालयमा आगलागी

सिलगढ़ीको एसडीओ कार्यालयमा आगलागी भएको छ। बुधवार अबेरर राति एसआईआर प्रक्रिया चलिरहेको बेला कार्यालयबाट धुवाँ निस्किएको देखियो। विषय नजरमा परेपछि प्रधाननगर थाना पुलिस अनि दमकल विभागलाई खबर गरियो। घटनास्थलमा दमकलका दुईवटा इञ्जिन पुगे। कर्मचारीहरूको तत्परतामा लगभग 30 मिनटभित्रै आगो नियन्त्रणमा ल्याउन सफल भयो। यस घटनामा कुनै मानवीय क्षतिको खबर नभए पनि ठूलो मात्रामा सरकारी कागजातहरू […]
Read more

आसी घर आउटपोस्टद्वारा न्यानो कपड़ा वितरण

जाड़ो बढ्दै गइरहेको अनि अत्यधिक चिसोले दैनिकी प्रभावित बनाइरहेको अवस्थामा विपन्न तथा असहाय परिवारहरूले सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेका छन्। तिनीहरूलाई सहयोग पुर्यापउने उद्देश्यमा आसी घर आउटपोस्टका पुलिस कर्मचारीहरूले मानवीय पहल गर्दै गरीब मानिसहरूलाई न्यानो कपड़ा वितरण गरेका छन्।अफिसर–इन–चार्ज मृण्मय घोषको नेतृत्वमा पुलिस कर्मचारीहरूले आसीघर आउटपोस्ट क्षेत्रमा पर्ने विभिन्न बस्तीहरूमा पुगेर विपन्न परिवारहरूलाई व्यक्तिगत रूपमा […]
Read more

एसएफआईद्वारा सिलगढ़ीमा डीआई कार्यालय घेराउ

सरकारी विद्यालयहरूमा अतिरिक्त शुल्क असुली, शिक्षक अभाव तथा पूर्वाधारको दयनीय अवस्थाको आरोप लगाउँदै स्टुडेण्ट फेडेरेशन अफ इण्डिया (एसएफआई)ले विरोध प्रदर्शन गरेको छ। सोमवार सिलगढ़ी शहरमा एसएफआई दार्जीलिङ जिल्ला समितिको पहलमा विरोध जुलुस आयोजना गरियो। जुलुसले शहरका विभिन्न महत्त्वपूर्ण मार्ग परिक्रमा गर्दै अन्ततः डीआई कार्यालयअघि पुगेर समापन भयो।यससितै प्रदर्शनकारीहरूले विभिन्न मागहरू अघि सारे। तिनीहरूको मागअनुसार सरकारी […]
Read more

सिलगढ़ी नगर निगरमद्वारा 106 संस्थालाई नोटिश

नगर निगम ऐनलाई अदेखा गर्दै राति सड़कमा फोहोर फाल्ने क्रम बढ़ेको छ। यसबारे नालिश प्राप्त भएपछि सिलगढ़ी नगर निगमको फोहोर व्यवस्थापन विभागले शहरका 106 संस्थालाई नोटिश जारी गरेको छ। सोलिड वेस्ट म्यानेजमेण्ट परियोजनाअन्तर्गत नगरकर्मीहरूले घर–घरबाट मात्र नभई सरकारी तथा निजी संस्थाहरूबाट पनि फोहोर सङ्कलन गर्छन्। यसका साथै नर्सिङहोम र सरकारी अस्पतालहरूबाट छुट्टै रूपमा मेडिकल फोहोर […]
Read more

सफारी पार्कमा पर्यटकहरूको उल्लेखनीय उपस्थिति

उत्तर बङ्गालको बङ्गाल सफारी पार्कमा सन् 2026 को नयाँ वर्षको पहिलो दिन पर्यटकहरूको अपार भीड़ देखियो। आधिकारिक सूत्रहरूअनुसार नयाँ वर्षको दिन 6600 भन्दा अधिक पर्यटकहरूले पार्कमा प्रवेश गरी जङ्गल सफारीको आनन्द लिए। यसकारण सम्पूर्ण सफारी परिसर पर्यटन गतिविधिले जीवन्त बनेको थियो।नयाँ वर्षको अवसरमा पार्कले लगभग 10 लाख रुपियाँको राजस्व आर्जन गरेको बताइएको छ। तर पर्यटकको […]
Read more

सिलगढ़ी नगर निगमको प्लाटिनम भवन उद्घाटन

नयाँ बोर्ड मिटिङ हलको उद्घाटनसितै सिलगढ़ी नगर निगमको प्लाटिनम भवनको औपचारिक उद्घाटन गरिएको छ। यद्यपि औपचारिक उद्घाटन नभए पनि नगर भवन यसअघि नै सञ्चालनमा आइसकेको थियो। मङ्गलवार सिलगढ़ी नगर निगमको नयाँ भवनको पाँचौँ तल्लामा निर्माण गरिएको उक्त बोर्ड मिटिङ हलको उद्घाटन गरिएको हो। उद्घाटन नगर प्रमुख गौतम देवले गरे। अत्याधुनिक यस हलमा 72 जना काउन्सिलरका […]
Read more

स्यालको आक्रमणमा महिलाको मृत्यु?

एकान्त खेतबाट एक आदिवासी प्रौढ़ महिलाको रक्ताम्मे र क्षतविक्षत शव उद्धार गरिएको छ। बुधवार बिहान यस घटनाको कारण हिली पुलिस थानाअन्तर्गत 5 नम्बर जामालपुर ग्राम पञ्चायतको गाडरना गाउँमा व्यापक होहल्ला मच्चिएको थियो। मृत महिलाको नाम जोत्स्ना किस्कु (55) हो। स्थानीय वासिन्दाहरूको प्रारम्भिक अनुमानअनुसार महिलाको मृत्यु जह्गली स्यालको आक्रमणले भएको हुन सक्छ।स्थानीय सूत्रअनुसार मृत जोत्स्ना किस्कुको […]
Read more

एनजेपी–फूलबारीमा बस्ती विकास समितिको धर्ना प्रदर्शन

आवास, जीविका र विकासको माग गर्दै एनजेपी–फूलबारी क्षेत्रमा पश्चिम बङ्ग बस्ती विकास समितिले धर्ना प्रदर्शन कार्यक्रम आयोजना गर्यो । एनजेपी–फूलबारी क्षेत्र समितिको पहलमा उक्त कार्यक्रम एनजेपी एडीआरएम कार्यालयअघि सम्पन्न गरिएको थियो। धर्ना प्रदर्शनसितै एक पथ सभा पनि आयोजना गरिएको थियो।प्रदर्शन कार्यक्रममा आन्दोलनकारीहरूले रेलको प्रयोगविहीन जमीनमा बसोवास गरिरहेका बस्तीका वासिन्दाहरूलाई उचित क्षतिपूर्ति नदिई गरिने विस्थापन तत्काल […]
Read more

दिलीप बर्मनबारे निर्णयविहीन नगर निगम

श्रावणी दत्तलाई पदबाट हटाएर अभया बसुलाई मेयर पार्षदको कुर्सीमा बसाइए पनि विद्रोही मेयर पार्षद दिलीप बर्मनबारे सिलगढ़ी नगर निगमले यसपल्ट पनि कुनै निर्णय लिन सकेन। बुधवार सिलगढ़ीका मेयर गौतम देवले अभया बसुलाई मेयर पार्षद पदमा नामित गरे। गत 2 सेप्टेम्बर आफ्नै वार्डको झगड़ामा नाम जोड़िँदा श्रावणीले मेयर पार्षदको पद गुमाएकी थिइन्। त्यहाँदेखि पद रिक्त थियो। […]
Read more
1 2 3 4 6

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.