Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

कोचबिहार उड़ान सेवाप्रदायकलाई स्थान खाली गर्न निर्देश

यो मानौँ कफिनमा अन्तिम काँटी ठोकिएको जस्तै हो। कोचबिहार–कलकत्ता उड़ान सेवा सञ्चालन गरिरहेको इण्डिया अन एअर कम्पनीलाई स्थान खाली गर्न भारतीय विमानस्थल प्राधिकरणले निर्देश दिएको छ। औपचारिक रूपमा 31 जनवरीदेखि सेवा बन्द हुने भनिएको थियो। तर व्यवहारमा त्यसअघि नै उड़ान सेवा बन्द भइसकेको छ। चालु महीनामा केवल 8 जनवरीमा मात्र कोचबिहारमा विमान अवतरण गरिएको थियो। […]
Read more

सीमामा काँड़ा तारको घेरा लगाउन जमीन दिन इच्छुक किसानहरू

हालै मालदा आएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले अनुप्रवेशकारीबारे कठोर सन्देश दिए। त्यसपछि हबीबपुर ब्लकका भारत–बङ्गलादेश सीमावर्ती क्षेत्रका किसानहरूले अनुप्रवेशकारी र तस्करी रोक्न काँड़ेतारको घेरा लगाउन स्वेच्छाले जमीन दिन इच्छुक भएको बताएका छन्। तिनीहरूले स्थानीय बीएसएफ क्याम्प र ब्लक प्रशासनसमक्ष लिखित आवेदन दिएका छन्। एसआईआर प्रक्रिया पूरा भएपछि जमीनको सर्वेक्षण आरम्भ गरिने प्रशासनले जनाएको छ।हबीबपुरको सीमावर्ती […]
Read more

भाजपा सांसद खगेन मुर्मूको श्रीमती तृणमूलमा सामेल

भाजपा सांसद खगेन मुर्मूको श्रीमती अरुणा मार्डी तृणमूल कङ्ग्रेसमा सामेल भएकी छन्। बुधवार तृणमूल भवनमा शिक्षामन्त्री ब्रात्य बासु र वनमन्त्री बिरबहा हाँसदाको उपस्थितिमा अरुणा मार्डीले तृणमूलको झण्डा थामिन्। तृणमूलको झण्डा हातमा लिएपछि अरुणाले भनिन्, म सीपीएम र भाजपामा पनि थिएँ। तर त्यहाँ मलाई त्यति स्थान मिलेन। म एससी र एसटी महिलाहरूका लागि अझ बढ़ी कार्य […]
Read more

प्रशान्त बर्मनको घरमा रहस्यमय समूह

सोमवार बिहान शिवमन्दिरस्थित एसपी शर्मा रोडमा रहेको प्रशान्त बर्मनको घरमा पाँचजनाको एउटा रहस्यमय समूह देखियो। दुईवटा गाड़ीमा केही ठूल्ठूला झोलाहरूमा धेरै सामग्री भरेर त्यस समूहले त्यहाँबाट हतारिँदै सुइँकुच्चा ठोक्यो। टाउकोमा पट्टी बाँधेको र निलो रङको मास्क लगाएको एक व्यक्ति पनि त्यस समूहमा थिए। त्यो व्यक्ति नै वास्तवमा प्रशान्त बर्मन हुन सक्ने अनुमान गरिएको छ। त्यसो […]
Read more

बर्धमान रोड फ्लाइओभरको उद्घाटन पोष्टपोण्ड

बर्धमान रोड फ्लाइओभरको उद्घाटन अझै पछि सरेको छ। रेल्वेले फ्लाइओभरको कार्य अझै पूरा गर्न नसक्दा 31 मार्चसम्म समय मागेको छ। एसआईआरको काम जसरी अघि बढ़िरहेको छ, त्यसअनुसार मार्चमै चुनाउको घोषणा हुन सक्ने सत्तारूढ़ दलको अनुमान छ। यस्तो अवस्थामा मोडल कोड अफ कण्डक्ट लागू भए उद्घाटन र शिलान्यास रोक्नुपर्नेछ। यसकारण बर्धमान रोड फ्लाइओभरको उद्घाटन कार्यक्रम अनिश्चित […]
Read more

पीड़ित परिवारहरूलाई सांसदद्वारा सहयोग प्रदान

सांसद राजु विष्टले सन् 2025 मा उत्तर बङ्गालमा आएको भीषण प्राकृतिक आपदामा प्रभावित 12 परिवारहरूलाई मोठ 12 लाखको आर्थिक सहायता प्रदान गरेका छन्। उक्त आपदाले समतल भूभाग अनि पहाड़ी दुवै क्षेत्रमा व्यापक क्षति पुर्यातएको थियो जसको कारण कैयौँ ज्यान गएको थियो र धेरै परिवारहरू घरबारविहीन बनेका थिए।आपदाबारे जानकारी पाएपछि सांसद राजु विष्टले प्रभावित क्षेत्रहरूको भ्रमण […]
Read more

आज समतल क्षेत्रमा पनि ब्याङ्क बन्द

जलपाइगढ़ीका ब्याङ्क कर्मचारीहरूले मङ्गलवार ब्याङ्किङ क्षेत्रमा पाँच दिने कार्यसप्ताह लागू गर्नुपर्ने माग गर्दै राष्ट्रव्यापी हड़तालमा सहभागिता जनाए। सिलगढ़ी अनि वरिपरि क्षेत्रका ब्याङ्किङ संस्थाहरू आज पूर्ण रूपले बन्द राखियो। यसकारण जनसाधारणले चरम समस्या झेल्नु परेका छन्।यो हड़ताल युनाइटेड फोरम अफ ब्याङ्क युनियन (यूएफबीयू) ले आह्वान गरेको हो अनि शहरका ब्याङ्क कर्मचारीहरूले बिहानैदेखि विभिन्न सरकारी तथा निजी […]
Read more

एसएसबी महानिर्देशकद्वारा पशुपति फाटक सीमा चौकीको निरीक्षण

सशस्त्र सीमा बल (एसएसबी)की महानिर्देशक रेखा लोहानी (आईपीएस) ले आठौँ वाहिनीअन्तर्गत सीमा चौकी पशुपति फाटकको भ्रमण गरेकी छन्। तिनलाई पशुपति फाटक आइपुग्दा वाहिनीका कमाण्डेण्ट मितुल कुमारले भव्य स्वागत गरे। भ्रमणका क्रममा कम्पनी कमाण्डर तथा सहायक कमाण्डेण्ट सिकन्दर कुमारले वाहिनीको कार्यक्षेत्र र सीमा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराए। महानिर्देशकले सीमा चौकीबाट सञ्चालित सुरक्षा गतिविधिहरूको गहन निरीक्षण […]
Read more

बक्साको जङ्गलमा ठूलो आकारको बाघ

15 जनवरीदेखि अहिलेसम्म पनि बक्सा बाघ परियोजनाको घना जङ्गलमा बाघ घुम्दै आइरहेको छ। बुधवार राति बक्सा बाघ परियोजना प्राधिकरणले चारवटा ट्र्याप क्यामेरामा कैद भएको रोयल बङ्गाल टाइगरको तस्बिर सार्वजनिक गरेको छ। साथै यसपल्ट वन अधिकारीहरूले पहिलोचोटि उक्त रोयल बङ्गाल टाइगरको गर्जन आफ्नै कानले सुनेको दाबी गरेका छन्।बक्सा बाघ परियोजनाको तर्फबाट देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ […]
Read more

सिलगढ़ीका विधायक शङ्कर घोष अनशनमा

जति–जति चुनाउ नजिकिँदै गइरहेको छ त्यति नै राजनीतिक तापक्रम पनि बढ्दै गइरहेको छ। यसै क्रममा विधायक क्षेत्र विकास कोषको रकम प्रयोग गर्न अवरोध गरिएको आरोप लगाउँदै सिलगढ़ीका विधायक तथा विधानसभामा भाजपाका प्रमुख सचेतक शङ्कर घोषले राज्य सरकार र जिल्ला प्रशासनको विरोधमा अनशन आरम्भ गरेका छन्। बिहीवार सिलगढ़ीको हातीमोड़ क्षेत्रमा पार्टी नेतृत्वका केही सदस्यहरूसहित तिनी अनशनमा […]
Read more
1 2 3 4 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.