Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

डेलिभरी कम्पनीको कर्मचारी पक्राउ

एक डेलिभरी कम्पनीको कर्मचारीको व्यवहारले गर्दा सोमवार दिनभरि धेरै मानिसहरू असहज हुनु पर्योक। तिनको व्यवहारले महिलाहरूलाई समेत लज्जित हुनु पर्योन। यो घटना सिलगढ़ीको हो। अन्ततः सोमवार राति पुलिसले उक्त युवकलाई नियन्त्रणमा लिएर प्रधाननगर पुलिस चौकीमा पुर्यामयो।प्राप्त जानकारीअनुसार प्रधाननगर थाना क्षेत्रको एसएनटी बस टर्मिनलनजिक एक अनलाइन डेलिभरी कम्पनीको कार्यालय र हब छ। त्यहाँ धेरैजना डेलिभरी केटाहरू […]
Read more

प्रधाननगरको भीषण आगलागीमा रेस्टुरेण्ट जलेर खरानी

सिलगढ़ीको प्रधाननगरमा भीषण आगलागीको घटना भएको छ। आगलागीमा एक रेस्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ भने एउटा कपड़ाको पसल पनि क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुमानअनुसार आगो गुरुङ बस्तीस्थित एक बहुतले भवनको भुइँतल्लामा रहेको रेस्टुरेण्टबाट आरम्भ भएको हो।प्रत्यक्षदर्शीहरूले बताएअनुसार रेस्टुरेण्टभित्र एक्कासि ठूलो आवाज भएर विस्फोट भएको थियो। त्यसपछि केही सेकेण्डमै आगो फैलिन थाल्यो। रेस्टुरेण्टमा दुईवटा […]
Read more

छुरी प्रहार गर्ने युवक पक्राउ

नक्कली नोट प्रयोग गर्ने प्रयास असफल भएपछि एक युवाले एक व्यापारीको छोरामाथि आक्रमण गरेको आरोप लागेको छ। यो घटना सिलगढ़ाको हाइदरपाराको घुगुना मोड़ क्षेत्रमा भएको हो। यस घटनाले गर्दा क्षेत्रमा तनाउ सिर्जना भएको छ। प्राप्त विवरणअनुसार बुधवार राति निरज छेत्री ठकुरीले स्थानीय पसलमा नक्कली नोट प्रयोग गरेर सामान किन्न प्रयास गरेका थिए। जब पसलेले उक्त […]
Read more

आजदेखि बेलगाछी विश्व आदिवासी दिवस

मिरिक खण्डअन्तर्गत बेलगाछी खेल मैदानमा बिहीवारदेखि चार दिनव्यापी विश्व आदिवासी दिवस सम्पन्न हुनेछ। आज सुकना पानीघट्टा सभासद परेश तिर्कीले एउटा प्रेस भेला गरेर विश्व आदिवासी दिवस विषयबारे जानकारी गराए। तिनले भने, आदिवासी जातिको आफ्नै संस्कार-संस्कृति छ। तर वर्तमान पिँढ़ीले आफ्नो संस्कार-संस्कृति भुलिसकेको छ। हामीले यस्तो कार्यक्रमद्वारा नै आफ्नो संस्कृति औ संस्कारहरूबारे नानीहरूलाई बताउनु पर्छ।आदिवासी जातिभित्र […]
Read more

राष्ट्रिय राजमार्ग 8 जुलाईसम्म बन्द

आज साँझ 6 बजीदेखि बङ्गाल-सिक्किमको लाइफलाइन एनएच 10 खोलिने सम्भावनाबारे नेशनल हाइवे इन्फ्रास्ट्रक्चर कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) को बताएको थियो। त्यसैले आज साझसम्म सड़क खोलिने अपेक्षा गरिएको थियो। पैह्रोले क्षति पुर्याेएको राष्ट्रिय राजमार्ग 10 को मरम्मती कार्य जारी छ। पहाड़ काटेर सड़क विस्तार गर्ने कार्य चलिरहेको छ। फेरि अत्यधिक वर्षा नभए सड़क खोलिने सम्भावना बताइए पनि […]
Read more

विभिन्न वार्डमा पानी सर्वराह ठप्प

सिलगढ़ी शहरका वासिन्दाहरू फेरि पानी समस्याको सामना गर्न बाध्य भएका छन्। शहरका धेरै वार्डका वासिन्दाहरूले नगरनिगमले उपलब्ध गराउने पिउने पानी दिनमा दुईपल्ट पाउन सकेका छैनन्। विशेष गरी सेवक रोड केन्द्रित वार्डहरूमा पिउने पानीको समस्या अझ गहिरिएको छ। चार दिनदेखि पिउने पानी सेवा सर्वराह ठप्प रहँदा पनि वार्ड काउन्सिलर अनि बोर्ड अधिकारीहरूले यसप्रति कुनै चासो नदेखाएका […]
Read more

गुरु पद्म सम्भवको प्रतिमा स्थापनाको भूमि पूजा

सोमवार मिरिकमा गुरु पद्म सम्भवको प्रतिमा स्थापनाका लागि भूमि पूजा गरिएको छ। पाल्यूल ल्हाटुल रिन्पोर्छेको मन्त्रोच्चारणसितै जीटीए मुख्य कार्यपाल अनित थापाले भूमि पूजा गरे। यस अवसरमा जीटीएका कार्यकारी सभासद अरुण सिग्ची, सभासदहरू धुर्ब बम्जन, मिलेश राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत विभिन्न गुम्बाका प्रतिनिधिहरू उपस्थित थिए। यस अवसरमा बोल्दै जीटीए प्रमुख अनित थापाले मिरिक […]
Read more

बीडीओको मन्तव्यले विवाद

पश्चिम बङ्गालको जलपाइगढ़ी जिल्लाको राजगञ्जमा ब्लक डेभलपमेण्ट अफिसर (बीडीओ) ले सड़क मरम्मतीको मागमा प्रदर्शन गरिरहेका गाउँका महिलाहरूलाई भने, राज्य सरकारबाट लक्ष्मी भण्डारको राशि पाइरहनु भएको छ अनि फेरि किन सड़कमा आउनु भएको? घर जानुहोस्। तर महिलाहरूले स्पष्ट रूपमा भने, हामीलाई लक्ष्मी भण्डारको पैसा होइन सड़कको आवश्यकता छ। त्यसमाथि प्रतिक्रिया दिँदै बीडीओले भने, यदि तपाईँहरूलाई लक्ष्मी […]
Read more

एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

देशको आर्थिक र सामाजिक अवस्थाबारे वाम मोर्चाका नेता मोहम्मद सलिमले चिन्ता व्यक्त गरे। सिलगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा तिनले केन्द्र र राज्य दुवै सरकारको कड़ा आलोचना गरेका छन्। तिनले भने, 2025 मा देश आर्थिक रूपले सङ्कटग्रस्त छ। देशको अर्थतन्त्र धराशायी बन्दैछ तर केन्द्र सरकारले गलत जानकारी दिएर जनतालाई भ्रमित पार्दैछ। सत्य लुकाइएको अनि तथ्यहरूलाई तोड़मोड़ गरिएको […]
Read more

बोर्ड बैठकबाटै मेयर परिषद सदस्य निष्कासित

सिलगढ़ी नगर निगमको बोर्ड बैठकमा शासक दलभित्रै अभूतपूर्व विवाद देखा परेको छ। आज भवन भत्काउने विषयमा प्रश्न गर्न खोज्दा मेयर परिषदका सदस्य तथा सिलगढ़ी नगर निगमको वार्ड नम्बर 46 का काउन्सिलर दिलीप बर्मनलाई धम्क्याएर बैठकबाट निकालिदिएको आरोप छ। यद्यपि दिलीप बर्मनले पनि त्यसको विरोध गर्दै चेताउनी दिएका छन्।घटनाको आरम्भ दिलीप बर्मनको वार्डमा एक अवैध भवन […]
Read more
1 20 21 22 23 24 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.