Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

पैह्रोको कारण राजमार्ग ठप्प

केही दिनदेखि उत्तर बङ्गालमा लगातार वर्षा भइरहेको छ। समतलसितै पहाड़मा पनि अत्यधिक वर्षा भइरहेको छ। यसको कारण सिक्किमगामी 10 नम्बर राष्ट्रिय राजमार्गका धेरै स्थानमा पैह्रो गएको छ। पैह्रोका कारण बुधवार बिहानदेखि फेरि सिलगढ़ी–सिक्किम सड़क सम्पर्क विच्छेद भएको छ। हिजो तार खोलामा पैह्रो जाँदा राष्ट्रिय राजमार्ग ठप्प भएको थियो। प्रशासनको तत्परतामा सड़कबाट पैह्रोमा झरेको ढुङ्गा मुड़ा […]
Read more

बसको अभावले समस्यामा एनबीएसटीसी

नियमअनुसार सरकारले सञ्चालनमा ल्याएको सार्वजनिक वाहनहरू 15 वर्षभन्दा पुराना भए तिनीहरूलाई सड़कमा उतार्न पाइँदैन। तर राज्य परिवहन विभागले कोभिडको समयमा बस सेवा बन्द रहेको स्थितिलाई ध्यानमा राख्दै बसहरूको अवधि 15 वर्षदेखि बढ़ाएर 17 वर्ष पुर्यााउने प्रस्ताव अघि सारेको थियो। यद्यपि त्यो प्रस्ताव अहिले ठण्डा पेटीमा पसेको छ। त्यसकारण उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) समस्यामा […]
Read more

पानी ट्याङ्कीबाट चिनियाँ नागरिक पक्राउ

सोमवार भारत–नेपाल सीमाको पानी ट्याङ्की क्षेत्रबाट एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिबाट दुईवटा फरक-फरक नामको स्विट्जरल्याण्डको पासपोर्ट अनि नक्कली नेपाली परिचयपत्र फेला पारिएको छ। आज खोरीबारी पुलिसले तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको छ। थाहा लागेअनुसार उक्त चिनियाँ नागरिकलाई सोमवार नेपालदेखि पानी ट्याङ्कीको मेची पुल हुँदै अवैध रूपमा भारत प्रवेश गर्ने क्रममा […]
Read more

एसएसबीद्वारा विजय दिवसको उपलक्ष्यमा साइकल ऱ्याली

सशस्त्र सीमा बल (एसएसबी) को आठौँ वाहिनीले कमाण्डेण्ट मितुल कुमारको मार्गदर्शनमा खेलो इण्डिया योजनाअन्तर्गत फिट इण्डिया’ पहलका सम्बन्धमा विजय दिवस पालन गर्दै साइकल ऱ्याली आयोजना गरियो। यो अभियान सशस्त्र बलका वीर प्रयासहरूलाई सम्मान गर्न मनाइएको एसएसबीले जानकारी गराएको छ। आइतवार वाहिनी मुख्यालयबाट आरम्भ गरिएको यो साइकल र्यासली हिमुल मोड़, वास्तु बिहार अनि काली मन्दिर हुँदै […]
Read more

धेरै सुरक्षा कर्मी हुँदाहुँदै पनि मेडिकलमा असुरक्षा

कागजमा लेखिएको हिसाबले उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा सयौँ कर्मचारी सुरक्षा जिम्मेवारीमा छन्। तर त्यसपछि पनि किन यहाँ सुरक्षा र निगरानीको यस्तो अभाव देखिन्छ? कहिले बिरामीलाई कुकुरले टोकिरहेको हुन्छ त कहिले कसैले बिरामी वा वृद्ध मानिसलाई अस्पतालको जुन सुकै ठाउँमा छोड़ेर हिँड़िरहेको हुन्छ तर हेर्ने कोही हुँदैन। कागजमा देखाइएअनुसार तलब पाउने कर्मचारीमध्ये आधा मात्र […]
Read more

युवतीहरूको बेचबिखनमा थप दुई पक्राउ

रोजगारको प्रलोभन देखाएर युवतीहरूलाई बेचबिखन गरिएको आशङ्कामा सिलगढ़ीको ठाकुरनगरमा निकै होहल्ला मच्चिएको छ। बेङ्गलुरुको एउटा इलेक्ट्रोनिक कम्पनीमा जागिर दिने नाममा अन्य राज्य लैजाँदै गर्दा न्यू जलपाइगढ़ी स्टेशनबाट जीआरपीले 56 जना युवतीहरूलाई उद्धार गरेको थियो। जीआरपी सूत्रअनुसार घटनासित सम्बन्धित संस्थाका प्रोग्राम को-अर्डिनेटर बिरेन्द्र प्रताप सिंहलाई पनि पक्राउ गरिएको छ। सोधपुछमा तिनले सिलगढ़ीको इष्टर्न बाइपासनजिक ठाकुरनगरमा झण्डै […]
Read more

चिया मात्र होइन अब कालेबुङदेखि कफीको सुवासमा नयाँ अध्याय

कालेबुङ भन्न साथ आँखाअघि के आउँछ? अन्तहीन पहाड़ र हरियालीले भरिएको प्रकृति। अझ एउटा विशेष कुरा छ अनि त्यो हो चिया, दुई पात एक सुइरो। तर अहिले इतिहास नयाँ मोड़तर्फ गइरहेको छ। चियाको कपमा पाइने मगमगाहटलाई पछि पार्दै कालेबुङ अब बिस्तारै कफीको सुवासमा रमाउँदैछ।कालेबुङमा कफी खेतीको आरम्भ सन् 2018 देखि सानो स्तरबाट भएको थियो। तर […]
Read more

एसएसबीद्वारा वृहत बिरुवा रोपण कार्यक्रम

आठौँ वाहिनी सशस्त्र सीमा बल, खप्रेलले कमाण्डेण्ट मितुल कुमारको अगुवाइमा आफ्नो बिरुवा रोपण अभियान 2025 अन्तर्गत सम्पूर्ण वाह्य सीमा चौकीहरूमा बिरुवा रोपण कार्यक्रम गरिरहेको छ। यसै अभियानअन्तर्गत टिङलिङ डाँड़ा गाउँमा वृहत बिरुवा रोपण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा मिरिक पञ्चायत समितिका कर्माध्यक्ष आदित्य प्रधान, मिरिक पञ्चायत समितिकी कार्य अध्यक्षा आशा छेत्री, टिङलिङ चियाबारीका प्रबन्धक मोतीराम चौधरी […]
Read more

सड़क दुर्घटनामा 2 को मृत्यु

फाँसीदेवाको बिजलीमोनी क्षेत्रनजिक राष्ट्रिय राजमार्ग 31 मा भएको एक दुखद दुर्घटनामा परेर दुई श्रमिकको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। मेकानिकल गड़बड़ीका कारण इन्धन बोकेको एउटा ट्याङ्कर खड़ा राखिएको थियो अनि त्यसको मरम्मती गर्न केही श्रमिक लागिपरेका थिए। मरम्मतीको क्रममा तीव्र गतिमा आइरहेको लरीले नियन्त्रण गुमाएर सोझै श्रमिकहरूलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु […]
Read more

मिरिकमा उत्पादित डल्ले खोर्सानी स्थानीय बजारमा

मिरिक क्षेत्रमा उत्पादित डल्ले खोर्सानी अहिले स्थानीय बजारमा उपलब्ध हुन थालेको छ। यसले यस क्षेत्रका किसानहरूका लागि वार्षिक आम्दानीको राम्रो स्रोत सिर्जना गरेको छ। हाल मिरिकका स्थानीय बजारमा डल्ले खोर्सानी प्रति किलो 300 देखि 400 रुपियाँसम्म बिक्री भइरहेको छ। भौगोलिक रूपमा डल्ले खोर्सानी खेतीका लागि उपयुक्त मानिने मिरिक र सौरेनी बस्तीका किसानहरूले यसको खेतीबाट राम्रो […]
Read more
1 21 22 23 24 25 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.