Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

दिव्याङ्ग विद्यार्थीहरूको प्रकृति अध्ययन शिविर

कतिले केही सय किलोमिटरको यात्रा त कतिले हजार किलोमिटरसम्म यात्रा गरे पनि तिनीहरूको अनुहारमा थकानको कुनै छाप देखिन्न। उल्टै तिनीहरूमा उत्साह झल्किएको देखिन्छ। दृष्टि छैन, श्रवण शक्ति पनि छैन। तर त्यसले केही फरक पार्दैन। पहाड–जङ्गलको मौनता, चराहरूको कलरव र उत्तरबाट बहने चिसो हावा। यी सबै अनुभूति गर्न तिनीहरू सक्षम भएका छन्। उत्तर बङ्गालको परिचित पर्यावरणप्रेमी […]
Read more

क्रिसमस–नयाँ वर्षअघि डुवर्समा पर्यटकहरूको चहलपहल

दुर्गा पूजापछि डुवर्सका जङ्गल क्षेत्रमा खासै भीड़ देखिएको थिएन। त्यसपछि नोभेम्बरको आरम्भसितै एसआईआर प्रक्रिया आरम्भ भयो। घरमै बीएलओ आएर फर्किएपछि नाम मतदाता सूचीमा नपर्न सक्ने आशङ्काले धेरै मानिस घरबाट बाहिर निस्किएनन्। त्यससितै राज्यका विभिन्न विद्यालयहरूमा वार्षिक परीक्षा पनि आरम्भ भयो। यी सबै कारणले डुवर्सको पर्यटन व्यवसाय सुस्त अवस्थामा थियो। तर क्रमशः सबै समस्या समाधान हुँदै […]
Read more

पैह्रोमा बाबा-आमा गुमाउने कुञ्जुलाई सहयोग प्रदान

गत अक्टोबर महीनामा गएको विनाशकारी पैह्रोको चपेटमा परेर मिरिक बस्ती जसबीर गाँउमा दुईजनाको ज्यान गएको थियो। पैह्रोमा बाबा-आमा गुमाउने छोरी कुञ्जु डुक्पालाई बुधवार उत्कर्ष बङ्गला पश्चिम बङ्गाल सोसाइटी फर स्कील डेभलपमेण्टद्वारा पचास हजार रुपियाँको चेक प्रदान गरिएको छ। मिरिक खण्ड विकास कार्यालयमा पश्चिम बङ्गाल सोसाइटी फर स्कील डेभलपमेण्टका कोषाध्यक्ष पी ब्यानर्जी, सचिव समीम वैद्य, बीएलएस […]
Read more

48 प्राथमिकलाई चौथो कक्षादेखि पाँचौँ कक्षामा स्तरोन्नतिको प्रस्ताव

जलपाइगढ़ी प्राथमिक शिक्षा संसदले जिल्लाका 48 प्राथमिक विद्यालयलाई चौथो कक्षादेखि पाँचौँ कक्षामा स्तरोन्नति गर्न राज्य शिक्षा दफ्तरमा प्रस्ताव पठाएको छ। आगामी 2029 भित्र जिल्लाका सबै प्राथमिक विद्यालयहरूलाई पाँचौँ कक्षासम्म स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। जलपाइगढ़ी जिल्ला प्राथमिक शिक्षा दफ्तरअन्तर्गत 18 सर्कलमा 1209 प्राथमिक विद्यालयहरू छन्। विद्यार्थी सङ्ख्या 1 लाख 18 हजारभन्दा केही अधिक छ।राइट टु […]
Read more

नक्सलबारी सड़क दुर्घटनामा एकको मृत्यु

मङ्गलवार सखारै बिहान नक्सलबारीको दुई नम्बर एशियन हाइवेको क्वार्टर मोड़ क्षेत्रमा सड़क दुर्घटना भएको छ। सड़क दुर्घटनामा एकजनाको मृत्यु भएको छ साथै एक बालकसहित सातजना मानिसहरू घाइते भएका छन्।स्थानीय सूत्रअनुसार मृत व्यक्तिको नाम रसीद मियाँ (४48 हो। तिनी कोचबिहारको घोकसाडाङ्गाका वासिन्दा थिए। बाँकी घाइतेहरू पनि कोचबिहारकै वासिन्दा रहेका बताइएको छ। तिनीहरू सिलगढ़ी हुँदै नेपालको एउटा […]
Read more

मेडिकल कलेजमा छुट्टै क्यान्सर अस्पताल

सबै कुरा ठीकठाक रहे नयाँ वर्षको आरम्भमै उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल क्याम्पसमा नयाँ छुट्टै क्यान्सर अस्पताल सञ्चालनमा आउने तयारी चलिरहेको छ। मेडिकल क्याम्पसमा 6 हजार वर्गमिटर क्षेत्रफलमा चार तल्ले भवन निर्माणको कार्य अहिले अन्तिम चरणमा पुगेको छ। 100 शय्याको आधुनिक यो अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारको नयाँ मार्ग खुलिनेछ। सन् 2023 मा यो […]
Read more

पञ्चायत प्रतिनिधिहरूद्वारा अग्नि पीड़ित परिवारसमक्ष भ्रमण

गत आइतवार भएको आगलागीमा घैयाबारीको दही डाँड़ामा अवस्थित प्रेमलाल राईको घर पूर्ण रूपले जलेर भष्म भएको थियो। भीषण आगलागीमा सम्पूर्ण घर जलेर भष्म हुँदा राई परिवारलाई ठूलो क्षति पुगेको छ।उक्त घटनाको प्रत्यक्ष निरीक्षण गर्न मङ्गलवार सौरेनी ग्राम पञ्चायत दुईका प्रधान निरा सुब्बा, उप प्रधान रबीन तामाङ, पञ्चायत सदस्य देवकुमारी राई, रोशन लामा तथा पञ्चायत सचिव […]
Read more

माना दुर्घटनामा तीनको मृत्यु

फेरि पहाड़मा दुःखद सड़क दुर्घटना भएको छ। यात्रीहरू बोकेको वाहन पहाड़बाट खस्दा तीनजनाको मृत्यु भएको छ। आइतवार राति घटनाको यो दुर्घटना खरसाङको माना भन्ने स्थानमा भएको हो। निर्जन पहाड़ी क्षेत्रमा यो दुर्घटना भएको कारण पहिले कसैलाई थाहा भएन। लामो समयपछि सोमवार बिहान दुर्घटनाग्रस्त वाहन उद्धार गरिएको हो। त्यससितै तीनजनाको शव पनि फेला परेको छ। मृत […]
Read more

कोचबिहारमा ममता ब्यानर्जीको प्रशासनिक बैठक

दुई दिने भ्रमणअन्तर्गत सोमवार मुख्यमन्त्री ममता ब्यानर्जी कोचबिहार पुगिन्। एबीएन शिल कलेज मैदानमा तिनको हेलिकप्टर अवतरण गऱ्यो। त्यहाँबाट पैदल तिनी रवीन्द्र भवन पुगिन्। प्रशासनिक बैठक आरम्भ भइसकेको छ। मुख्यमन्त्रीले उत्तर बङ्गालका आठ जिल्लाका 261 वटा परियोजनाको उद्घाटन गरिन्। यसका लागि 744 करोड़ रुपियाँ खर्च भएको छ। मञ्चबाट तिनले रूपश्री, स्वास्थ्य साथी लगायतका लाभार्थीहरूलाई सेवाहरू हस्तान्तरण […]
Read more

नक्सलबारीमा ब्राउन सुगरसहित दुई पक्राउ

नक्सलबारी एशियन हाईवे–2 मा मादक पदार्थ वितरणको योजना पुलिसले असफल बनाएको छ। 124 ग्राम ब्राउन सुगरसहित 2 मादक पदार्थ कारोबारीहरू पुलिसको जालमा परे। प्राप्त जानकारीअनुसार अबेर राति नक्सलबारीको रथखोलानजिक एउटा होटलको छेउको सुनसान क्षेत्रमा मादक पदार्थ वितरण गर्ने योजना बनाइएको थियो। गुप्त सूचनाका आधारमा नक्सलबारी थानाको सादा पोसाकधारी पुलिसले अभियान चलाएर दुई युवकहरूलाई नियन्त्रणमा लियो। […]
Read more
1 6 7 8 9 10 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.