Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

स्यालको आक्रमणमा महिलाको मृत्यु?

एकान्त खेतबाट एक आदिवासी प्रौढ़ महिलाको रक्ताम्मे र क्षतविक्षत शव उद्धार गरिएको छ। बुधवार बिहान यस घटनाको कारण हिली पुलिस थानाअन्तर्गत 5 नम्बर जामालपुर ग्राम पञ्चायतको गाडरना गाउँमा व्यापक होहल्ला मच्चिएको थियो। मृत महिलाको नाम जोत्स्ना किस्कु (55) हो। स्थानीय वासिन्दाहरूको प्रारम्भिक अनुमानअनुसार महिलाको मृत्यु जह्गली स्यालको आक्रमणले भएको हुन सक्छ।स्थानीय सूत्रअनुसार मृत जोत्स्ना किस्कुको […]
Read more

पिकअप भ्यानको ठक्करले तृणमूल नेतासहित दुईजनाको मृत्यु

केही समयको अन्तरालमै एउटै पिकअप भ्यानले दुईवटा मोटर साइकललाई ठक्कर दियो। यसै क्रममा दुई मोटर साइकल सवारको मृत्यु भएको छ। मृत व्यक्तिहरूमध्ये एकजना पानीकौरी ग्राम पञ्चायत क्षेत्रका तृणमूल अध्यक्ष थिए। घटनाले क्षुब्ध जनसाधारणले भ्यानमा आगो लगाइदिए। मङ्गलवार साँझ एउटै पिकअप भ्यानको ठक्करले दुईजनाको मृत्यु भएपछि राजगञ्ज अशान्त बन्यो। पिकअप भ्यानले मोटर साइकल सवारलाई किल्चिँदातृणमूल नेताको […]
Read more

जीटीए शिक्षकहरूको पक्षमा डिभिजन बेञ्चको स्थगनादेश

पहाड़ क्षेत्रमा शिक्षकहरूको जागिर रद्द गर्ने आदेशमाथि कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चमा डिभिजन बेञ्चले अन्तरिम स्थगितादेश दिएको छ। गत 17 दिसम्बरमा कलकत्ता उच्च न्यायालयको सिङ्गल बेञ्चले गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) का 313 शिक्षकहरूको नियुक्ति रद्द गर्ने आदेश दिएको थियो। उक्त आदेशलाई चुनौती दिँदै डिभिजन बेञ्चमा मुद्दा दर्ता गरिएको थियो। बुधवार न्यायाधीश तपोव्रत चक्रवर्ती अनि […]
Read more

सिलगढ़ीको शेठ श्रीलाल मार्केटमा अवैध निर्माणले चर्को विवाद

प्रशासनको आँखामा धुलो हालेर शेठ श्रीलाल मार्केटमा अवैध निर्माण गरिएको आरोप उठेको छ। 11 नम्बर वार्डकी भारतीय जनता पार्टीकी काउन्सिलर मञ्जुश्री पालले आरोप लगाउँदै भनिन्, नगर निगमको सड़क अतिक्रमण गरी पर्खाल उठाएर स्थानीय एक व्यवसायीले अवैध निर्माण गरिरहेको छ। यस निर्माणका कारण उक्त क्षेत्रमा आवतजावतमा समस्या उत्पन्न भएको छ।काउन्सिलर मञ्जुश्री पालअनुसार यस विषयमा सिलगढ़ी नगर […]
Read more

फेरि नक्कली नोटको कारोबारमा वृद्धि

केही वर्ष बन्द रहेपछि फेरि उत्तर बङ्गालभरि अहिले नक्कली नोटको कारोबारमा वृद्धि भएको छ। गुप्तचरहरूको अनुमानअनुसार चिकेन्स नेक वा सिलगढ़ी कोरिडोर क्षेत्रमा अशान्ति फैलाउने योजनाअन्तर्गत नक्कली नोट फैलाइँदैछ। यसका लागि बङ्गलादेशको भूमिको प्रयोग गरिँदैछ। यस षड़यन्त्रको पछाड़ि पाकिस्तानको गुप्तचर संस्था आईएसआईको संलग्नता हुन सक्ने सम्भावना रहेको गुप्तचर सूत्रले जनाएको छ। पछिल्ला अढाई महीनामा भएका विभिन्न […]
Read more

एनजेपी–फूलबारीमा बस्ती विकास समितिको धर्ना प्रदर्शन

आवास, जीविका र विकासको माग गर्दै एनजेपी–फूलबारी क्षेत्रमा पश्चिम बङ्ग बस्ती विकास समितिले धर्ना प्रदर्शन कार्यक्रम आयोजना गर्यो । एनजेपी–फूलबारी क्षेत्र समितिको पहलमा उक्त कार्यक्रम एनजेपी एडीआरएम कार्यालयअघि सम्पन्न गरिएको थियो। धर्ना प्रदर्शनसितै एक पथ सभा पनि आयोजना गरिएको थियो।प्रदर्शन कार्यक्रममा आन्दोलनकारीहरूले रेलको प्रयोगविहीन जमीनमा बसोवास गरिरहेका बस्तीका वासिन्दाहरूलाई उचित क्षतिपूर्ति नदिई गरिने विस्थापन तत्काल […]
Read more

रेलमार्गमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय

असमको होजाईस्थित लामडिङ डिभिजनमा राजधानी एक्सप्रेसको ठक्करले सातवटा हात्तीको मृत्यु भएको घटनापछि पश्चिम बङ्गालमा पहिलोपल्ट परीक्षणका रूपमा रेल ट्र्याकमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय जलदापाड़ा वन विभागले लिएको छ। हाल उत्तर–पूर्व सीमावर्ती रेलवेको डुवर्स रूटअन्तर्गत मदारीहाट र निलपाड़ा रेञ्ज हुँदै जाने रेल ट्र्याकका दुईवटा हात्ती करिडोरमा वायरलेस सीसी क्यामेरा जड़ान गरिनेछ। यी क्यामेराहरू सिधै […]
Read more

खुनिया मोड़देखि जुलुकसम्म राष्ट्रिय राजमार्ग

देशको पश्चिमी सीमासित बङ्गलादेशको अस्थिर स्थितिले पूर्वी सीमाप्रति पनि चिन्ता बढ़ारहेको छ। त्यससितै चीनबारे पनि चिन्ता कायम छ। ड्र्यागनलाई रोक्न भारत–चीन सीमातर्फ जाने अर्को एउटा सड़क निर्माणको कार्य भारतले तीव्र गतिमा अघि बढ़ाएको छ। डुवर्सको खुनिया मोड़देखि आरम्भ हुने यो सड़क झोलुङ, बिन्दु हुँदै सिधै पूर्व सिक्किमको जुलुकसम्म जोड़िनेछ। टास्क फोर्स गठन गरी चरणबद्ध रूपमा […]
Read more

युनाइटेड ट्याक्सी सेण्डिकेट भागोप्रमोमा आबद्ध

युनाइटेड ट्याक्सी सेण्डिकेट वेल्फेयर एसोसिएशन आज औपचारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को भातृ सङ्गठनको रूपमा आबद्ध भएको छ। दार्जीलिङस्थित भागोप्रमोको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एसोसिएशनले पार्टीको झण्डा ग्रहण गरेको हो।कार्यक्रममा पार्टीका महासचिव अमर लामा, राजेश चौहान, उदय देवान, प्रभाष्कर ब्लोन अनि आलोक कान्तमणि थुलुङलगायत अन्य नेताहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा सेण्डिकेट एसोसिएशनको […]
Read more

मिरिकमा पर्यटक आगमनमा वृद्धि

क्रिसमस पर्व अनि अङ्ग्रेजी नयाँ वर्षअघि मौसम घमाइलो र रमाइलो बनेपछि दार्जीलिङ पहाड़का सुन्दर पर्यटन केन्द्रहरूमध्ये एक मिरिकमा अहिले पर्यटकहरूको आगमनमा वृद्धि हुन थालेको छ। मिरिकमा अपराह्नपछि चिसो बढ़े पनि दिनमा खुल्ला आकाशसितै मौसम न्यानो रहने हुँदा सुन्दर हिमाल र प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई मोहित बनाउँछन्। फेरि मिरिक झीलमा नौका सवारी, झील परिसरमा घोड़ा सवारी, थ्री […]
Read more
1 5 6 7 8 9 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.