Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

पुरी मन्दिरको धारामा ओतप्रोत सिलगढ़ी

कोलकाता–चन्दननगरका लाइट थीमबाट यसपल्ट सिलगढ़ी कलेजपाड़ा जगद्धात्री पूजा प्रत्यक्ष उड़िस्साको पुरी जगन्नाथ मन्दिरको पवित्र ध्वनि धारामा ओतप्रोत भएको छ। यो सामान्य पण्डाल होइन तर यसपालिको अद्भुत आकर्षण यही हो कि पूजाको मुख्य केन्द्रमा पुरी शैलीका लाइभ घण्टा, काँसा र शङ्खवादकको टोली समावेश गरिएको छ जसले पहिले नै सिलगढ़ीका दर्शकहरूलाई भावुक बनाइदिएको छ।कलेजपाड़ा पूजा समितिका सचिव […]
Read more

प्रीति गोयलको स्थानमा मनोज मिश्र दार्जीलिङ जिल्ला अधिकारी नियुक्त

2026 मा पश्चिम बङ्गालमा विधानसभा चुनाउ छ। चौथोपल्ट पुन सत्तामा फर्कन मुख्यमन्त्री ममता ब्यानर्जीले कुनै कसर बाँकी राखेकी छैनन्। तर चुनाउअघि राज्यमा विशेष गहन संशोधन वा एसआईआर सम्पन्न हुनेछ। त्यसअघि राज्य प्रशासनका 64 जना अधिकारीहरूलाई नवान्नले स्थानान्तरण गरेको छ। एकैसाथ यति धेरै अधिकारीहरूको स्थानान्तरण वर्तमान समयमा दुर्लभ घटना हो। तर एसआईआर घोषणा हुनअघि यस स्थानान्तरणको […]
Read more

दार्जीलिङ मोड़मा भयावह आगलागी

बितेको राति सिलगढ़ीको दार्जीलिङ मोड़ क्षेत्रमा भयावह आगलागीको घटनाले क्षेत्रभरि होहल्ला मच्चाइदियो। आगो यति तीव्र फैलियो कि हेर्दाहेर्दै चारवटा फर्निचर पसलहरू पूरै जलेर स्वाहा भए भने अर्को पसल आंशिक रूपले क्षतिग्रस्त भएको छ।स्थानीय सूत्रहरूबाट प्राप्त जानकारीअनुसार, राति अचानक आगोको लपेटाहरू देखिएपछि मानिसहरू आफ्ना घरबाट बाहिर निस्किए। घटनाको जानकारी पाएर दमकल विभागका पाँचवटा गाड़ी घटनास्थलमा आइपुगे […]
Read more

जाली जन्म–मृत्यु प्रमाणपत्र बेच्ने गिरोह उदाङ्गो

जाली जन्म–मृत्यु प्रमाणपत्र बिक्रीको मामिलामा पक्राउ परेका युवकलाई सोधपुछ गरेपछि समग्र गिरोहलाई पक्राउ गर्न सकिने पुलिसको आशा छ। बुधवार मतिगढ़ास्थित बङ्गला सहायता केन्द्रका डेटा एण्ट्री अपरेटर नवजीत गुहानियोगीलाई खोरीबारी थाना पुलिसले पक्राउ गरेको हो। तर मुख्य आरोपी पार्थ साहा भने भागेका छन्। तिनी सिलगढ़ी जिल्ला तृणमूल महिला कङ्ग्रेसकी एक नेत्रीका छोरा हुन्। जाली मतदाता परिचयपत्र […]
Read more

असममा रेल लाइनमा ध्वंस प्रयासको आरोप

रेल लाइनमा बम विष्फोट गरेर तोड़फोड़को आरोपले असम फेरि चर्चामा आएको छ। अलिपुरद्वार शहरबाट लगभग 80 किलोमिटर टाढ़ा असमको सालाखाटी र कोकराझारबीच बुधवार राति विस्फोट गराई रेल ट्रयाक उडाइदिएको आरोप उठेको छ। रेल अधिकारीहरूको भनाइअनुसार लगभग दुई फिट लामो रेल ट्र्याक भत्किएको छ। ट्रयाकबीच सिमेण्टका स्लीपरहरू पनि क्षतिग्रस्त भएका छन्। झण्डै 25 हजार भोल्ट विद्युत […]
Read more

सिलगढ़ीको निजी नर्सिङ होममा आगलागी

बिहीवार राति सिलगढ़ीको हाकिमपाड़ास्थित एक निजी नर्सिङ होममा आगलागी भएको छ। अस्पतालको ग्राउण्ड फ्लोरमा रहेको स्टोर रूमबाट अचानक धुँवा र आगोको ज्वाला निस्कँदा रोगी, तिनका आफन्त र अस्पतालका कर्मचारीमा निकै हल्लाखल्लाको स्थिति उत्पन्न भयो। केही क्षणमै भागदौड़ मच्चियो। अस्पताल प्रशासनले तत्काल रोगीहरूलाई सुरक्षित स्थानमा सार्ने कदम चाल्यो। त्यसै वार्ड 12 का काउन्सिलर बासुदेव घोष पनि […]
Read more

नोभेम्बरमा उत्तर-पूर्वको पार्वतीय क्षेत्रमा ठूलो युद्ध अभ्यास

चिकेन नेकको सुरक्षा कमजोर हुन नदिन हिमालयको उच्च क्षेत्रहरूमा भारतीय सेनाले रणकौशल तयार गरिरहेको छ। वायुसेना र नौसेनाले पनि तयारी आरम्भ गरिसकेका छन्। हालै सिक्किम, अरुणाचल प्रदेशसहित पार्वतीय हिमालयका विभिन्न स्थानहरूमा एकपछि अर्को गरी युद्ध अस्त्र भण्डारण गरिँदैछ। नोभेम्बरमै यी तीनै सेनाले संयुक्त रूपमा उत्तर पूर्व भारतमा सबैभन्दा ठूलो युद्ध अभ्यास गर्नेछन्। भारतीय सेनाले उक्त […]
Read more

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्याकहरूद्वारा पीड़ितहरूलाई आर्थिक सहयोग

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्यापकहरूले मिरिक, सौरेनी, थर्बु नन्दलाल गाउँ, नौ माइल आदि क्षेत्रका पैह्रो पीड़ितहरूसमक्ष पुगेर आर्थिक सहयोग प्रदान गरेका छन्। कलेजका प्राध्यापकहरू पैह्रोले क्षतिग्रस्त बनेका घरहरूमा पुगेर पीड़ितहरूलाई चेकद्वारा रकम हस्तान्तरण गरे। यस अवसरमा बोल्दै प्राध्यपक डा. कबीर बस्नेतले दार्जीलिङ सरकारी महाविद्यालयका शिक्षण, अशिक्षण कर्मचारी, भूतपूर्व प्राध्यपकगण, भूतपूर्व विद्यार्थीहरूद्वारा सङ्ग्रह गरिएको रकम पीड़ितहरूलाई प्रदान […]
Read more

पैह्रोमा फँसेका व्यक्तिको सकुशल उद्धार

आठौँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) खप्रेलले सुबलजोतको कार्यक्षेत्रअन्तर्गत मिरिक मञ्जु चियाबारीबाट बेपत्ता भएका एक व्यक्तिलाई पैह्रो क्षेत्रको लगभग 100 फिट तलको झाड़ीबाट सकुशल उद्धार गरेको छ। एसएसबीद्वारा दिइएको जानकारीअनुसार आठौँ वाहिनी एसएसबी, खप्रेलका कमाण्डेण्ट मितुल कुमारको कार्यक्षेत्रमा पर्ने मञ्जु गाउँबाट 16 अक्टोबरको दिन एकजना व्यक्ति बिहानदेखि बेपत्ता भएको सूचना एसएसबीलाई प्राप्त भयो। स्थानीय गाउँलेहरूले […]
Read more

मेडिकल कलेजको होस्टेलमा कब्जा राजको आरोप

सरकारी जमीन कब्जा गरेर पार्टी कार्यालय, नाला मिचेर बनाइएका बहुतल्ले भवन, नाला पुरेर बनाइएका पसल घर आदि सबै ठाउँमा अतिक्रमण चलिरहेको छ। उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालका होस्टेलका भवनहरू पनि अपवाद होइनन्। यहाँ हाउस स्टाफका लागि छुट्टै होस्टेल छ। तर पनि तिनीहरूकै एक हिस्सा विभिन्न होस्टेलका कोठा कब्जा गरेर मज्जाले बसिरहेका आरोप छ। पोस्ट […]
Read more
1 13 14 15 16 17 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.